“नेपाल घुम्नलाई सुरक्षित छ” भन्दै नेपालीनेपाली डटकमले दोस्रो बार्षिकोत्सव मनाउँने
बार्सिलोना/ एनएनडिसी मिडिया प्रालिद्वारा संचालित युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमले "नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने" अभियान सहित दोस्रो बार्षिकोत्सव मनाउँने भएको छ।...
स्पेनको भुल्कानिया सिरिजका लागि मिरा राईको तयारी पुरा
बार्सिलोना / छापामार पृष्ठभूमीबाट बिश्वकै चर्चित अल्ट्रा धाविकासम्मको यात्रा तय गरेकी मीरा राईले शनिबार स्पेनमा हुने दौडको सम्पूर्ण तयारी पुरा गरेकी छिन्। राईले ७४.३३...
स्याङ्जाका दुई गाउँमा आगालागी,स्पेनबाट सहयोग अभियान सुरु
बार्सिलोना / स्याङ्जा जिल्लाका दुई गाबिसहरुमा आगालागीबाट पिडितहरुको सहयोगार्थ स्पेनमा रकम संकलन अभियान सुरु भएको छ। स्याङ्जा सहयोग समाज स्पेनले पिडितहरुको सहयोगार्थ रकम संकलन...
रियल म्याड्रिड फाईनलमा,सन् २००० पछि बार्सिलोनाको रेकर्डसँग बराबरी
म्याड्रिड /रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएका लिगको दोस्रो लेगमा म्यानचेष्टर सिटीलाई १-० गोल अन्तरले हराउँदै रियल म्याड्रिड...
मीरा राईलाई लण्डनमा ३५ लाख नगदसहित सम्मान
लण्डन । छापामार पृष्ठभूमीबाट बिश्वकै चर्चित अल्ट्रा धाविकासम्मको यात्रा तय गरेकी मीरा राईलाई लण्डनमा सम्मान गरिएको छ । केन्ट फोक्सटनस्थित ग्रामर स्कूलको सभाहलमा नेपाली युवा...
लेस्टर सिटीले लिग जित्छ भनेर,१ पाउण्ड बाजी राख्नेले ५ हजार पाउण्ड जिते
एजेन्सी / लेस्टर सिटीले यो वर्ष लिग जित्छ भनेर १ पाउन्डको बाजी थाप्नेले ५ हजार पाउन्ड जितेकाछन् । यो सिजनको सुरुमा लेस्टरमा बाजी थाप्ने...
एनआरएन युरोपियन बैठकको तयारी तिब्र,जिम्मेबारी बाँडफाँड
बसन्त रानाभाट,बार्सिलोना/ गैर आबासीय नेपाली संघको नवौ युरोपियन क्षेत्रीय बैठक तथा सातौ महिला सम्मलेनका लागि तयारी तिब्र गतिमा चलिरहेको छ। युरोप संयोजक कुल आचार्यको...
मिरा राईले स्पेनमा मात्रै तिन ठुला सिरिजमा भाग लिदै
बार्सिलोना / अल्ट्रा स्काई म्याराथन वल्र्ड सिरिज २०१५ की उपविजेता मीरा राई स्पेन आउँदै छन्। ७ मे मा हुने ७५ किमिको ट्रान्स–भुल्कानिया सिरिजमा भाग...
स्पेनबाट गोरखा सम्मको साईकलयात्रा,गोरखाका लागि एउटा ब्ल्याकबोर्ड अभियान
बसन्त रानाभाट बार्सिलोना / "गोरखाका लागि एउटा ब्ल्याकबोर्ड" भन्ने अभियानका साथ ३७ बर्षिय स्पेनिस नागरिक गेरगोरी ग्यार्सागुयनाले साईकलबाट नै नेपालको यात्रा तय गरेका छन्।...
बैशाख १२ गते भूकम्प गएको दिन,स्पेनबाट सम्झना
बार्सिलोना/ भित्तामा टाँसीएका तस्बिरहरुमा सबैका आँखा पुगे। तस्बिर हेर्दै जाँदा उपस्थित नेपालीहरु धेरै भाबुक बनेका थिए। भत्किएका घरहरु,पालमुनि रहेका भूकम्पपिडित तथा जिर्ण रुपमा रहेका...
गोर्खाको लाप्राकलाई नमुना बस्ती बनाउन, एनआरएन र सरकारबीच सम्झौता
लाप्राक । गैर आबासीय नेपाली संघको योजना अनुरुप गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसँग सम्झौता भएको छ...
महजोडीले कोस्टाब्लान्काबाट भने,” देशका लागि जुट्नु पर्ने बेला हो”
प्रकाश तिवारी, कोस्टा ब्लान्का, स्पेन - नेपाल स्पेन समाज कोस्टाब्लान्काले नेपाली नयाँ बर्ष २०७३ को अबसरमा मह जात्रा सहित युरोप भ्रमणमा रहेका चर्चित राष्ट्रिय...
सन् २०२१ सम्म यस्तो हुनेछ, बार्सिलोनाको क्याम्प नाउ स्टेडियम
स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउ नाउ क्याम्प स्टेडियम पुनर्निर्माण योजना सार्वजनिक गरेका छन् । क्लबका अध्यक्षलाई प्रशिक्षक लुइज इनरिके,लिओनल मेस्सी, आन्द्रे इनिष्टासहितका खेलाडीहरुले...
भूकम्पको पीडा: कहिँले यता कहिँले उता,जापानका पिडितलाई नेपाली खाना
भूकम्प पीडित ६ सय जना जापानीहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनए जापानले कुमामोतो क्षेत्रमा पुगेर नेपाली खाना खुवाएको छ । गत साता गएको शक्तिशाली भूकम्प पछि...
मदनकृष्ण श्रेष्ठले ६६ औ जन्मदिन स्पेनमा मनाए,हरिबंशले केक खुबाईदिए
प्रकाश तिवारी/कोटाब्लान्का
महजात्राको क्रममा युरोप भ्रमणमा रहेका बरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठले आफ्नो ६६ औ जन्म दिन स्पेनको कोस्टाब्लान्काका नेपालीहरु माँझ मनाएका छन्। आफ्नै जोडी...