चिप्लेढुङ्गामा निःशुल्क कन्सर्ट शुक्रबार, तयारी पूरा
पोखरा / पोखराको चिप्लेढुङ्गा मानवअधिकारचोकमा भोलि (शुक्रबार) हुने कन्सर्टको तयारी पूरा भएको छ । पोखरा ट्रेडमलको आयोजना तथा चहलपहल नेपालको ब्यबस्थापनमा निःशुल्क हुने कन्सर्टमा...
चण्डिमाई मन्दिरमा नवदुर्गा महोत्सव हुने
पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजार र न्युरोडको विचमा रहेको चण्डिमाई मन्दिर परिसरमा नवदुर्गा महोत्सव हुने भएको छ । २०६९ सालदेखि...
निशुल्क कन्सर्टमा सहभागी एक सय जनालाई क्यास भौचर वितरण गरिने।
-सन्देश श्रेष्ठ
पोखरा, ११ असोज पोखरामा यहि असोज १४ गते शुक्रबार पोखराको केन्द्र मानिने चिप्लेढुङ्गा मानवअधिकार चोकमा हुने निःशुल्क कन्सर्टमा क्यास भौचर वितरण गरिने भएको...
राष्ट्रिय आविष्कार केन्द्रलाई कुमुदिनी होम्स्को सहयोग
पोखरा । संचार प्रविधि विज्ञ महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् उमाविले आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमको...
कालावाङ घरेडी होमस्टेको लोकप्रियता वढ्दै
पोखरा । कालाबाङ होमस्टेको अवलोकन गर्न आएका सरकारका प्रतिनिधिहरुसंग संचालकहरुले अन्र्तक्रिया गरेका छन् ।
कास्कीको तत्कालिन पुम्दीभुम्दी गाविस हाल पोखरा–२५, कालावाङ घरेडी होम स्टे (घरबास)...
सञ्चार सहकारीको साधारण सभा सम्पन्न
पोखरा । सञ्चार ब्यबसायी समिति पोखरा कास्कीको २१ औं बार्षिक साधारण सभा र सन्चार बचत तथा ऋृण सहकारी संस्था लि.को पाँचौ बार्षिक साधारण सभा...
बैदाम तामाङ्ग सेवा समाजको साधारण सभा सम्पन्न
बैदाम तामाङ्ग सेवा समाज पोखराको पाँचौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा साधारण सभामा सम्पन्न भएको हो...
टुर दि पोखरा फेवा देखि बेगनाससम्म (फोटोफिचर सहित)
पोखरा/ पर्यटन प्रवर्द्धनका लागि पोखरामा आयोजना गरिएको ‘टुर दि पोखरा-२०१६’ भब्य रुपमा सम्पन्न भएको छ। साइकल सिटी पोखराको आयोजनामा शनिबार ‘साइकल चढौं-स्वास्थ्य, वातावरण र...
टुर दि पोखराका लागि प्रधानमन्त्री दाहालको शुभकामाना
पोखरा/ पर्यटन प्रवर्द्धनका लागि पोखरामा आयोजना भएको ‘टुर दि पोखरा’का लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले शुभकामाना ब्यक्त गरेका छन्। साइकल सिटी पोखराको आयोजनामा...
टुर दि पोखरा आज, एनआरएनको पनि शुभकामाना
बार्सिलोना/ पर्यटन प्रवर्द्धनका लागि पोखरामा ‘टुर दि पोखरा-२०१६’आज हुँदै छ। साइकल सिटी पोखराको आयोजनामा हुने ‘साइकल चढौं-स्वास्थ्य, वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ...
५५ वर्षदेखि एउटै साइकल चढेका जगत भन्छन्,”दम, सुगर केही छैन,स्वस्थ छु “
- अमृत सुवेदी पोखरा/ विसं २००२ तिरै रानीपौवाका जगतबहादुर रन्जित पोखरामा साइकलमा गुडाउँथे । जतिबेला पोखरामा न गुड्ने कुनै मोटर थियो न मोटर बाटो ।...
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन शिलान्यास
पोखरा । भारतीय सरकारको अनुदान सहयोगमा जिल्ला बिकास समिति कास्कीद्वारा निर्माणाधिन गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन शिलान्यास नेपाल सरकारका लागि भारतीय राजदुत महामहिम रन्जित...
असल छिमेकीको १४ औं साधारण सभा
पोखरा । पोखरेली ख्रिष्टीय समुदाय अन्तर्गतको सामाजिक संगठन असल छिमेकी नेपालले मंगलबार यहाँ आप्mनो १४ औँ वार्षिक साधारणसभा तथा तेश्रो सामाजिक लेखा जोखा कार्यक्रम...
पोउवा संघका नवनिर्वाचित अध्यक्ष पाखिलेद्वारा पदभार ग्रहण
पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विश्वशंकर पालिखेले पोखराको समग्र विकासको लागि साझा मञ्च बनाउने उद्घोष गरेका छन् । ‘पोखराको समग्र विकासको लागि निजी...
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पालिखे बिजयी
-सन्देश श्रेष्ठ
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा विश्वशंकर पालिखे प्यानलले बर्चस्व जमाएको छ । पालिखे प्यानलले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योगको उपाध्यक्ष, महासचिवसहित ८ सदस्य...


















