विरौटा साझा चौतारीको चार्टर उत्सव
राजाराम पौडेल, पोखरा - लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीको चौथौ चार्टर उत्सव कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ । चार्टर उत्सवका प्रमुख...
पौडेलको ‘मनको फोटोग्राफर’ सार्वजनिक
पोखरा । खेमलाल पौडेल विकासको मनको फोटोग्राफर विविध संग्रहको शनिवार सार्वजनिक भएको छ। संग्रहको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीप तथा स्वतन्त्र पत्रकार संघ...
छोेरेपाटन क्षेत्रका सिसि टिभी चौकीलाई हस्तान्तरण
पोखरा । डेविजफल क्लबको सक्रियतामा पोखरा लेखनाथ १७ छोरेपाटन क्षेत्रमा राखिएका सिसि टिभी छोरेपाटन चौकीलाई हस्तान्तरण गरिएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसिले सिसि टिभि...
तीज गीत फुल फुल्योको भिडियो समिक्षा
पाेखरा - साहित्यकार एवं गायिका अम्बिका भण्डारीको स्वर तथा लयमा रहेको अम्बिका नेपालीको तीज गीत ‘फूल फुल्यो’ को भिडियो समीक्षा शनिबार पोखरामा सम्पन्न भएको...
नाटक ‘अटलबहादुरको आतंक’ मञ्चन तयारी पुरा
राजाराम पौडेल,पोखरा - पोखरा थिएटरको तेस्रो प्रस्तुतीको रुपमा साउन ७ गते सोमबारबाट मञ्चन हुन लागेको नाटक अटलबहादुरको आतंकको मञ्चन तयारी पुरा भएको छ ।...
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा वराल
पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको प्रमुखमा धर्मराज वराल नियुक्त भएका छन्। छोरेपाटन स्कुलबाट २०५२ सालमा प्रवेशिका...
छोरेपाटन स्कुलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयका विज्ञान संकायको कक्षा १२ मा अध्ययनरत विद्यार्थीले एक कार्यक्रम गरी कक्षा ११ विद्यार्थीहरुको स्वागत गरेको...
जनआन्दोलन घाईतेलाई इजरायलबाट आर्थिक सहयोग
पोखरा । तेह्र वर्ष पहिला ६२/६३ को जनआन्दोलनमा पोखराको चिप्लेढुङ्गामा घाइते हुनुभएकी लिला गुरुङलाई इजरायलमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । स्याङजा जिल्ला विरुवा...
पोखराका पर्यटकिय क्षेत्रमा ओपन वाईफाई संचालनमा
पोखरा । पोखराका विभिन्न स्थानहरुमा ओपन वाईफाई सन्चालनमा छ। पोखरामा यतिबेला साच्चिकै ओपन वाईफाई चलाउने वातावरण सिर्जना गरिरहेको छ, माईफाई कम्युनिकेशन प्रा.ली. काठमाडौंले। माईफाई कम्युनिकेशनले हालै मात्र...
कर्म फ्लाइटस् फाउन्डेशनद्धारा रुकुममा छात्रवृत्ति वितरण
पोखरा । रुकुम (पूर्व) को हिमाली गाँउपालिका पूथा उत्तरगंगामा अवस्थित मैकोटको श्री पूथा हिमालयन माविमा कर्मफ्लाइटस् फाउन्डेशन नेपाल पोखरा कास्कीको मैकोट छात्रवृत्ति कार्यक्रम लागू...
विश्वकर्मा समाजको भवन सिलान्यास
पोखरा । विश्वकर्मा सेवा समाज कास्कीद्धारा निमार्ण गर्न लागिएको समाज घरको आईतबार सिलान्यास गरिएको छ ।
हिन्दु संस्कार अनुसार वटुकहरुले मन्त्रोचरण गरि समाजका पदाधिकारीहरुले सम्युक्त...
नेशनल क्रियशनमा ५ दिने योग शिविर सम्पन्न
पोखरा । पतंजली योग नगर समिति, पोखरा लेखनाथ महानरपालिका कास्कीद्धारा संचालित ५ दिने वृहत योग विज्ञान शिविर शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पतंजली...
सिर्जना चौतारीको वृक्षारोपण कार्यक्रम
पोखरा - लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीको आयोजनामा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ शसस्त्र प्रहरी गुल्म...
पोखरा रंगशालामा क्षेत्रीय टेबल टेनिस प्रतियोगिता सुरु
पाेखरा । पोखरा रंगशालामा क्षेत्रीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । टेबुल टेनिस प्रतियोगितामा महिला सिंगल्सतर्फ रुपन्देहीकी स्विकृति श्रेष्ठ र अमृता थापा फाइनलमा...
क्यान्सर पिडित रानाभाटलाई युरोपबाट सहयोग प्राप्त
पोखरा । स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला, दम्लाक निवासी पुर्णबहादुर रानाभाटका कान्छा छोरा २७ वर्षिय क्यान्सरबाट पिडित इश्वर रानाभाटको उपचारको लागि...



















