पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

पोखरा ९ को वडा स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न

कृष्ण रानाभाट/पोखरा  पोखरा उपमहानगरपालिका वडा नं. ९ ले आ.व. २०७३÷०७४ मा वडा भित्र गर्ने योजनाहरुको वडा स्तरिय योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न गरी नगरपालिकालाई बुझाएको...

भिटोफ कास्कीद्धारा सहयोगीलाई सम्मानपत्र वितरण

कृष्ण रानाभाट/पोखरा  गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) कास्कीले गोर्खाको बारपाकमा होमस्टे संचालकलाई छाना वितरण गर्ने कार्यक्रममा सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई एक कार्यक्रमको आयोजना...

जोर-बिजोरका आधारमा कास्कीमा बुधबार पेट्रोल वितरण हुने

सन्देश श्रेष्ठ पोखरा /  जिल्ला आपूर्ति समिति कास्कीले पोखरा र लेखनाथमा दुई पाङग्रे सवारी साधनमा बुधबार पेट्रोल वितरण गर्ने निर्णय गरेको छ ।पेट्रोलियम पदार्थ वितरण...

मानव अधिकार दिवसको सन्दर्भमा एशियन फोरमको सचेतना कार्यक्रम

कृष्ण रानाभाट/पोखरा ६७ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) कास्की जिल्ला कार्य समितिको आयोजनामा वर्तमान अवस्थामा...

एशियन फोरमको गाईड तालिम सम्पन्न

कृष्ण रानाभाट/पोखरा पर्यटनमा युवाहरुको सहभागितालाई बढाउन पोखरामा १५ दिने लोकल टुरिष्ट गाईड तालिम सम्पन्न भएको छ ।एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम)...

एचआइभी एड्स सम्बन्धी जिल्ला स्तरीय गोष्ठी सम्पन्न

पोखरा/नेपाल रेडक्रस सोसाइटी कास्कीले महेन्द्र उच्च मावि लाचोकमा आयोजना गरेको एचआइभी एड्स सम्बन्धी जिल्ला स्तरीय परिचयात्मक गोष्ठी सकिएको छ । शुक्रबार र शनिबार आयोजित...

टोलविकास संस्था नगर समन्वयद्धारा अधिकारीको स्वागत

कृष्ण रानाभाट/पोखरा  पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृतको रुपमा पुनः दोश्रो पटक पोखरामा अरुवा भई आएका झलकराम अधिकारीलाई टोलविकास संस्था नगर समन्वय समितिले शुक्रबार एक कार्यक्रमको आयोजन...

भिटोफद्धारा बारपाक होमस्टेलाई १९ वण्डल जस्ता सहयोग

कृष्ण रानाभाट/पोखरा  गत वैशाख १२ गते गएको विनासकारी भुकम्पको केन्द्र विन्दु बारपाकमा रहेका होम स्टेहरुको पुनः व्यवस्थीत संचालनकालागि गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले १९...

वडा नागरिक मञ्च पोखरा ९ को अभिमुखिकरण सम्पन्न

कृष्ण रानाभाट/पोखरा  वडा नागरिक मञ्च पोखरा ९ को आयोजनामा स्थानिय वजेट विनियोजनमा वडा नागरिक मञ्चको पहुँच तथा निगरानी सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो। साथै सोही...

रेडक्रसद्वारा एचआइभी एड्स सम्बन्धी गोष्ठीको आयोजना

पोखरा/ नेपाल रेडक्रस सोसाइटी कास्कीले महेन्द्र उच्च मावि लाचोकमा एचआइभी एड्स सम्बन्धी जिल्ला स्तरीय परिचयात्मक गोष्ठी आयोजना गरेको छ । शुक्रबार सुरु गोष्ठी शनिबारसम्म चल्नेछ...

लोटसमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता

पोखरा/पोखराको नयाँबजारमा रहेको लोटस एकेडेमिक स्कुलमा अतिरिक्त व्रिmयाकलापअन्तरगत शुव्रmबार अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अन्तर सदनात्मक रुपमा सम्पन्न प्रतियोगितामा पहेंलो सदनका आयुष श्रेष्ठ,...

पोखरामा बाह्र भैरव नृत्यको तयारी

कृष्ण रानाभाट/पोखरा प्रत्येक छ÷छ वर्षको अन्तरालमा निकालिने पोखराको महत्वपुर्ण साँस्कृतिक धरोहर बाह्र भैरव नृत्य यस वर्ष पनि धुमधामका साथ देखाईने भएको छ। नृत्य सुरु हुनु...

नाकावन्दी खोल्न माग गर्दै, पोखरामा बृहत सद्भाव ¥याली

पोखरा/ सामाजिक जागरणका लागी नारी अभियान कास्की पोखराको आयोजनामा पोखरामा नाकावन्दीको विरोध गर्दै बृहत सद्भाव ¥याली प्रदर्शन गरीएको छ । पोखरा नगर महीला समन्वय समितिको...

फोहर मैला अनुगमन तथा निगरानी समुह गठन

कृष्ण रानाभाट/पोखरा  पोखरा उपमहानगरपालिका फोहर मैला व्यवस्थापन शाखाको आयोजनामा सम्पन्न फोहर मैला व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रममा उत्तम जोशीको संयोजकत्वमा ११ सदस्यीय फोहर मैला अनुगमन तथा...

समाजसेवी चन्द्रकान्त पौडेलको निधन

पोखरा/ पोखरा उपमहानगर पालिका वडा नंंं.२९ निवासी समाजसेवी चन्द्रकान्त पौडेलको निधन भएको छ। पौडेलको बिहिबार राति ११ वजेर ३९ मिनेट जादा शहिद गंगलाल मेमोरियल हस्पीटल...

ताजा समाचार

Club World Casino Promotions Overview

З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

USA Casino No Deposit Bonus Codes 2024

З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

Spin Palace Casino Flash Play Now.1

З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

Vavada Зеркало Вход на официальный сайт.376 (3)

Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...