दूताबास आउँने भए पछि, स्पेनबासी नेपालीहरु के भन्छन् ?
वसन्त रानाभाट/ बार्सिलोना स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णय पछि स्पेनबासी नेपालीहरु उत्साहित बनेका छन्। करिव एक दशक अगाडी देखि स्पेनबासी नेपालीहरुको राख्दै आएको...
युरोपमा ब्यबसायिक फुटबल खेल्न कडा मेहनत गरिरहेको छु – अञ्जन विष्ट (अन्तरबार्ता)
बार्सिलोना / नेपाली युवा स्ट्राईकर अञ्जन विष्टले युरोपियन क्लवमा आबद्द भएर ब्यबसायिक फुटबल खेल्ने बिश्वास ब्यक्त गरेका छन्। नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर समेत रहेका...
“अमेरिकाको हल्ला” न्युयोर्कमा पानि दर्कदा,काठमाडौमा छाता नओढौ
- मोहनराज वराल "मुन"/ टेक्सास 'कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको...
लाप्राक बस्ती निर्माणका लागि स्वयंसेवक किन बन्ने ?
-बसन्त रानाभाट बैशाख १२ गते देशमा महाभूकम्पको प्रलयपछि गैर आबासीय नेपालीहरु तत्काल राहत बितरणमा खटिए। एकातिर प्रवासमा राहत संकलनको कार्यले तिब्रता पायो अर्को तर्फ देश...
दूताबास मागेको देशमा,पर्यटन दूतको भिंड,किन सस्ता भए दूतहरु ?
- वसन्त रानाभाट अहिले प्रबासमा दिनहुँ जसो समाचारको बिषय बनेको छ पर्यटन दूतको नियुक्ति। युरोपेली मुलुकमा प्राय: हप्ता दिनमा नै एक न एक जना पर्यटन...
युरोपको भिसा झरेछ….…
- रविचन्द्र भट्टराई परदेसको गुलामी काम सकेर भर्खर घर अाईपुगेकाे थिएँ । दिनभरीका कामले जिउ गलेका थिए । साेफामा लड्नासाथ घुर्न सक्थेँ म । बाहिर...
“सरसर्ती संसारलाई,सरसर्ती पढ्दा”
-बसन्त रानाभाट सन् १९८६ मा उच्च शिक्षाका लागि तत्कालिन सोभियत संघमा आएका जीवा लामिछानेले चाहेर पनि त्यो बर्षलाई भुल्न सक्दैनन् । सम्भवतः उच्च शिक्षाको त्यस्तो अवसर...
दान भनेको धनी भएर मात्रै गर्ने कुरा होइन रहेछ
-केशवशरण लामिछाने दाइ मेरी क्रिसमस ! यही वाक्यबाट भाइले कुराकानीको मेलो बढायो । दिन क्रिसमसकै थियो । ठानें, विस गर्न फोन गर्यो । मैले पनि...
अब एनआरएनले आफ्ना बालबालिकाका लागि पनि सोच्ने कि ?
-बसन्त रानाभाट बिदेशमा नै जन्मेर यतै हुर्केका नेपाली बालबालिकाहरुले नेपाली भाषा बोल्न नै नसक्ने हुन् कि भन्ने डर बढ्दै गएको छ। बालबालिकाहरु स्कुल जाँदा आँफै...
यूरोपमा एनआरएन बालबालिकाहरुले यसरी सिक्छन् “कखरा”
-बसन्त रानाभाट बिदेशमा नै जन्मेर यतै हुर्केका एनआरएन दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई युरोपका बिभिन्न्न देशहरुमा नेपाली भाषा सिकाउन थालिएको छ । बेलायत,डेनमार्क, स्पेन, जर्मनी,बेल्जियम र...
पोल्याण्डको प्रगतीबाट नेपालले सिक्न सक्छ :- डा. बोधराज सुबेदी
- बसन्त रानाभाट,बार्सिलोना करिव तीन दशक अघि युरोप छिरेका डा. बोधराज सुबेदीले सबैमा ईच्छा शक्ति भयो भने मुलुकमा ठुलै परिबर्तन हुने बताउँछन्। भिमाद -१ तनहुँ घर...
३६ बर्ष पहिले फ्रान्स आएका अर्यालको युरोप अनुभव
वसन्त रानाभाट,बार्सिलोना
युरोपमा नेपालीहरुको बसाइ दिन प्रतिदिन बाक्लिँदै गएको छ। युरोप आउनलाई अझै पनि त्यति सहज छैन । तर, नेपालीहरुको संख्या भने दिन प्रतिदिन बढिरहेको...
युरोपमा बहस :- दूताबास बन्द हुने डर देखि खुल्ने आशासम्म
- बसन्त रानाभाट नेपाली दूताबास बन्द हुने,सर्ने हो कि ? वा नयाँ खोल्ने यिनै बिषयहरुले गर्दा अहिले युरोपको नेपाली समुदाय माँझ चर्चा चासो र चिन्ता बढेको...
एनआरएन नागरिक अधिकार कुण्ठित गर्ने प्रयास
-डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड
नेपालको नयाँ संविधानले राजनीतिक अधिकार बिनाको भए पनि गैर-आवासीय नेपाली नागरिकताको अधिकार प्रत्याभूत गरेपछि गैर-आवासीय नेपालीहरुले यसलाई एक आंशिक सफलताको रुपमा...
युरोपमा देउँसी भैलो,एनआरएन दोस्रो पुस्तासम्म
- बसन्त रानाभाट स्वदेशमा तिहारको रौँनकता बढिरहेको बेला प्रबासमा पनि छोईसकेको छ। बिभिन्न संघ सस्था देखि दोस्रो पुस्ताका एनआरएनहरु सम्मले देउँसी भैलो खेल्दै प्रबासमा पनि...



















