युरोपकै व्यस्त आटुटर्क विमानस्थल हमलामा मर्नेको संख्या ४१ पुग्यो
युरोपकै व्यस्तमध्येका एक मानिने टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको एउटा आत्मघाती बन्दुक र बम हमलामा कम्तीमा ४१ जनाको ज्यान गएको छ।
आक्रमणमा २३९ जनाभन्दा बढी घाइते भएको...
मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले कोपा अमेरिकामा महत्वपूर्ण पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ‘मेरो लागि राष्ट्रिय खेल...
अर्जेन्टिना पेनाल्टीमा चुक्दा,कोपा अमेरिकाको उपाधि फेरि चिलीले नै उचाल्यो
लगातार दोस्रो पटक अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले कोपा अमेरिकाकाे उपाधि जितेको छ । चिलीले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि...
पोर्चुगल लगातार छैटौ पटक युरो क्वाटरफाइनलमा प्रबेश
पेरिस/ पोर्चुगल लगातार छैटौ पटक युरो कप क्वाटरफाइनलमा प्रबेश गरेको छ। पोर्चुगल सन् १९९६ देखि २०१६ सम्म लगातार क्वाटरफाइनलमा प्रबेश गर्न सफल भएको हो। क्रोएशियालाई...
जुलाई ११ यसरी बन्दै छ संगीतमय
बार्सिलोना / युरोपको नेपाली समुदायमा बिभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरुलाई आमन्त्रण गरेर नेपालीनेपाली डटकमले मनाउँन लागेको दोस्रो बार्षिकोत्सव समारोह संगीतमय पनि बन्ने भएको छ। युरोपमा स्थापित...
बेलायतका प्रधानमन्त्रीद्वारा पद त्याग्ने घोषणा
ब्रिटेनका मतदाताले यूरोपेली संघ छाड्ने पक्षमा बहुमत दिएलगत्तै इयुमै रहनुपर्ने पक्षधरका नेता प्रधानमन्त्री डेभिड क्यामरनले पद त्याग गर्ने घोषणा गरेका छन्।
जनमत संग्रहको अन्तिम नतीजा...
बेलायत इयुबाट बाहिरिने
ब्रिटेनमा भएको ऐतिहासिक जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षले ५२ प्रतिशत मत ल्याएको छ भने इयुमै आवद्ध रहनुपर्ने पक्षले ४८ प्रतिशत मत हासिल गरेको छ।
लण्डन...
अख्तियार प्रमुख कार्की फ्रान्स,ईटली,मोनाको हुँदै पोर्चुगलमा
बार्सिलोना / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की पोर्चुगल पुगेका छन्। फ्रान्स,ईटली र मोनाकोका उच्च पदस्थ ब्यक्तिहरुसँगको भेटबार्ता पछि प्रमुख आयुक्त...
काबुल घटनाको एनआरएनद्वारा निन्दा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले १४ जनाको ज्यान जाने गरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको...
चोभार डाँडामा एनआरएनको वृक्षरोपण
काठमाडौं । गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले विगतका वर्षमा जस्तै यसपटक पनि चोभार डाँडामा वृक्षरोपण गरेको छ । यसटक नेपाल-जापान दौत्य सम्बन्ध स्थापना...
अफगानिस्तानमा आत्मघाती बम बिस्फोट, बसमा सवार १४ नेपालीको मृत्यु
अफगानिस्तानको काबुलमा एउटा मिनीबसमाथि भएको आत्मघाती आक्रमणमा १४ जना नेपाली सुरक्षागार्डको ज्यान गएको त्यहांको आन्तरिक मामिला मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा घाइते नौ...
सरकारी स्कुलको नतिजा सुधारमा ग्रेडिंग पद्दती लाभदायक बन्न सक्ला ?
- प्रकाश श्रेष्ठ भर्खरै नेपालमा एस.एल.सी. को नतिजा निस्केको छ र अहिले विदेशमा झै ग्रेडिंग पद्दतीमा नतिजा प्रकाशित गर्न खोजिएको छ । हुनत: प्राविधिकरुपमा यसलाई...
रोनाल्डोले पेनाल्टी मिस गर्दा ,पोर्चुगल समुह चरणमा नै बाहिरने खतरा
बार्सिलोना / फ्रान्समा जारी युरो कपमा पोर्चुगल समुह चरणबाट नै बाहिरने खतरा बढेको छ। पोर्चुगलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले अष्ट्रिया बिरुद्द पाएको पेनाल्टी मिस गर्दा...
एनआरएनएको हजारे अभियानलाई कर्मचारी सञ्चय कोषको साथ
दामोदर नेपाल/काठमाडौं ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुको आम्दानीलाई सञ्चयकोष मार्फत वचत गर्ने प्रक्रिया अगाडि बढाउन हजारे अभियान थालेको गैर आवासीय नेपाली संघलाई कर्मचारी सञ्चय कोषले...
अख्तियार प्रमुख कार्की युरोपमा, फ्रान्स र ईटलीका उच्च अधिकारीहरूसँग भेटबार्ता
बार्सिलोना / भ्रष्टाचार विरुद्ध कार्यरत सरकारी निकाय र सुशासन तथा विकासका क्षेत्रमा कार्यरत संस्थाका प्रमुखहरूको निमन्त्रणामा युरोप भ्रमणमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख...





















