नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुग्याे

काठमाण्डौ- नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १६ हजार १६८ पुगेको छ । मंगलवार देशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा नयाँ २०४ जना...

पछिल्लो २४ घन्टामा थप १ सय ८० जनामा कोरोना पुष्टि

काठमाण्डाै - नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

नेकपा अध्यक्षद्दय ओली र ‘प्रचण्ड’ बीच एक्लाएक्लै छलफल

काठमाडौ - आन्तरिक विवाद मिलाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज एक्लाएक्लै छलफल भएको छ । आइतबार अन्य केही नेतासहित...

नर्पालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्याे

काठमाण्डौ- आईतवार देशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा २९३ जना नयाँ संक्रमति पुष्टि भएसंगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या...

ढलमा कोरोना संक्रमण देखिएको प्रमाण कहीँकतै फेला परेको छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आज मन्त्रालयका...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । शनिबार थप २ सय ३२ जनामा कोरोनाभाइरस संक्रमण...

नेपालमा काेराेना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुग्यो

काठमाण्डौ - नेपालमा काेराेना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौमतले बिहिवार ४७३ जनामा कोरोनाको...

नेकपा स्थायी कमिटि बैठक जारी

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको आज पाँचौं दिनको बैठकमा पनि सरकार हटाउन छिमेकी भारत र नेताहरु भित्रभित्र लागेको भन्ने...

नेपालमा थप ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै- नेपालमा थप ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

पछिल्लो २४ घन्टामा थप ३ सय १६ जनामा कोरोना पुष्टि

काठमाण्डाै - नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन...

कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गर्नुपर्नेमा प्रधानमन्त्रीकाे जाेड

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन...

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्याे

काठमाण्डाै - पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

जननेता भण्डारीको ६९औँ जन्मजयन्तीलाई साताव्यापीरुपमा मनाइँदै

काठमाडौँ - जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोभिड १९ बाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाइँदै छ । ‘मदन भण्डारी फाउण्डेशन’ले आज...

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ५ सय ९३ संक्रमित भेटिएको जानकारी दिएका छन् ।...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...