समाचार

समाचार

    जलकुम्भी झार फाल्ने अत्याधूनिक मेसिन नियमित सञ्चालनमा

    पोखरा - फेवातालको जलकुम्भी झार फाल्ने गरी पोखरामा भित्र्याइएको मेसिनको औपचारिक सुभारम्भ गरिएको छ । प्रतिनिधिसभा सदस्य एबं पूर्व विकास समिति सभापति रबिन्द्र अधिकारीले...

    दुबई जाने कामदारमाथि थय आर्थिक भार थपियो

    काठमाण्डौ -  वैदेशिक रोजगारीका लागि दुबई जाने कामदारमाथि थय ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ। दुबई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि...

    संघीय फोरम र राजपाको सम्बन्ध प्रदेश सरकार गठनको संघारमा चिसियो

    काठमाण्डौ - स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सुरु भएको संघीय फोरम र राजपाको सम्बन्ध प्रदेश २ को सरकार गठनको संघारमा चिसिन पुगेको छ। आजको...

    चलचित्रकर्मी राजेन्द्र खड्गीविरुद्ध सिआइबीको अनुसन्धान सुरु

    काठमाण्डौ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुरु गरेको छ। खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा...

    प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता मात्र राजीनामा दिने

    काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन्। आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय...

    मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने ओलीको प्रस्ट संकेत

    काठमाण्डौ - एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन्। मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि...

    विद्यार्थीको आन्दोलन टुंगियो, बेलुकाको समयमा पनि बसमा छुट पाउने

    पोखरा - पोखराका विद्यार्थीले बेलुकाको समयमा पनि बसमा छुट पाउने भएका छन् । बुधबार विद्यार्थी, प्रहरी प्रशासन र यातयात व्यवसायीबीच बेलुकाको समयमा पनि विद्यार्थीलाई...

    पृथ्वी राजमार्गको ४६औं वार्षिकोत्समा पत्रकार शिवराज बस्ताकोटी सम्मानित

    पोखरा - पृथ्वी राजमार्ग बस सञ्चालक समितिले स्थापनाको ४६औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा समितिले उत्कृष्ट पत्रकार, कर्मचारी, घाइते लगायतलाई सम्मान गरेकोछ ।...

    विदेशी मुलुकबाट आयात हुने खाद्य पदार्थमा अनुमतिपत्र अनिवार्य

    काठमाडौं - विदेशी मुलुकबाट आयात हुने पदार्थमा अनुमतिपत्र अनिवार्य गरिएको खबर आजको कारोबारको पहिलो पृष्ठमा छ । लेबल नभएका गुणस्तरहीन खाद्यान्न भित्रन थालेपछि त्यसलाई नियन्त्रण गर्न...

    एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड

    काठमाण्डौ - एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ । बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले...

    पाँच वर्षीया परी बलात्कारको शिकार भएको घटना महिना दिनसम्म गुपचुप

    भक्तपुर - भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) ले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुःखेको बताउँछिन्। धाई आमाले हेर्दा उनको...

    अवैधानिक रुपमा २ हजार ५ सय नेपाली महिला साउदी पुर्‍याइयो

    काठमाडौं - मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा साउदी अरब पुर्याएका छन् । अधिकांश महिलालाई कुवेत...

    बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    धरान - युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धरान २ स्थित संखुवासभा होटलमा बन्धक बनाएर दुई दिनसम्म बलात्कार...

    विद्यार्थीद्धारा अनिश्चितकालिन नगरबस बन्दको घोषणा, प्रहरीले पत्रकारलाई समेत कुटे

    पोखरा - नगर बसको ठक्करबाट पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत विद्यार्थी बोधराज ढकालको मृत्यु पछि आन्दोलनरत विद्यार्थीले अनिश्चितकालिन नगरबस बन्दको घोषणा गरेका छन् । पोखरा...

    सराङकोटमा अायोजित महायज्ञमा दुई दिनमै २३ करोड रुपैयाँ दिने घोषणा

    पोखरा - पोखराको पर्यटकीय क्षेत्र सराङकोटलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने योजना सहित सराङकोटमा धार्मिक पर्यटन पूर्वाधार निमार्णका लागि महायज्ञ सञ्चालन भइरहेको छ...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...