विभिन्न सर्वेक्षण परिणाम र अनुमानलाई गलत साबित गर्दै डोनाल्ड ट्रम्प विजयी
विभिन्न सर्वेक्षण परिणाम र अनुमानलाई गलत साबित गर्दै सार्वजनिक पदमा कहिल्यै नबसेका अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले अनपेक्षित...
हरि पुनको ‘दुई आत्माको अन्तर’ पोखरामा विमोचन
पोखरा-नवोदित गायक हरि पुनको एल्बम ‘दुई आत्माको अन्तर’ को मंगलबार पोखरामा विमोचन गरिएको छ ।
तरना म्यूजिक सेन्टरको व्यवस्थापनमा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल...
कांग्रेसको तेश्रो धारका रुपमा उदाएको सिटौला समूह कास्कीमा सक्रिय
पोखरा - १३ औ महाधिवेसन पश्चात नेपाली कांग्रेसमा तेश्रो धारका रुपमा उदाएको कृष्ण सिटौला समूह जिल्ला जिल्लामा आफुलाई सक्रिय बनाउन थालेको छ । खास...
पाेखरेली समुह कन्दरा अष्ट्रेलिया प्रस्थान गर्दै
पोखरा-नेपालको लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा पहिलो पटक आफ्नो ४० दिने यात्राको लागी मंगलबार प्रस्थान गर्ने भएको छ । एनआरएनए अष्ट्रेलिया र एम्बेसी अफ नेपाल...
संविधान कार्यान्वयन अहिलेको चुनौती : काग्रेस वरिष्ठ नेता पौडेल
पोखरा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा एमाले र मधेशावादी दलको अतिवादी हठ् त्यागेर लचक हुनु पर्ने बताएका छन् । उनले देशलाई...
युवाहरु दश बर्षपछी बिदेश जान पर्दैन : मन्त्री जोसी
पोखरा-उद्योग मन्त्री नबिन्द्रराज जोसीले अबका दश बर्षपछी नेपाली युवाहरु रोजगारको लागी बिदेश जान नपर्ने बताएका छन् ।नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्वर तीन कास्कीले आईतबार...
कास्कीमा गाउँपालिका र नगरपालिकाको खाका यस्तो आयो
पोखरा- कास्कीको स्थानीय संरचना सम्बन्धि संख्या र सीमाना दुई वटा खाका बनाउदै टुंगिएको छ । जिल्ला प्राविधिक सहयोग समिति कास्कीले शनिबार जिल्लाको अन्तिम खाका...
साहित्यकार शकुन्तला (शकुन) ज्ञवाली पोखरामा सम्मानित
पोखरा-नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, कास्कीले साहित्यकार शकुन्तला (शकुन) ज्ञवालीलाई सम्मान गरेको छ । पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ज्ञवालीलाई...
विश्व शान्ति स्तुपामा विश्व शान्ति पुजा
पोखरा - पोखराको फेवातालपारी पुम्दीभुम्दीमा रहेको विश्व शान्ति स्तुपमा शनिबार विश्व शान्ति पुजा सम्पन्न भएको छ । स्तुपाको १७ औ बार्षिकोत्सवको अवसरमा हरेक वर्ष...
पोखरामा शुक्रवार स्काई म्युजिकल इभेन्ट हुने
पोखरा- पोखरामा स्काई म्युजिकल इभेन्ट–२०१६ हुने भएको छ । हिमालय म्युजिकल ईभेन्ट प्रा.लिको आयोजनामा कात्तिक २६ गते शुक्रवार इभेन्ट हुन लागेको हो । पोखरा...
स्याङजा लामडाँडा अग्नीपिडितलाई युकेवासीको ८ लाख सहयोग
पोखरा-आगालागीबाट गाँउ नै ध्वस्त भएको स्याङजा मनकामना ७ लामडाँडा गाँउ पुर्ननिर्माणका निमिक्त युकेवासी नेपालीले रकम सहयोग गरेका छन् ।
हङकङवासी नेपालीहरुले लामडाँडा अग्नी पिडितहरुका निमिक्त...
भारतीय राष्ट्रपति प्रणव मुखर्जीद्धारा गोर्खा सैनिकको योगदानको प्रशंसा
पोखरा - भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतको सुरक्षामा गोर्खा सैनिकले पुर्याएको योगदानको प्रशंसा गरेका छन् । पोखराको रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा...
तरुण दलको चौथो महाधिवेशन कात्तिक २७ देखि पोखरामा हुने
पोखरा- दुइपटक स्थगित नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ। तरुण दलले बिहीबार...
मुखर्जीको सुरक्षार्थ पोखरामा साढे १४ सय भन्दा बढी सुरक्षाकर्मी खटिने
पोखरा-नेपालको तीन दिने राजकिय भ्रमणका क्रममा शुक्रबार पोखरा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षार्थ साढे १४ सय भन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन्...
१५ देशका ५५ विदेशी पर्यटकले लगाए पोखरामा भाइटिका
पोखरा -पश्चिमाञ्चल होटल संघ पोखराले भाइटिका महोत्सवलाइ निरन्तरता दिएसँगै यो महोत्सवमा भाग लिन पर्यटकहरु दोहो¥याएर पोखरा आउन थालेका छन् ।
संघले तिहारका अवसरमा पोखराको लेकसाइड...



















