सपनाको पहाड
-हेमराज बाँस्तोला
फिरन्ते हो कवि
जोतेर बारी
खनेर कोदाली
गर्दै उकाली ओराली
भञ्ज्याङ् र चौतारी
रोजेर एउटा
खोजेर खुसी
रोपेर संसार
चढेर माथी
सपनाको पहाड
सोधेर हेर
आंधिलाइ उत्तर
फिरन्ते बादल
उडेछ निश्चल
यात्रा आकशको
शुन्यतामा
रोजेर एउटा
खोजेर खुसी
रोपेर संसार
चढेर माथी
सपनाको...
अनेसास कास्की च्याप्टरमा दुर्गा शाह बाबा
पोखरा । गीतकार तथा साहित्यकार दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा सात सदस्यीय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कास्की च्याप्टर गठन भएको छ ।
च्याप्टरको उपाध्यक्षमा देवेन्द्रबहादुर...
म जन्मेको गाँउ
टीका थापा
पोखरा १६ बाटुलेचोर
पोखराको बाटुलेचैर म जन्मेको गाँउ
जताततै हरियाली हेर्दा राम्रो ठाउ
कीलिलेक उत्तरतर्फ हरियाली छर्दै
पूर्वतर्फ अर्मलाकोट बस्छ मख्ख पर्दै
लहलह धानका बाला ठुलिबेंसी फाटमा
कालिखोला बगिराख्छ...
मान हराउन सक्छ,
-धिरज शर्मा
डर लाग्छ अब तिम्रो शान हराउन सक्छ,
अनि फेरी बसाईबाट मान हराउन सक्छ।
सुन्दै छु मन चोर्नेको बिगबिगी छ रे नि त्यता,
होसियार बन बसाईबाट मान...
शिक्षक तथा संचारकर्मी सुवेदीको मलामी उपन्यास विमोचन
कृष्ण रानाभाट/पोखरा, १३ चैत ।
शिक्षक तथा संचारकर्मी शिबराज सुवेदीको पहिलो कृति मलामी उपन्यास शनिबार पोखरामा एक कार्यक्रममा विमोचन भएको छ ।
उपन्यासको लोक दोहोरी गायक...
होली आयो होली आयो (मुक्तक)
चारैतिर रङ्गीचङ्गी होली आयो होली आयो
बसन्तको बहार सँगै सौन्दर्यता घोली आयो
जता ततै गाउ बस्ती घर-आँगन् खुशीयाली
सद्भाव भाईचाराको बन्द ढोका खोली आयो
- मान बहादुर के.सी....
मेरो मात्रै हो त?
- धिरज शर्मा
समय यो बेकार , मेरो मात्रै हो त ?
भत्किएको सपनहरू , मेरो मात्रै हो त ?
नयनका धनि छन कोहि, कामुकताका कोहि...
अन्यायको विरुद्धमा जुट्नु पर्छ नारी आँफै
- मान बहादुर के.सी. ( मुस्कान देउडाप्रेमी )
गाउ अनि बस्तीबाट उठ्नु पर्छ नारी आँफै
अन्यायको विरुद्धमा जुट्नु पर्छ नारी आँफै
कति बस्छौ चुप्प लागि अस्मिता लुटाएर?
धैर्यताको...
सिक्दै छु….
-धिरज शर्मा
बेदनाको बहाल भुलेर पनि रमाउन सिक्दै छु,
बाँदरको शहरमा प्रभुत्व आफ्नो जमाउन सिक्दै छु।
दाम र नाम एकै चोटि कमाउन नि गाह्रो रै छ,
नाम भन्दा...
याद गर्नु होस्, पैसाको मुख सँधै कालो…
रोजी लाबुङ (राई )
याद गर्नु होस् पैसाको मुख सँधै कालो अनि स्वार्थपुर्ण हुन्छ !!!!
जो मानिस धेरै पैसाको पछि लाग्छ
त्यसले आँखा देख्ने ब्यक्तीलाई पनि अन्धा...
रिन तिर्नु पर्दछ (कविता)
- पित्ताम्वर नेपाली
------------------
पाती ,सम्धी,जरे ,जाई
कुलकुलाई उता तिर ।
सरादी रँगुवा ,निस्ती
सिग्दी सेती यता तिर ।।
गुनगुनाई रहेकाछन
गयाै तिमी कता भनी ।
बगी रहन्छ याे अाँधी
म खाेजी ल्याउँछु...
सिण्डिकेटेहरु !
-लक्ष्मण थापा
मैले बस चलाए पछि अरुले किन चलाउन प-यो ?
मैले घर बनाएपछि अरुले किन बनाउन प-यो ?
मैले होटल खोलेपछि अरुले किन खोल्नु प-यो ?
मैले...
युरोपबाट आमालाई चिठ्ठी
- बल बहादुर कार्की,
श्री पुजनीय आमा ,साष्टाङ्ग दण्डबत, सेबा ढोग। म सच्चै छु, आशा छ हजुर पनि त्यहाँ सच्चै हुनु हुन्छ होला। आमा यहाँको नयाँ...
गजल
गजलकार- लक्ष्मण थापा
बिचरा मिस्त्रीले कैले यता कैले उता टाल्छ ।
बिग्रको ईन्जिन धेरै कराउँछ र धुवाँ फाल्छ ।।
आकाँक्षा त धेरै ठूलो कहाँ हो र उसको...
नेपाल सुन्दर छ (कविता)
- प्रकास बज्रचार्य
नेपाल सुन्दर छ।
मुटु भित्र देशकाे झण्डा छ।
प्राकृतिक छटाकाे सुगन्ध छ।
जाने त हजुर यहि सुन छ।
तर के गर्ने हजुर
जता ततै दुर्गन्ध छ।
राजनीति नेताकाे...