संविधान कार्यान्वयन जटिल बन्दै गएको नेपाली सेनाको विश्लेषण (छापाबाट)
मुलुकको परिस्थिति कठिन, चुनौतीपूर्ण र अत्यन्तै अस्थिर रहेको संस्थागत निष्कर्ष निकालेपछि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनालाई जुनसुकै परिस्थितिको सामनाका लागि उच्च सतर्कतासाथ तयार रहन...
सांसदकै कारण रोकियो १० अर्ब २० करोड रुपैयाँ (छापाबाट)
समानुपातिक सांसदहरुले तोकिएको समयावधिमा कार्यक्रम छनौट नगर्दा चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० अर्ब २० करोड...
तयारी अवस्थामा रहन जर्नेलहरूलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीको निर्देशन (छापाबाट)
प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेसकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
जंगी अड्डामा मंगलबार...
प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु : प्रधानमन्त्री प्रचण्ड (छापाबाट)
मधेसी दलले १३ मंसिरभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न भनेका छन् । सरकारले भने शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको छ ।...
देउवाले ओलीलाई मनाउने जिम्मा पौडेललाई दिए (छापाबाट)
सत्तारुढ दल कांग्रेसले संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सहमत गराउने प्रयत्न गरेको छ । संशोधन विधेयक दर्ता गराए प्रतिवाद गर्ने एमालेले घोषणा...
तरकारीवालीलाई स्नातकोत्तर तहसम्मको छात्रवृत्ति प्रदान (छापाबाट)
तरकारीवालीको रुपमा चिनिएकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्मको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।
सामाजिक सञ्जालमा भाइरल भई हाल विश्वभर चिनिएकी कुसमलाई हाल उनी...
लन्डनमा झलकमानको गीत ४३ वर्षपछि फेला पर्यो (छापाबाट)
‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्…’ गीतबाट ख्याति अर्जेका लोकगायक झलकमान गन्धर्वको ४३ वर्ष पुरानो एउटा नयाँ डिस्क रेकर्ड गीत बेलायतका संस्कृतिविदको घरमा फेला...
प्रमुख प्रतिपक्षी एमालेले सडक र सदनबाट संविधान संशोधन प्रस्तावको प्रतिवाद गर्ने (छापाबाट)
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी एमालेले सडक र सदनबाट प्रतिवाद गर्ने भएको छ । एमालेले...
बाबा रामदेवले १० हजार नेपालीलाई रोजगारी दिने (छापाबाट)
बाबा रामदेवले १० हजार नेपालीलाई रोजगारी दिने बताएका छन् । उनले पतंजलि आयुर्वेद प्रालि मार्फत उक्त संख्यामा रोजगारी दिने प्रतिवद्धता जनाएका हुन् । ‘पतंजलि...
संविधान संशोधनको विषयमा नेपाली कांग्रेसभित्रै विवाद (छापाबाट)
संविधान संशोधनको विषयलाई लिएर सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसभित्रै विवाद देखिएको छ । संशोधनको मुद्दामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा...
एनएमएसएसको चिकित्साशास्त्र अध्ययन संस्थानका डीनलाई राजिनामा दिन आग्रह (छापाबाट)
मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीनलाई राजिनामा दिन आग्रह गर्दै डा.गोविन्द केसीको आन्दोलनलाई सफल...
कांग्रेसमा भ्रातृ संगठनको निर्वाचन सकिएसँगै गुट–उपगुटहरू संस्थागत हुँदै (छापाबाट)
सत्तारूढ प्रमुख दल कांग्रेसमा भ्रातृ संगठनको निर्वाचन सकिएसँगै गुट–उपगुटहरू संस्थागत हुँदै गएका छन् । १३औं महाधिवेशनका बेला भागबन्डाको राजनीति पूर्णतः अन्त्य गर्ने घोषणासहित निर्वाचनमा...
साउदी अरब गएका १७ नेपाली युवकको उद्धारका लागि सरकारसँग याचना (छापाबाट)
वैदेशिक रोजगारीका लागि साउदी अरब गएका १७ नेपाली युवकले आफूहरूको उद्धारका लागि सरकारसँग याचना गरेका छन् । साउन ४ गते साउदी पुगेका ती युवा...
संविधान संशोधन प्रस्तावमा एमालेले सदन र सडकबाट प्रतिरोध गर्ने (छापाबाट)
सरकारले बुधबार ल्याउने संविधान संशोधन प्रस्तावमा आफ्नो सहमति नरहेको भन्दै प्रमुख प्रतिपक्षी तथा संसद्को दोस्रो ठूलो दल एमालेले सदन र सडक दुवैमा त्यसको प्रतिरोध...
वर्ण विन्याससम्बन्धी निर्णय कार्यान्वयनमा शिक्षा मन्त्रालयका अधिकारीहरु नै अन्योलमा (छापाबाट)
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको वर्ण विन्याससम्बन्धी गरेको पछिल्लो निर्णयलाई कसरी विद्यालय तथा विद्यार्थीससमक्ष पुर्याउने भन्नेबारे शिक्षा मन्त्रालयका अधिकारीहरु नै अन्योलमा देखिएका छन् ।
प्रतिष्ठानले...