गुप्तेश्वरमा महाआरती विशेष पुजा (फोटो फिचर)
हरेक सोमबार साँझ नियमित हुँदै आएको गुप्तेश्वर महादेव गुफा पोखरा १७ छोरेपाटन परिसरमा आयोजित महाआरतीको साउनको पहिलो सोमबार विशेष पुजा (फोटो...
हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत
पोखरा- पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका भर्ना भएका...
फेवा वेगनास चौतारीद्धारा वृक्षारोपण
पोखरा - लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले शनिबार पोखरामा वृक्षारोपण कार्यक्रमको आयोजना ग¥यो । क्लवको नियमित कार्यक्रम अन्र्तगत पोखरा...
पोखरामा एकदिवसिय अस्ट्रेलियन हाईअर एजुकेशन फेयर हुने
पोखरा- प्रोफेश्नल एजुकेशन कन्सल्टेन्सी पोखराको आयोजनामा यहि साउन ३ गते पोखरामा एकदिवसिय Australian Higher Education Fair 2019 हुने भएको छ । न्युरोड...
कास्की जिल्ला अदालतमा २ हजार ५ सय ८९ थान मुदा दर्ता
राजाराम पौडेल, पोखरा- कास्की जिल्ला अदालत पोखरामा आर्थिक वर्ष २०७५/०७६ मा २ हजार ५ सय ८९ थान मुदा दर्ता भएका छन् ।...
काहुँ धरहराको हाईकमा रमाए हाईकर्स क्लब नेपालको टोली
पोखरा । हाईकर्स क्लब नेपालको टोलीले शनिबार पोखरा महानगरपालिका वडा नं. ११ काहुँकोटसम्म हाईकिङ गरेको छ ।
गण्डकी प्रदेश आत्मनिर्भर बन्छ –नरदेवी पुन
पाेखरा-गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउने लक्ष्यका साथ अघि बढेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनु भएको छ । तमु भाङग्रा...
रात्रीकालिन फोहरमैला अनुगमनको वार्षिकोत्सव सडकमै
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ को न्युरोडमा रात्रीकालिन फोहरमैला अनुगमन गरेको वर्ष दिनको अवसरमा मंगलबार सडक मै वार्षिकोत्सव मनाईएको छ।
रिमा र निराजनको जोडी म्युजिक भिडियोमा
काठमाण्डौ - देशको ५० लाख बढी जनसंख्या बिदेशमा छ। सानो देशबाट ठुलो सपना बोकेर बिदेशिएका नेपालीका आ-आफनै सपनाहरू छ्न। कला र संगीत...
तोकिएको मितिमै साग हुने नवनियुत्त सदस्य सचिब शिलवालको दाबी
पोखरा - राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिबमा नवनियुत्त भएका रमेश शिलवालले तोकिएको मितिमै १३ औं दक्षिण एसियाली खेलकुद (साग) हुने बताएकाछन्। सोमबार...
वुमन फोरम स्विजरल्याण्डद्दारा तालिम तथा सिलाई मेसिन वितरण
कैलाली– एन आर एन वुमन फोरम स्विजरल्याण्डको आयोजनामा ब्युटि पार्लर तालिम तथा सिलाई मेसिन वितरण गरिएको छ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा...
भानुभक्त आचार्यको जन्म जयन्तीकाे अवसरमा फ्रान्समा कार्यक्रम हुने
पेरिस-फ्रान्सका केही साहित्यकार तथा साहित्य प्रेमी मिलेर केही महिना अघि स्थापित "नेपाली साहित्यिक मञ्च फ्रान्स" ले आदिकबि भानुभक्त आचार्यको जन्म जयन्तीकाे...
एनआरएनए युगान्डाको अध्यक्षमा विनोद थापा चयन
युगान्डा– गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद, युगान्डाको अधिवेशनबाट अध्यक्षमा विनोद थापा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा २०१७–१९ कार्यकालमा...
फेवा वेगनासको पद हस्तान्तरण कार्यक्रम
पोखरा - लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पोखरामा एक कार्यक्रमको आयोजना गरेर क्लबका...
पाेखराकाे गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘योनिका कथाहरु’
राजाराम पौडेल, पोखरा - पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा असार १३ गते शुक्रबारबाट ‘योनिका कथाहरु’ पोखरामा मञ्चन हुँदैछ ।...





















