५५ दिनपछि प्रेमीको जीवितै उद्धार गरिएपनि प्रेमिकालाई भने बचाउन सकेनन्
करिब दुई महिनादेखि उत्तरी धदिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन्। ती मध्ये एकको तीन दिनअघि...
आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन बहिष्कार गर्ने मधेसी दलको चेतावनी
काठमाडौं - संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका...
राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहको निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक गरेको छ । आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट...
शीर्ष नेताको बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भयो भनाभन
काठमाडौ – बुधबारको शिर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा तथा एमाले अध्यक्ष केपी ओली बीच भनाभन भएको ...
फ्रान्सको राष्ट्रपति बन्ने दौडमा अगाडि रहेका इम्यानुअल मेक्रोन र श्रीमती ब्रिजिट्को यस्तो रोमान्स
बेलायत- चुनावको र्यालीमा उनीहरु हातमा हात मिलाएर हिँडे, अंगालो मारे र मञ्चमै चुम्बन गर्न थाले।
फ्रान्सको राष्ट्रपति चुनावको पहिलो चरणमा विजय हासिल गरिसकेका इम्यानुअल मेक्रोन...
वढि शुल्क लिएका कास्कीका ६ वटा निजि स्कुलहरुमा विद्यार्थी संगठनको तालावन्दि
पोखरा - कास्कीका पाँच विद्यार्थी संगठनले कास्कीका केही निजि स्कूलहरुमा अनुगमन गरी वढि शुल्क लिएका निजि स्कूलहरुको आर्थीक साखामा तालावन्दि गरेका छन् । अनेरास्ववियु,...
पोखराको मनिपाल शिक्षण अस्पताल र चिकित्सक दुबै दोषी छानविन समितिले निश्कर्ष
पोखरा - मुस्ताङको कागवेनी दुर्घटनाका गम्भिर घाइतेको उपचार नगर्ने पोखराको मनिपाल शिक्षण अस्पताल र चिकित्सक दुबै दोषी रहेको छानविन समितिले निश्कर्ष निकालेको छ ।...
भूकम्प गएको दुई वर्ष पुगेको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको विषेश कार्यक्रम
काठमाण्डौ - गोर्खा भूकम्प–२०७२ को दुई वर्ष पुगेकोे सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा सरोकारवालाहरुसँग एक विषेश अन्तक्र्रिया, पत्रकार भेटघाट तथा फोटो र...
‘भाग्यले बाँचेकाहरु’ बृत्तचित्र बेलायतको संसदमा प्रदर्शन
बेलायत - २०७२ बैशाख १२ को विनाशकारी भुकम्प सम्बन्धित चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ -नेपाल अर्थक्वेकः हिरोज,सभाईभर्स एण्ड मिराकल्स) बेलायतको संसदमा प्रदर्शन गरिएको छ ।
नेपालको...
११ जिल्लामा मात्र स्थानीय तहको संख्या थप गर्न खोजेपछि एमालेको विरोध
काठमाडौं – सरकारले २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा मात्र नयाँ मापदण्ड बनाई स्थानीय तहको संख्या थप गर्न सम्बन्धित जिल्लालाई पत्राचार गरेपछि प्रमुख...
प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गरिने
काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ । सरकारले पहिलो चरणमा ३१ वैशाखमा...
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको घोषणापत्र सार्वजनिक
काठमाडौं – संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बर्सेनि तीन लाखभन्दा बढीलाई रोजगारी दिनेदेखि बर्सेनि एक खर्ब विदेशी लगानी ल्याउनेसहितका...
संसद् अवरोध खुलाउन एमाले लचिलो,स्थानीय तहको संख्या थप्न भने असहमत
काठमाडौं – तराईका दुई प्रदेशमा स्थानीय तहको संख्या थप्ने सरकारी तयारीको विषयमा संसद् अवरोध गरेको एमाले संसद् खुलाउन लचिलो देखिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा...
प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको चार प्रश्न
काठमाण्डौ - बालुवाटारमा पाँच दलको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको चार प्रश्नको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
...
निजी छोडेर सरकारी स्कूलमा भर्ना हुने विद्यार्थीको लहर बढ्दै
पोखरा - पोखरा एक निजीस्कुलमा पढ्ने अनुस्का खराल विन्ध्यवासिनी मा.वि. पोखरा–१६ वाटुलेचौरमा भर्ना हुन आइन्। ६ कक्षा सम्म निजी स्कुलमा पढेकी उनलाई अंग्रेजी माध्यमको...