पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

पोखरामा दुई जनामा स्वाइनफ्लु, सचेत हुन चिकित्सकको सुझाब

- सागर राज तिमिल्सिना पोखरा/पोखरामा ¥यालको नमुना परीक्षणका क्रममा दुई जनामा स्वाइफ्लु भेटिएको छ । क्षेत्रीय प्रयोगशालामा पोखरामा ¥याल र सिगान परीक्षणका क्रममा पोखराका दुई...

बलबहादुर उपाचारर्थ स्पेनमा १८ सय युरो संकलन,मंगलबार रकम हस्तान्तरण कार्यक्रम

बार्सिलोना/ नेपालीनेपाली डटकमको पहलमा भएको बलबहादुर गुरुङ सहयोगार्थ रकम संकलन अभियानमा अहिले सम्म १ हजार ८ सय ६  युरो संकलन भएको छ। स्पेनबाट संचालित अनलाईन...

बलबहादुर सहयोगार्थ १७ सय युरो संकलन, नेपालीनेपाली डटकमलाई संघसस्थाहरुको पनि साथ

बार्सिलोना/ नेपालीनेपाली डटकमको पहलमा भएको बलबहादुर गुरुङ सहयोगार्थ रकम संकलन अभियानमा अहिले सम्म १ हजार ७ सय ११ युरो संकलन भएको छ। स्पेनबाट संचालित अनलाईन...

आहा रारा गोल्डकपको उपाधि थ्रीस्टारलाई

-सागर राज तिमिल्सिना पोखरा/थ्री स्टार क्लवले पोखरामा सम्पन्न १३ आंैं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको फाइनल खेलमा लक्ष्मी हुण्डाई...

बलबहादुर सहयोगार्थ अभियान मंगलबार सम्म,१४ सय २३ युरो संकलन

बार्सिलोना/ नेपालीनेपाली डटकमको पहल भएको बलबहादुर गुरुङ सहयोगार्थ रकम संकलन अभियानमा अहिले सम्म १ हजार ४ सय २३ युरो संकलन भएको छ। स्पेनबाट संचालित अनलाईन...

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको सेवा सुविधा बारे अनुगमन

पोखरा / मानवअधिकार निगरानी समुहले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको अनुगमन गरी मेडिकल सुपरीटेण्डेण्टसँग अस्पतालको सेवा तथा समस्याको बारेमा मंगलबार छलफल सम्पन्न गरेको छ। समितिका संयोजक कृष्णप्रसाद...

नेपालीनेपाली डटकमको पहलमा, बलबहादुरको सहयोगार्थ एक हजार युरो संकलन

बार्सिलोना/ नेपालीनेपाली डटकमको पहलमा भएको बलबहादुर गुरुङ सहयोगार्थ रकम संकलन अभियानको चौथो दिन सम्म १ हजार ४ युरो संकलन भएको छ। स्पेनबाट संचालित अनलाईन मिडियाले...

बलबहादुरको उपचारार्थ, स्पेनमा तिन दिनमै करिब ७ सय युरो संकलन

बार्सिलोना/ कास्की चापाकोट,धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको उपाचारको लागि स्पेनमा अहिले सम्म करिब ७ सय युरो संकलन भएको छ। गुरुङका सहोदर भान्जा बेलकाजी गुरुङले...

मूल्यबृद्धिको विरोधमा कास्कीका महिलाहरु सडकमा

पोखरा/ पेट्रोलियम पदार्थको मूल्य घटे पनि दैनिक उपभोग्य बस्तुको मूल्य नघटेको भन्दै त्यसको बिरोधमा कास्कीका महिलाहरु सडकमा उत्रिएका छन् । कास्कीको लेखनाथ नगरपालिका वडा नंं...

पोखरामा आश्रमलाई ३४ वटा डसना र ५० चकटी सहयोग

  पोखरा/राष्ट्रिय परोपकार महासंघद्धारा संचालित सिद्ध परोपकार वैद्धिक गुरुकूल आश्रमलाई शुक्रवार ३४ वटा डसना र ५० पिस चकटी हस्तान्तरण गरिएको छ । मानव विकास मञ्च...

बलबहादुरको उपचारार्थ स्पेनमा ५ सय युरो संकलन,सहयोग आउने क्रम जारी

-बसन्त रानाभाट बार्सिलोना/ कास्की चापाकोट,धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको उपाचारको लागि स्पेनमा अहिले सम्म ५ सय १४ युरो संकलन भएको छ। नेपालीनेपाली डटकमले समाचार प्रकाशित गरे...

भवन निर्माणका लागि पत्रकार महासंघ कास्कीलाई २५ हजार सहयोग

पोखरा /पर्यटन व्यवसायी तथा समाजसेवी हरिध्यवज तुलाचनले नेपाल पत्रकार महासंघ कास्की शाखाको भवन निर्माणका लागि २५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । सोमबार...

रेडियो अन्नपूर्णका दीपेन्द्र श्रेष्ठ सम्मानित

- माधव बराल पोखरा/ रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठलाई टंकादेवी—तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७१ वाट आज पोखरामा सम्मान गरिएको छ । श्रेष्ठले पत्रकारिताको माध्यमबाट समाजमा...

पोखरामा के भने त काग्रेस उपसभापति रामचन्द्र पौडेलले ?

पोखरा/नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको क्रममा सहमतिको अर्ति नदिन विदेशी कुटनीतिक समुदायलाई सुझाव दिएका छन् । ‘यहाँ सबैले उपदेश दिन्छन्, सहमतिबाटै सबै...

महिला भेदभाव र वैदेशिक रोजगारी

  -कल्पना पौडेल "जिज्ञासु" आज पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका...

ताजा समाचार

Club World Casino Promotions Overview

З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

USA Casino No Deposit Bonus Codes 2024

З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

Spin Palace Casino Flash Play Now.1

З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

Vavada Зеркало Вход на официальный сайт.376 (3)

Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...