पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

कालावाङ घडेरीको होम स्टेले आन्तरिक तथा बाह्य पर्यटकको मन जित्दै

 पोखरा-पर्यटकीय शहर पोखराको नजिकै रहेको कालावाङ घडेरीको होम स्टेले आन्तरिक तथा बाह्य पर्यटकको मन जित्दै गइरहेको छ । अघिल्लो वर्षको भुकम्प र नाकाबन्दीले सुस्ताएको...

नेपालमा बढीभन्दा बढी जापानी पर्यटक भित्र्याउन पहल गर्छु : राजदुत मासाशी ओगावा

राजाराम पौडेल,पोखरा ।  जापानी सहयोग निरन्तर रहने प्रतिवद्धता नेपालको लागि जापानका राजदूत मासाशी ओगावाले व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले उनको सम्मानमा...

पोखरा उपमहानगरपालिका सहकार्य गर्न तयार : कार्यकारी अधिकृत ढुंगाना

राजाराम पौडेल,पोखरा।पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारीअधिकृत नबराज ढुंगानालाई पश्चिमाञ्चल होटल संघपोखराले स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको छ । स्वागत तथा छलफल...

पूर्वाधार विना खेलकुदको विकास हुदैन : अध्यक्ष श्रेष्ठ

राजाराम पौडेल,पोखरा । भौतिक पूर्वाधार विना खेलकुदको विकास नहुनेनेपाल ओलम्पिक कमिटिकाअध्यक्ष जिवनराम श्रेष्ठले बताएका छन् । नेपाल ह्याण्डबल संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिकोसहयोगमा...

पोखरा लेकसाइडको माउण्ट कैलाश रिसोर्टलाई ‘विश्व अवार्ड’

पोखरा । माउण्ट कैलाश रिसोर्टले गुणस्तरीय सेवा प्रदान गरे वापत विश्व अवार्ड जित्नसफल भएको छ । विश्वभरका विभिन्न क्षेत्रका उत्पादनमुलक कम्पनी तथा सेवाप्रदायक कम्पनीलाई...

दोहोरी प्रतिष्ठान युकेका वरिष्ठ उपाध्यक्ष शेरचनलाई पोखरामा स्वागत, उपस्थित कलाकारको संख्या न्युन

राजाराम पौडेल,पोखरा । लोक तथा दोहोरी गीत प्रतिष्ठान युके शाखाका वरिष्ठ उपाध्यक्ष टंक शेरचनलाई पोखरामा स्वागत तथा सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी...

गैर आवासीय नेपाली संघ सँग अन्तक्रिया कास्कीको धम्पुसमा सम्पन्न,१० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस...

राजाराम पौडेल,पोखरा । अन्नपूर्ण क्षेत्रमा रहेको टे्रकिङ रुटको प्रवर्द्धनका लागि १० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस घोषणापत्र जारी भएको छ । गैर आवासीय नेपाली संघ र...

कर्णदासले १० वर्षपछि ‘एउटा आशा’ लिएर आए

-राजाराम पौडेल/पोखरा । पोखरेली गायक कर्णदासले दश वर्ष पछि पाँचौ एल्बम ‘एउटा नयाँ आशा’ लिएर आएका छन् । दशवर्ष अमेरिका पलायन भएका उनी गत वर्ष...

कोजाग्रत पूर्णिमा सँगै यसपालिको दशै आज सकिदै

पोखरा २९ असोज । आश्विन शुक्ल प्रतिपदाकादिन मनाइने कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनागरी रातभर जाग्राम बसेर शनिबार मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका...

लेकसाईड भन्दा उत्कृष्ट ड्यामसाईड

पोखरा । ड्यामसाईड कुनै बेला लेकसाईड भन्दा उत्कृष्ट थियो, ड्याम साइडमा बस्ने कोठा नपाए पछी लेक साईड तिर पर्यटक जाने गर्दर्थे । यहाँबाट हिमालयको...

प्रचारप्रसारको प्रतीक्षामा तीनखोलेदेवीको मन्दिर (फोटो फिचर)

पोखरा । तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नं. ८ मा रहेकोे तीनखोलेदेबीको मन्दिर धार्मिक पर्यटन र बनभोज स्थलको रूपमा बिकसित हुन सक्ने सम्भावना...

टाढिएका आफन्तलाई नजिक्याउने माध्यम दसैँ

पोखरा । पोखरामा बुधबार आयोजित एक समारोहका वक्ताले दसैँलाई टाढिएका आफन्तलाई नजिक्याउने माध्यम भएको बताएका छन् । स्वतन्त्र पत्रकार संघ जिल्ला समिति कास्कीले आयोजना...

पहिरो पीडित तिमल्सिनालाई कतारबाट सहयोग

पोखरा । कालिका गाविस–६ गारकाटे निवासी घाइते बोधराज तिमिल्सेनालाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरिएको छ । वैदेशिक रोजगारीको लागि कतार गएका नेपालीहरु संकलन...

पर्यटनको समस्या समाधानको लागी ब्यबसायीले नै लबिङ बढाउन जरुरी छ: क्षेत्रीय प्रशासक बराल

कृष्ण रानाभाट/पोखरा । क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय प्रशासक खगराज बरालले कुनै पनि क्षेत्रमा देखिएको समस्या समाधानको लागि अनवरत रुपमा लागि रहनु पर्ने वताएका...

इन्द्रेणी बचतको नवौं साधारण सभा सम्पन्न

पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. १७ को अग्रणी सहकारी संस्था इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारण सभा शनिबार सम्पन्न भयो । कार्यक्रमको...

ताजा समाचार

Club World Casino Promotions Overview

З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

USA Casino No Deposit Bonus Codes 2024

З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

Spin Palace Casino Flash Play Now.1

З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

Vavada Зеркало Вход на официальный сайт.376 (3)

Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...