होली आयो होली आयो (मुक्तक)By नेपालीनेपाली डटकम - March 21, 20160 चारैतिर रङ्गीचङ्गी होली आयो होली आयो बसन्तको बहार सँगै सौन्दर्यता घोली आयो जता ततै गाउ बस्ती घर-आँगन् खुशीयाली सद्भाव भाईचाराको बन्द ढोका खोली आयो– मान बहादुर के.सी. ( मुस्कान देउडाप्रेमी ) मंगल्सैन ४ अछाम हाल- फुजैराह यूएई