प्रधानन्यायाधीश सुशीला कार्कीको बिदाइमा सर्वोच्चमा कुनै रौनक देखिएन
काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिनुभएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ। बुधबार उहाँ ६५ वर्ष पुग्दै हुनुहुन्छ । बिदाइका...
कम बोलेर बढी काम गर्छु : प्रधानमन्त्री शेरबहादुर देउवा
काठमाडौं – माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिनुभएको छ । कांग्रेस र माओवादीबीच...
गुरुङ फिल्म एशोसियसन नेपालको पोखरामा पाँच दिने पटकथा लेखन तालिम शुरु
पोखरा - गुरुङ फिल्म एशोसियसन नेपाल जिफानले मंगलवारदेखि पोखरामा पाँच दिने पटकथा लेखन तालिम शुरु गरेको छ । तालिमको उद्घाटन, समारोहका प्रमुख अतिथि आदिवासी...
तालचोकमा खुल्यो सेभेन ओन्डर्स वाटर पार्क
पोखरा - पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ तालचोकमा अत्याधुनिक सुविधा सम्पन्न ‘सेभेन ओन्डर्स वाटर पार्क एण्ड रिसोर्ट प्राइभेट लिमिटेड’ खुलेको छ । पोखरामा...
प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा चारबुँदे सहमति
काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा चारबुँदे सहमतिपछि संसद् खोल्न प्रतिपक्षी एमाले तयार भएसँगै मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुँदै छ । मंगलबार दिउँसो १...
गणतन्त्रमा को–को भए प्रधानमन्त्री ? कुन दलका कति मन्त्री ?
काठमाडौं - ११ वैशाख ०६३ मा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । जनआन्दोलनमा सहभागी सात दल तथा १० वर्षे...
मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना
काठमाडौं – बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको हो । आजको नयाँ...
कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको असर नेपालमापनि
काठमाडौं – चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोठेर पुन...
आज कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने
काठमाडौं – भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि ऋण अनुमोदन
पोखरा - चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन भए पछि पोखरामा ४० वर्ष पहिलेको...
पोखरा उद्योग वाणिज्य संघद्धारा कास्कीबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान
पोखरा - पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट निर्वाचित जनप्रतिनिधीहरुको स्वागतसहित सम्मान गरेको छ । संघले सोमबार एक कार्यक्रमबीच पोखरा उपमहानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहित सम्पूर्ण वडाध्यक्ष...
बाबुछोरा स्थानीय तह निर्वाचनमा एउटै पदमा उम्मेदवार
काठमाडौं - लामो समयदेखि राजनीतिमा लागेका प्युठान नगरपालिका–९ मरन्ठानाका बाबुछोरा स्थानीय तह निर्वाचनमा एउटै पदमा उम्मेदवार भएका छन् । सहमति गरेर अघि बढ्ने प्रयास...
भावी प्रधानन्यायाधीशको नाम सिफारिस अन्योलमा
काठमाडौं - प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाउने दिन नजिकिँदै जाँदासमेत भावी प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको छैन ।
न्याय परिषद्को बैठक बस्न नसक्दा भावी प्रधानन्यायाधीश...
सरकारी कार्यालयका टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
काठमाडौं – सरकारी कार्यालयका टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता भएका छन् ।आजको गोरखापत्र दैनिकमा खबर छ । विश्वास नलाग्न सक्ला तर राष्ट्रपतिको कार्यालयदेखि मन्त्रालय र विभागका फोन...
तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलद्धारा पारस खड्कासहितको सम्झौता रद्द
काठमाडौं - तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले...





















