काँग्रेस उम्मेदवार शुक्रराज शर्माको धार्मिक पर्यटनको विकास गर्ने प्रतिबद्धता
पोखरा - कास्कीकोट, धम्पुस र धितालमा शनिबार चुनावी प्रचारमा पुगेका काँग्रेस उम्मेदवार शुक्रराज शर्माले सो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको भन्दै धार्मिक...
कास्कीमा राप्रपाका उम्मेद्वार नै बाम गठबन्धनमा प्रवेश
पोखरा - कास्कीमा राप्रपाका उम्मेद्वार नै बाम गठबन्धनमा प्रवेश गरेका छन् । राप्रपा कास्की सहसचिवसमेत रहेकी कास्की ३ प्रदेश क्षेत्र नम्बर २ की प्रत्यक्षतर्फकी...
वाम गठवन्धनको कास्कीको खोराकोमुखमा वृहत चुनावीसभा
पोखरा - वाम गठवन्धनले कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेससभा सदस्य निर्वाचन क्षेत्र नं १को खोराकोमुखमा वृहत चुनावीसभा गरेको छ ।
माछापुछ्रे गाउँपालिकाका ल्वाङघलेल, रिभान,...
चुनाव जितेपछि जनताको घर दैलोमा पुगेर जनताकै गुनासो सुन्छु : मनबहादुर
पोखरा - कास्की निर्वाचन क्षेत्र नं. १ प्रदेश ख अन्तरगत बाम गठबन्धनका साझा उम्मेदवार मनबहादुर गुरुङले आपूmले चुनाव जितेपछि हरेक तीन÷तीन महिनामा जनताको घर...
प्रदेश ४ को र्निविकल्प राजधानी पोखरामा चुनावी गर्मी
राजाराम पौडेल,पोखरा - प्रदेश नम्बर ४ को निर्विकल्प राजधानीको रुपमा रहेको कास्की जिल्लामा चुनावी माहोल ताँतीएको छ । कास्कीमा मंसिर २१ गते हुने दोस्रो...
बिकासप्रेमी प्रगतिशिल बामगठबन्धनलाई बिजयी गराउन आग्रह
पोखरा - कास्की क्षेत्र नं २ को प्रदेश क्षेत्र नम्बर २ काउम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले बिकासमा सम्झौतानगर्ने कसम खाएका छन् । बिहीबार काहुँमा घरदैलोपछि...
भागलगाएर खानआएकाले विकास गर्दैनन् : चालिसे र बराल
पोखरा -निर्मलपोखरीमाविहिबार नेपालीकाँग्रेसकाप्रतिनीधिसभाउम्मेदवार देवराजचालिसे र प्रदेशसभाउम्मेदवार गुरु बराल सँयुक्त रुपमाभोट माग्दै मतदाताहरुको पुगेका छन् । उनीहरुले साविकनिर्मलपोखरीमा पर्ने विभिन्न ६ वटा स्थानमा सँयुक्त रुपमाचुनावी...
५० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा
पोखरा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित सिँचाइ विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई नियन्त्रणमा लिएको छ । सिँचाइ कुलो निर्माणका लागि ठेक्का...
जिविको पार्जन सुधार्न बेकरी तालिम
पोखरा । गुड नेवर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्धारा संचालित सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत मादी गाउँपालिका र अन्नपुर्ण...
मादीका अलैँचीमा अपरिचित किराको प्रकोप
पोखरा । मादी गाउँपालिका–८, पोसीका किसानले लगाएको अलैंची खेतीमा अपरिचित किराको प्रकोप बढेको छ । किसानको आय आर्जनको मुख्य स्रोत साथै कास्कीको अलैची पकेट मानिएको...
स्पेनका नेपालीहरु फुटबलमा भिड्दै
बार्सिलोना/ फुटबलले रम्ने देश स्पेनमा रहेका नेपालीहरु पनि एक आपसमा भिड्ने भएका छन्। एनआरएनए स्पेनले आयोजना गर्ने “एनआरएन कप” फुटबल प्रतियोगितामा यहाँका नेपालीहरु भिड्ने...
पोखराका होटलहरुमा क्रिसमस र अंग्रेजी नयाँ वर्षको स्वागतको तयारी सुरु
पोखरा - पर्यटकीय नगरी पोखराका होटलहरुले क्रिसमस र अंग्रेजी नयाँ वर्षको स्वागतको तयारी सुरु गरेका छन् । क्रिसमस इभ र नयाँ वर्ष आउन करिब...
दोस्रो सँस्करणको ‘कर्पोरेट कनेक्शन’को तयारी करिब अन्तिम चरणमा
पोखरा - पोखराको ‘कर्पोरेट कल्चर’को विकास गर्ने उद्देश्यसहितहुनलागेको दोस्रो सँस्करणको ‘कर्पोरेट कनेक्शन’को तयारी करिब अन्तिम चरणमा पुगेको छ । इभेन्ट कम्पनी‘एएसएपी’ले पोखरामापत्रकार सम्मेलनको आयोजनागरि...
वामगठबन्धनको सम्वृद्धिको नारा फोस्रो भएको प्रधानमन्त्री देउवालेको आरोप
पोखरा - प्रधानमन्त्रीतथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वामगठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन् । ‘जनता सँग शासन बदल्ने...
मर्यादित ढंगले पत्रकारीता गर्न पत्रकार महासंघका केन्द्रिय महासचिव विष्टको आग्रह
पोखरा - नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले पत्रकार आचार संहिता पालना गरी मर्यादित ढंगले पत्रकारीता गर्न आग्रह गरेकाछन। नेपाल पत्रकार महासंघ कास्कीले...



















