क्रान्तिकारी माओबादीका जिल्ला सदस्य सहित ७० जना एमालेमा प्रवेश
पोखरा- नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मान बहादुर जिसीले एमाले देश र जनताको लागि शासक नभई सेवक भएर अगाडी वढेको विचार राखेका...
आज आमाको मुख हेर्ने दिन, छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन्
काठमाण्डौ - नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।
जीवित आमालाई मीठो...
सरकारको प्रतिबद्धता पछि चुनावी तयारीमा मधेसी दल
काठमाडौं – सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन् ।...
संविधानविपरीत काम नगर्न सरकारलाई एमाले अध्यक्ष ओलीको चेतावनी,यो लोकतन्त्र हो कि छाडातन्त्र ?
काठमाण्डौ - एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । सोमबारको संसद् बैठकमा...
संशोधन विधेयकमाथि संसद्मा मंगलबारबाटै सैद्धान्तिक छलफल सुरु हुने
काठमाण्डौ - संशोधन विधेयकमाथि संसद्मा मंगलबारबाटै सैद्धान्तिक छलफल सुरु हुनेछ । सोमबार विधेयक पेस भएपछि सभामुख ओनसरी घर्तीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित...
दुई वर्ष वित्दा पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै
काठमाडौं - दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितका बास अहिले पनि टहरामै छ ।
कांग्रेसका तत्कालीन...
स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति
काठमाडौं - स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको छ ।
माओवादी प्रदेश नम्बर ७ का इन्चार्ज एवं स्थायी...
सुविधा सम्पन्न एम्बुलेन्स पोखरामा सञ्चालन,१०२ मा फोन गरेपछि तुरुन्त आउने
पोखरा - नेपाल एम्बुलेन्स सेवाले पोखरामा पनि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालसँगको सहकार्यमा पोखरामा एम्बुलेन्स सेवा...
समृद्ध नेपाल निर्माण एमालेको योजना हो : एमाले स्थायी समिति सदस्य किरण गुरुङ
पोखरा - नेकपा एमाले स्थायी समितिका सदस्य किरण गुरुङले समृद्ध नेपाल निर्माण एमालेको योजना भएको बताएका छन् । उनले एमालेको अभियान समृद्ध नेपाल...
सोमबारको संसद् बैठकमा संशोधन विधेयक पेश हुने
काठमाण्डौ - मधेसी दलसँग शनिबार भएको सहमतिअनुसार सरकारले संविधान संशोधन विधेयकमा परिमार्जन गर्न सत्तासीन दलका सांसदमार्फत प्रस्ताव राख्न लगाउने भएको छ। आजको नागरिक...
राज्यले नचिनेको ११ वर्षदेखि अचेत ज्युँदा शहीद
काठमाडौं - जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न...
दुर्घटनाका घाइतेलाई उपचार सेवा नदिने पोखराको मणिपाल अस्पताल खारेजीको चेतावनी
काठमाडौं – मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनाका घाइतेलाई आकस्मिक उपचार सेवासमेत नदिइ फर्काउने पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्वास्थ्य मन्त्रालयले आइतबार २४ घण्टे स्पष्टीकरण...
सर्वोच्च शिखर सगरमाथालाई फोहोरै फोहोरको थुप्रोले ढाक्न थाल्यो, कस्ले गर्ने सफा ?
काठमाडौ – विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्न जाने आरोहण दलका सदस्यले कति फोहोरजन्य सामग्री लैजान पाउने सीमा तथा लगिएका सामग्री फिर्ता नगरे धरौटी जफतसहित...
नेकपाका निर्वाचनविरोधी गतिविधि प्रमुख सुरक्षा चुनौती रहेको गृह मन्त्रालयको ठम्याई
काठमाडौं – गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका निर्वाचनविरोधी गतिविधि स्थानीय तहको निर्वाचनका प्रमुख सुरक्षा चुनौती रहेको ठहयाएको छ ।विप्लव नेतृत्वको नेकपाले सार्वजनिक...
पोखराको मेयरका लागि काँग्रेसबाट ३३ जना र उपमेयरमा १५ जनाको अांकाक्षा
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाका लागि नेपाली काँग्रेसको क्षेत्रीय समितिले जिल्लालाई मेयर र उपमेयरको नाम प्रश्ताव गरेको छ । आईतबार बसेको संयुक्त बैठकले चार...