लैंगिक हिंसा र वलात्कार विरुद्धको अभियान -र्याली बारे सुचना


उपरोक्त सम्बन्धमा मुलुकमा बढ्दै गैरहेको महिला हिंसा र वलात्कारको घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । बलात्कारीलाई कार्वाही गर्न कडा कानुन नहुनु र भएको कानुनु पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुनु जसका कारणले पछिल्ला समयमा महिला हिंसा र वलात्कारका घटनाहरु वढ्दै गैरहेको छ ।

तसर्थ यस्ता घटनाहरुको अन्त्य गर्नका लागि कडा कानुनुको निर्माण र वलात्कारका घटनामा सम्लग्न व्यक्तीलाई कडा भन्दा कडा कार्वाहीका लागि दवाव सृजना गर्न निम्न मिति, स्थान र समयमा बृहत दवाव ¥यालीको आयोजना गरिएको हुँदा उक्त ¥यालीमा यहाँको संस्थाबाट व्यापक सहभागीताका लागि हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रम स्थान ः— मानवअधिकारचोक, चिप्लेढुंगा पोखरा

समय ः—दिनको ठिक ११ः०० वजे

मिति ः—२०७१ चैत २ गते

सुष्मा पौडेल (संयोजक)