शुरतीले १२ मा नेपालमा नै उत्कृष्ट जिपिए प्राप्त गरेको विद्यालयको दावी
पोखरा । सामान्य परिवारमा जन्मेकी शुरती पाण्डेले १२ कक्षाको परिक्षामा व्यवस्थापन शंकायतर्फ उत्कृष्ट जिपिए ल्याएको उनले अध्यायन गरेको प्रतिभा माविले दावी गरेको...
भाट समाज पोखरा एकाईमा विमला रानाभाट
पोखरा । रानाभाट/भाट समाज नेपाल पोखरा एकाइ समितिको प्रथम साधारण सभा तथा अधिवेशन विमला रानाभाटको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरि...
प्रयोगशाला कर्मचारीलाई मलेरिया माईक्रोस्कोपिक तालिम
पोखरा । पहिलो पटक पोखरामा निजि अस्पतालहरुमा ल्याबमा कार्यरत कर्मचारीहरुलाई मलेरिया (औलो) माईक्रोस्कोपिक तालिम दिइएको छ । नेपाल औलो...
लायन्स क्लब पोखरा सेन्ट्रलको सहयोग मानव सेवा आश्रमलाई
पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रलले आफ्नो २२ औं स्थापना दिवस पोखरा–१७, छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको...
पोखराका चर्चित ब्याण्डहरुको भेला सम्पन्न
पोखरा । पोखराका चर्चित सांगितिक समुह (ब्याण्ड) हरुको भेला पोखरामा सम्पन्न भएको छ । भेलामा सैनिक सेभियरका भोकलिष्ट...
होटल पोखरा ग्राण्डको वार्षिकोत्सवमा विविध कार्यक्रम
पोखरा- पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्ड अगस्ट १ (साउन १६) गतेबाट स्थापनाको १३औं वर्षमा प्रवेश गर्दैछ । पोखरा आउने स्तरीय तथा...
ब्युटी पार्लर व्यवसायीलाई प्रमाणपत्र
पोखरा - ब्युटी पार्लर एसोसिएसन पोखराले सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । एसोसिएसनले पोखरा, लेखनाथ, स्याङजा र वालिङका आजीवन तथा साधारण सदस्यहरुलाई...
रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रम
पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ उपशाखाको व्यवस्थापनमा महेन्द्रपुल चोकमा आईतबार आकस्मिक खुल्ला रक्तदान...
लायन्स क्लब अफ पोखरा पिस सिभिक पाँचौ वर्षमा
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिभिकले स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौं वर्षको अवसरमा सोमबार स्थापना दिवस मनाएको छ ।
पोखरामा नाटक ‘मुनामदन’ मञ्चन हुँदै
राजाराम पौडेल,पोखरा-पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘मुनामदन’ मञ्चन हुँदैछ । विराट आदर्श साहित्यिक मञ्चको प्रस्तुतीको यो नाटक साउन १० गते देखि साउन...
गुप्तेश्वरमा महाआरती विशेष पुजा (फोटो फिचर)
हरेक सोमबार साँझ नियमित हुँदै आएको गुप्तेश्वर महादेव गुफा पोखरा १७ छोरेपाटन परिसरमा आयोजित महाआरतीको साउनको पहिलो सोमबार विशेष पुजा (फोटो...
हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत
पोखरा- पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका भर्ना भएका...
शान्तिदर्शन टोल पोखरा ९ को अध्यक्षमा उत्तम जोशी
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको शान्तिदर्शन टोलविकास संस्थाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट उत्तम जोशीको अध्यक्षतामा...
फेवा वेगनास चौतारीद्धारा वृक्षारोपण
पोखरा - लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले शनिबार पोखरामा वृक्षारोपण कार्यक्रमको आयोजना ग¥यो । क्लवको नियमित कार्यक्रम अन्र्तगत पोखरा...
मन्त्री वस्नेतद्धारा फुर्सेखोला कोरिडोर सडक उद्घाटन
पोखरा । पोखरा महानगरपालिका वडा नंं १७ र २२ जोड्ने पक्कि ढलान वाटोको शनिबार गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले...



















