बिकिनी किलर चाल्र्स शोभराजको मुटुको भल्भ फेरिने
काठमाडौं – बिकिनी किलर का नामले कुख्यात फ्रान्सेली नागरिक चाल्र्स शोभराजको लागि राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ ।
उनको...
मनिपाल घटनाका आन्दोलनरत पक्षलाई वार्तामा बोलाइयो
पोखरा - जिल्ला प्रशासन कार्यालय कास्कीले घटनाको छानविन गर्न कमिटी गठन गरेर आन्दोलनरत पक्षलाई वार्तामा बोलाएपछि मनिपाल शिक्षण अस्पतालमा जारी आन्दोलन शुक्रबार बिहान १०...
मठमन्दिरको पूजाअर्चनार्थ पूर्व युवराज्ञी हिमानी शाह पोखरामा
पोखरा - पूर्व युवराज्ञी हिमानी शाह धार्मिक मठमन्दिरको पूजाअर्चनार्थ पोखरा आईपुगेकी छन् । उनका छोरा हृदयन्द्र बिक्रम शाहको ब्रतबन्ध पछिको कुल देवताको पूजाअर्चना कार्यक्रम...
कांग्रेसमा पौडेल पक्ष असन्तुष्ट, मन्त्रालय टुंगिएपछि मात्रै नाम दिने
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ कार्यक्रमअघि नै नेता रामचन्द्र पौडेल पक्षसँग मन्त्रीका लागि नाम मागेका थिए । आवश्यक सल्लाह नगरेको भन्दै पौडेल पक्षले...
नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने तयारीमा
काठमाडौं – विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा तीन वर्ष सेवा गरेका जर्मन...
सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने
काठमाडौं – सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक...
सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरणु बनाउन राजपाको माग
काठमाडौं – राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो निर्वाचन निकट रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरणु बनाउन माग गरेको छ...
प्रधानमन्त्री देउवाद्धारा पदभार ग्रहण, तीन उपप्रधानमन्त्रीसहित चार मन्त्रीले पनि लिए शपथ
काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार पुगी कार्यभार सम्हाल्नुभएको छ । ‘राष्ट्रिय सदाचार नीति’...
गैर न्यायिक थुनामा रहेका अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ता रिहा
पोखरा - गैर न्यायिक थुनामा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ता बुधबार साँझ रिहा भएका छन्...
नेपाली भाषालाई समृद्ध बनाउनु आवश्यक छ : भाषा आयोग अध्यक्ष डा. लवदेव अवस्थी
पोखरा - भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले अन्य भाषा सहित नेपाली भाषालाई समृद्ध बनाउनु आवश्यक भएको बताएका छन् । भाषा आयोग र शिक्षा पत्रकार...
सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब
पोखरा - पोखरा नयाँबजारमा बस्ने शान्ता भण्डारी मंगलवार विहान सामान्य अबस्थामै मनिपाल शिक्षण अस्पताल पुगिन् । गर्भवती उनी १० बजे अस्पतालको प्रशुति वार्डमा भर्ना...
रफ्तार बढाउदै कर्णदास, क्रेज उस्तै
राजाराम पौडेल,पोखरा - बोलाएका कार्यक्रममा सहजै पुग्छन् कर्णदास । पारिश्रमीकको पनि वास्ता उनी गर्दैनन् । पोखरामा हुने अधिकांश कार्यक्रममा उनको उपस्थिती हुने गरेको छ...
यस्तो छ देउवाका सबल र कमजोर पक्ष
काठमाडौ – पहिलोपटक १८ महिना : देउवा १७ भदौ ०५२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी र स्वतन्त्र सांसदको बलमा प्रधानमन्त्री...
जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा रविनाको ज्यान गयो
काठमाण्डौ - सुनसरीकी २३ वर्षीया रविना चौधरी वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा...
कतारमा गहिरिएको संकटबाट नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने
काठमाडौं – कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक...





















