कर्मचारीले भष्ट्राचार गरेको प्रमाण फेला पारे तत्काल कार्वाही : उपमेयर गुरुङ
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाका उप्रमुख(उपमेयर) मञ्जुदेवी गुरुङले कर्मचारीले भष्ट्राचार गरेको प्रमाण फेला पारे तत्काल कार्वाही गरिने बताएकी छन् । बिबिसीले पोखरामा बुधबार आयोजना गरेको साझा...
पोखरा ३१ सुन्दरीडाँडाको भ्यू टावर मेयर जिसीद्धारा उद्घाटन
पोखरा - कास्कीको पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ सुन्दरीडाँडामा वेगनास र रुपातालको बीचमा पर्ने गरि निर्माण गरिएको दृश्यावलोकन अर्थात भ्यू टावर तथा जैविक सूचना...
पोखराको एउटा बस्तीलाई जोगाउन खोज्दा अर्को बस्ती धरापमा
पोखरा - डुवानको समस्या खेपिरहेको पोखराको एउटा बस्तीलाई बर्षा याममा जोगाउन खोज्दा अर्को बस्ती धरापमा पर्ने खतरा बढेको छ । संभावित जोखिमको ख्यालै नगरी...
पोखरा थिएटरको निर्माण कार्य तिव्र
राजाराम पौडेल, पोखरा - पञ्चामृत नाट्य समूहले निर्माण गर्दै गरेको पोखरा थियटरको निर्माण कार्य तिव्र गतीमा अगाडी बढेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा...
पोखरा उद्योग वाणिज्य संघ तथा ब्रिटिस काउन्सिलका प्रतिनिधीबीच अन्तरक्रिया
पोखरा - प्राविधिक शिक्षा तथा व्यवसायिक तालीमहरु निजी क्षेत्रको आवश्यकता अनुसार निर्देशित हुनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । पोखरा उद्योग वाणिज्य...
बालमैत्री ब्यवहार घरबाटै गर्नुपर्छ : उप्रमुख गुरुङ, कर्मचारिको फोटो मोह
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाका उप्रमुख मञ्जुदेवी गुरुङले बालमैत्री ब्यवहार घरबाटै गर्नुपर्नेमा जोड दिएकी छन् । बालश्रम विरुद्ध विश्व दिवसको अवसरमा पोखरामा आयोजना गरिएको र्यालीपछि...
मिस एसइइ २०१७ को उपाधि अस्मिता योगीलाई
पोखरा - न्यु लुक्स कमेस्टिक मिस एसइइ २०१७ को उपाधि अस्मिता योगीले जितेकी छन् । फाइनल प्रतिस्पर्धामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी...
खगेन्द्र थापा मगरको उपचारको लागि सहयोग गर्न प्रधानमन्त्री देउवासंग अाग्रह
पोखरा - विश्वका होचा व्यत्तिको रुपमा विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगरको उपचारको लागि खगेन्द्र थापा मगर प्रतिष्ठानको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट वार्ता...
अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता २०७४ असारमा हुने
पोखरा - पोखरामा असारको दोश्रो साता देखि तेश्रो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता २०७४ हुने भएको छ । बिद्यालय स्तरबाटै...
उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा संजिवबहादुर कोइराला निर्वाचित
पोखरा - नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा संजिवबहादुर कोइराला निर्विरोध निर्वाचित हुनु भएको छ । प्रदेशको शनिबार सम्पन्न प्रथम साधारण...
आकाशमा स्वतन्त्र चराझैं उड्ने रहर
राजाराम पौडेल, पोखरा - नकाम गर्नुपर्ने, न कसैले काम गरेन भनेर गाली गर्ला भन्ने डर । जे पायो त्यही खायो । जहाँ जान मन...
पोखरा लेखनाथ महानगर कार्यपालिकामा नेकपा एमालेको प्यानल विजयी
पोखरा - पोखरा लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाट कार्यपालिकामा ५ महिला सदस्य, दलित अल्प संख्यकबाट ३...
फेसन नाइटमा मोडलको क्याटवाक
राजाराम पौडेल,पोखरा - पर्यटकीय शहर पोखराको लेकसाइडमा द शो–केश (फेसन नाइट) २०७४ भएको छ । लेकसाइडको होटेल स्वप्न बाग सेन्टरप्वाइन्टमा भएको फेसन नाइटमा पोखरा...
घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नुपर्छ : मेयर मानबहादुर जिसी
पोखरा - पोखरा लेखनाथ महागनरपालिकाका मेयर मानबहादुर जिसीले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीले...
मेलानद्धारा ४ सय बढिको रक्त परिक्षण
पोखरा । मेडिकल ल्याव्रोटोरी एशोसियसन अफ नेपाल (मेलान) पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा हेपाटाईटिस बि सम्बन्धी सचेतना तथा...



















