पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

जापानीज कम्पनी रोटोको अन्तक्र्रया सम्पन्न

पोखरा । रोटो मेन्थोलेटम नेपाल द्वारा व्यवसायिक भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ । उत्पादन खुद्रा तथा व्यवसायीक व्यापारी माझ सम्बन्ध राम्रो र प्रोडक्टको बारेमा...

ला ग्राण्डीका विद्यार्थी दरबारथोक एड्भरटाईजिङमा

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७ सिमलचौरमा रहेको ला ग्राण्डी इन्टरनेशल कलेजमा एड्भरटाईजिङ एण्ड सेल्स मेनेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरुले दरबारथोक एड्भरटाईजिङ एजेन्सीको...

सामुदायिक सेवा केन्द्र पृथ्वी चोक शाखाको साधारण सभा सम्पन्न

पोखरा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र पृथ्वी चोक शाखाको १८ औं बार्षिक साधारण सभा शनिबार विभिन्न व्यक्तिहरुलाई सम्मान गरि सम्पन्न भएको...

नाटक मञ्चन जारी, शनिबार तीन सो देखाइयो

राजाराम पौडेल, पोखरा - पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘अटलबहादुरको आतंक’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको तेस्रो प्रस्तुतीको रुपमा रहेको यो नाटक शनिबार...

विरौटा साझा चौतारीको वृक्षारोपण कार्यक्रम

राजाराम पौडेल, पोखरा - लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीको वृक्षारोपण कार्यक्रम विहिबार पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ६...

‘अटलबहादुरको आतंक’ प्रति दर्शकको चासो

राजाराम पौडेल,पोखरा -पोखरा थिएटरको तेस्रो प्रस्तुतीको रुपमा गत सोमबारदेखि पोखरामा मञ्चन सुरु भएको नाटक ‘अटलबहादुरको आतंक’ प्रति दर्शकको चासो बढ्न थालेको छ । नाटक...

सिपमुलक व्यवसायीक तालिममा युवाको आकर्षण

कृष्ण रानाभाट/पोखरा । अहिले नेपालबाट दैनिक १५ सय युवा शक्ति बाहिरीरहेको तथ्याङ्ले वताउँछ । देशभित्र पनि दक्ष जनशक्तिको अभावमा रहेको छ । वेरोजगारीको दर...

पोखरा लनर्सका विद्यार्थी पोखरा बृद्धाश्रममा

राजाराम पौडेल, पोखरा - पोखराको माछापुच्छे« मार्गमा अवस्थित पोखरा लर्नस एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले वृद्धाआश्रममा पुगेर वृद्धवृद्धाको सेवा गरेका छन् । पोखरा...

नाटक ‘अटलबहादुरको आतंक’

राजाराम पौडेल,पोखरा - पोखरा थिएटरको तेस्रो प्रस्तुतीको नाटक ‘अटलबहादुरको आतंक’ सोमबारदेखि पोखरामा मञ्चन सुरु भएको छ । नाटक मञ्चन कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

मन्त्री अधिकारीद्धारा बुढानिलकण्ठको मुर्ति अनावरण

पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा परिसरमा निर्माण गरिएको बुढानिलकण्ठ भगवानको मुर्ति सोमबार पर्यटन मन्त्री रविन्द्र अधिकारीले अनावरण गरेका छन् । करिब २२...

एकल महिलाको कथामा गायक विनोदको ‘पार्वती’ (हेर्नुहोस् भिडियो)

पोखरा ।   पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका...

पोखरा फेवा वेगनास चौतारीको वृक्षारोपण कार्यक्रम

राजाराम पौडेल, पोखरा - लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको वृक्षारोपण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७...

गाउँपालिकाहरुमा बालअधिकार सम्बन्धि ३ दिने तालिम सम्पन्न

पोखरा । बालअधिकार, बाल संरक्षण तथा बालविवाह सम्वन्धि सरोकारवालाहरुका लागि ३ दिने जन चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । असार ४ देखि ६ सम्म आयोजना...

मिस सुनार (विश्वकर्मा) नेपालको उपाधि दिपिकालाई

राजाराम पौडेल,पोखरा  - विश्वकर्मा जातीको कला तथा प्रतिभाको उत्थान गर्ने उद्धेश्यले आयोजित दोस्रो संस्करणको मिस सुनार (विश्वकर्मा) नेपालको उपाधि पोखराकी दिपिका सुनारले जितेकी छन् ।...

अधिकृत समाज कास्कीको स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा। कस्केली अधिकृत समाज कास्कीले शनिवार स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा वरिष्ठ फिजिसियन डा मुकुन्दप्रसाद आचार्य तथा डा. तीर्थराज उपाध्यायबाट मधुमेह, थाइराइज...

ताजा समाचार

Club World Casino Promotions Overview

З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

USA Casino No Deposit Bonus Codes 2024

З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

Spin Palace Casino Flash Play Now.1

З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

Vavada Зеркало Вход на официальный сайт.376 (3)

Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...