स्पेनबासीको उदार मन,धुर्मुस-सुन्तलीलाई १३ लाख रुपैयाँ बढी सहयोग
बार्सिलोना/ देशमा बिनाशकारी भूकम्प जाने बित्तिकै गैरआबासीय नेपाली संघ(एनआरएनए) मार्फत सवा करोड रुपैयाँ भन्दा बढी रकम उठाएर पठाएका स्पेनबासी नेपालीहरुले फेरि उदार मन देखाएका...
मुगुकी सुनाकली स्पेनमा,चर्चित फुटबलरहरुसँगै फुटबल खेलिन् (फोटोफिचर सहित)
बसन्त रानाभाट, स्पेन
मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनाकली’ले युरोपमा चर्चा मात्र पाएन उनै सुनाकली अहिले स्पेन आईपुगेकी छन्। ‘हाम्री सुनकली कस्ती छे– मेस्सी...
काँग्रेस महामन्त्रीले भने:-”गोली हान्ने एसएसबीलाई कारवाही हुनुपर्छ “(अन्तरबार्ता )
बार्सिलोना/ नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले सिमा क्षेत्रमा गोली चलाउँनेलाई कडा कारबाही हुनु पर्ने बताएका छन्। भारतीय पक्षबाट गोली चल्नु ,ठुलो हस्तक्षेप भएको...
१ सय ३५ बर्ष पहिले निर्माण थालिएको, चर्च अझै बन्दैछ…
बसन्त रानाभाट/बार्सिलोना
१ सय ३५ बर्ष अघि शिलान्यास भएर निर्माण सुरु भएको एक ठूलो रोमन क्याथोलिक गिरजाघर अझै पनि बन्दै छ। स्पेन बार्सिलोनामा रहेको गिरजाघरको...
नेपाली नारी, संसार भरी (फोटोफिचर सहित )
बार्सिलोना / नेपाली महिलाहरु बिश्वका कुना काप्चामा पुगिसकेको बेला स्पेनमा रहेका नेपाली महिलाहरुले पनि कातोलोनिया क्षेत्रमा नेपाली झन्डा फहराएका छन्। १०७ औ अन्तराष्ट्रिय महिला...
सप्तरी घटनाको कारण “हलो रोकेर,गोरू चुट्नु”
- मोहनराज वराल “मुन”
"जर्मनीमा नाजीहरु सबैभन्दा पहिले कम्युनिष्टहरुलाई लिन आए
त्यतीखेर मैले केही बोलिन,
किनकी म कम्युनिष्ट थिइन ।
त्यसपछि उनीहरु यहुदीलाई लिन आए,
त्यतीखेर पनि म केही...
डेनमार्कको नयाँ आप्रवासी नियमबारे परामर्श सम्पन्न
कोपनहेगन । डेनमार्कमा आप्रवासी सम्बन्धी नयाँ नियमहरुको बारेमा जानकारी दिने उद्धेश्यले आयोजीत परामर्श कार्यक्रम हालै सम्पन्न भएको छ । 'डेनमार्क डबली' नामक अभियानको संयोजकत्वमा...
डेनमार्कको स्थानिय राजनीतिमा अर्का नेपालीले मारे फड्को
- प्रकाश ढकाल ।
कोपनहेगन । डेनमार्कको स्थानिय राजनीतिमा अर्का एक नेपालीले सफलता प्राप्त गएका छन् । नेपालमा संखुवासभा स्थायी घर भएका डेनमार्कमा विगत नौ वर्षदेखि...
दूताबास स्थापनाले स्पेन,पोर्चुगलका समस्याहरु समाधान हुन्छन् :-परराष्ट्र मन्त्री महत
बार्सिलोना/ परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले स्पेनमा दूताबास स्थापना भए पछि स्पेन र पोर्चुगलमा रहेका नेपालीहरुका समस्या सम्बोधन हुने बिश्वास ब्यक्त गरेका छन्।...
रबिन्द्रको साझा पार्टी, च्याँखे थाप्न खोज्नु जस्तै..
-मोहनराज वराल "मुन"
'तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ
तँ बैंक ऋण खोल्लास्, ऊ चन्दा–फिरौती लिन्छ
तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ
तँ सामान बनाऊँ भन्लास्,...
खाडीमा १० बर्ष बिताए पछि, मेरो युरोप सपना
-तारा अधिकारी
बिभिन्नियका मेरा सपनाहरु खाडी हुँदै युरोपका गल्लिहरुमा सुनौला भोलिको खोजिमा भौतारीरहेको देख्दा म आँफै निशब्द छु। साहुका गालीहरुमा मैले खोजेका परिवारका सुनौला भविष्य...
दुई लाख युरोपेली पर्यटक भित्राउँने लक्ष्य सहित युरोपभर कार्यक्रम हुँदै,
बार्सिलोना/ नेपाल पर्यटन बोर्डले “नेपाल भ्रमण वर्ष–युरोप २०१७” को अभियानमार्फत यस बर्ष युरोपबाट मात्रै २ लाख पर्यटकहरु नेपाल पुर्याउँने लक्ष्य राखेको छ। सन् २०१६...
“अघिअघि राजदूत, पछिपछि दूतावास”
वसन्त रानाभाट
नेपालमा एक ऎतिहासिक दिन, जहाँ मन्त्रिपरिषदका तीनवटा बैठक एकैदिनमा सम्पन्न भए। बैठकले गरेको एक महत्वपूर्ण निर्णयले एकातिर मुलुक १९ बर्षपछि स्थानीय निर्वाचनमा होमिँदै...
दूताबास आउँने भए पछि, स्पेनबासी नेपालीहरु के भन्छन् ?
वसन्त रानाभाट/ बार्सिलोना
स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णय पछि स्पेनबासी नेपालीहरु उत्साहित बनेका छन्। करिव एक दशक अगाडी देखि स्पेनबासी नेपालीहरुको राख्दै आएको...
स्पेनमा नेपाली दूताबास खोल्ने सरकारको निर्णय
बार्सिलोना/ लामो समय देखि स्पेनबासी नेपालीहरुको राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले स्पेनमा नेपाली दूतावास खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले...