बहुप्रतीक्षित राष्ट्रिय सभा चुनाव भोली हुँदै
काठमाण्डौ - बहुप्रतीक्षित राष्ट्रिय सभा चुनाव बुधबार हुँदै छ । राष्ट्रिय सभा गठन नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा हुन सकेको...
मुख्यमन्त्री र सभामुख बन्न एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र
काठमाण्डौ - प्रदेश मुख्यमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र भएको छ । तर केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा...
बाघ गणनाका लागि राखिएका ‘ट्रयापिङ क्यामेरा’ हराए
काठमाण्डौ - चितवन राष्ट्रिय निकुञ्ज र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका स्वचालित ‘ट्रयापिङ क्यामेरा’ हराएका छन् । केही वन्यजन्तुले क्षति पुर्याएका छन् । निकुञ्जले गत...
एमाले-माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्कियो
काठमाण्डौ - एमाले-माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्किएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक-अर्कोलाई गलाउने ‘रणनीति’...
चुनाव हारेकालाई राष्ट्रिय सभामा मनोनयन गर्ने देउवाको तयारी
काठमाण्डौ - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई राष्ट्रिय सभामा...
प्रदेश नम्वर चारलाई नमुना, समृद्ध र आर्थिक रुपमा सम्पन्न बनाउने प्रतिबद्धता
पोखरा - प्रदेश सभा प्रदेश नम्वर चारको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । प्रदेश सभाको पहिलो ऐतिहासिक बैठकलाई सम्वोधन गदै सांसदहरुले प्रदेश नम्वर...
सौराहा फुड फेष्टिवलको निम्तो दिन रेवान सौराहको टोली पोखरामा
पोखरा - १२ औँ संस्करणको सौराहा फुड फेष्टिवलमा पोखरेलीहरुलाई निम्तो दिन रेवान सौराहको टोली पोखरा आएको छ । टोलीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि...
गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल
काठमाण्डौ - एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति...
जनकपुरमा बहुरंगी संसद्, भाषामा पनि छुट्टै पहिचान
जनकपुर - जनकपुर -१२ को कुवारामपुरस्थित प्रदेशसभा बैठक कक्षमा बिहान १० बजेदेखि नै सांसदहरू आआफ्नो पहिचान झल्किने विभिन्न भेषभूषामा पुगिसकेका थिए । कोही धोतीकुर्ता, कोही...
कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा
काठमाण्डौ - विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ । कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा...
राष्ट्रपतिले भनिन्, प्रधानमन्त्री र पार्टी अध्यक्ष बाँडेरै भए पनि एकता गर्नुस्
काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लन्च मिटिङ’ गरेकी छन्...
सामूहिक बलात्कारमा संलग्न भएको आरोप लागेका दुईजना ठेकेदार
काठमाडौँ — दरबारमार्गमा भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोप लागेका चारमध्ये विकास गौतम र दीपक श्रेष्ठ ठेक्कापट्टामा संलग्न व्यक्ति भएको खुलेको छ । स्रोतका...
एसियन कन्टिनेन्टल प्याराग्लाईडिङ च्याम्पिन्सिपमा सहभागी पाइलटद्धारा मार्चपास
पोखरा - आज सोमबारबाट सुरु हुने एसियन कन्टिनेन्टल प्याराग्लाईडिङ च्याम्पिन्सिपमा सहभागी हुने २२ देशका पाइलटले आइतबार पोखरामा मार्चपास गरेका छन् । पन्चे बाजा सहितको...
अन्तर्राष्ट्रिय क्रिकेट मैदान पोखरामा बनाउने सोच छ : सदस्य सचिव विष्ट
पोखरा - पोखरा क्षेत्रमा स्थान मिलेमा आगामी वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद्ले अग्रसरता देखाएको छ । सदस्य सचिव...
हेटौँडा अस्थायी राजधानी अनुपयुक्त, मकवानपुरका सांसद मात्रै हेटौँडाको पक्षमा
हेटौँडा - सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटाैँडा तोकिसकेको छ । प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसिसकेको छ । पहिलो अधिवेशनमा कांग्रेस...





















