युरोपेली समाजवादबारे धेरैकुरा सिक्यौ:- काँग्रेस प्रवक्ता शर्मा

 बार्सिलोना । डेनमार्कमा नेपाली कांग्रेसले आयोजना गरेको विश्वस्तरीय प्रशिक्षण भेला सकेर प्रायः नेताहरु नेपाल प्रस्थान गरिसकेका छन् । कोपनहेगन विमानस्थलबाट फर्कंदै गर्दा...

‘नेपाली पासपोर्ट देखाउदा पाना पल्टाएर भिसा ठोक्ने स्थिति बनाउनुपर्छ’

बसन्त रानाभाट बार्सिलोना  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पासपोर्ट देखाउने बित्तिकै पानापल्टाएर भिसाको छाँप ठोक्ने स्थितिमा मुलुकलाई पुर्‍याउनुपर्ने बताएका छन् ।

गगन थापाको एनआरएनलाई सुझाव:- गाउँ गाउँमा नौजवानलाई मद्दत गर्नुहोस्

वसन्त रानाभाट,बार्सिलोना रोजीरोटीको न्युनतम जीविकाका लागि पनि लाखौको संख्यामा तन्नेरीहरु बाहिरिनु पर्ने अबस्था नेपालले भोगेको छ। आफ्नो लागि...

पूर्वलडाकु के गर्दैछन् नेदरल्याण्डस हेगमा ? (अन्तर्वार्ता)

बार्सिलोना । बहिर्गमित जनमुक्ति सेना नेपालका संयोजक लेनिन विष्ट एक महिनायता युरोपमा व्यस्त छन् । द्वन्द्वकालमा लडाकू बनाएका बालबालिकाहरुका बारेमा जानकारी दिँदै...

विदेशमा सिकेको ज्ञान र विज्ञतालाई नेपालसँग कसरी जोड्ने ?(भिडीओ अन्तरवार्ता)

नेपाली डायस्पोराका विभिन्न विषयका सीप र दक्षता हासिल गरेका विशेषज्ञहरुको खासै कमी छैन। उनीहरु विभिन्न  विकसित मुलकमा रहेर आफ्नो दक्षतालाई निखारिरहेका छन्।...

स्वीटजरल्याण्डबाट नेपालले के सिक्ने ?(भिडियो अन्तरबार्ता)

नेपालजस्तो मुलुकका लागि संयुक्त राष्ट्रसंघको महत्व के छ ? नेपालको शान्ति प्रक्रियामा राष्ट्र संघको भूमिका कस्तो रहृयो ? स्वीटजरल्याण्डको विकासबाट नेपालले के...

न त जातले रोक्यो,न धर्म,न भाषाले नै ..माया त माया हो ..

जुरिच। स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो शहर जुरिच। शहरदेखि पूर्व झन्डै ७१ किलोमिटरको यात्रा पछि एउटा पहाडी क्षेत्र आउँछ जसको नाम हो मुलेहन। स्वीट्जरल्याण्डमा...

४५ बर्ष पहिले बझाङ पुगेका स्वीस इञ्जिनियरको नेपाल अनुभूति

बसन्त रानाभाट जुरिच । स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो शहर हो जुरिच । शहरदेखि पूर्व झन्डै ७१ किलोमिटरको यात्रापछि एउटा पहाडी क्षेत्र आउँछ, जसको...

हेर्नुहोस् भिडियो स्टोरी :-बलिउडको शुटिङस्थल स्वीटजरल्याण्डको इन्टरल्याकेन !

वसन्त रानाभाट,जुरिच। स्वीट्जरल्याण्डको प्रमुख पर्यटकीय गन्तब्य शहर हो इन्टरल्याकेन। पहाडहरुको बीचमा अवस्थित शहर राजधानी बर्नबाट...

अक्कलको अक्कल:-“विदेशमा कमाएको धन, जित्यो मुगालीको मन”

वसन्त रानाभाट, स्पेन जीवनमा बालश्रमिक बने उनि।अर्काको घरमा बसेर काम गर्दै पनि...

भारतले युरोपको आकाश पाउने, नेपाललाई किन प्रतिबन्ध ?

वैशाख १ देखि ‘बुटिक एयरपोर्ट’   स्वीटजरल्याण्ड । प्रधानमन्त्री केपी...

डावोस् बैठकबाट नेपाललाई के फाइदा ?

काठमाडौं । संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धितालले डावोस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिताले नेपालको इज्जत...

समग्र रुपमा सरकारको दिशा गलत छैनः-योगेश भट्टराई (अन्तरबार्ता)

बार्सिलोना । एउटा गैरसरकारी संस्थाले राजधानीमा आयोजना गरेको एसिया प्यासिफिक समिट र त्यसमा नेपाल सरकारको भूमिकालाई लिएर अहिले जनमानसमा टीकाटिप्पणी भइरहेका छन् । प्रमुख विपक्षी...

गुस्तावले ऊ जमानामा आईफिल बनाए, तर हाम्रो धरहरा अझै उठेन ..

वसन्त रानाभाट नेदरल्याण्डसको राजधानी एम्स्टर्डम । त्यो पानीमुनिको सहरबाट यात्रा सोझियो फ्रान्सतिर । पश्चिम युरोपमा अवस्थित फ्रान्स क्षेत्रफलको हिसावले युरोप महाद्वीपको सबभन्दा ठूलो मुलुक...

पानी मुनिको देश नेदरल्याण्डको यात्रा अनुभूति !

बसन्त रानाभाट बार्सिलोना । उत्तर पश्चिम युरोपमा रहेको एउटा देश नेदरल्याण्ड । नेपालभन्दा झन्डै साढे तीन गुना सानो मुलुक बाह्रवटा प्रदेशहरुमा विभाजित । पूर्वमा...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...