तरुण दल कास्कीद्वारा विद्यालय पोशाक र स्टेशनरी सामान वितरण
पोखरा - नेपाल तरुण दल कास्कीले विद्यालय पोशाक र स्टेशनरी सामाग्री वितरण गरेकाे छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ धारापानी मार्गका बाढीपहिरोबाट...
नेकपा कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन” पक्राउ
पोखरा - जिल्ला प्रहरी कार्यालय कास्कीले नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन” पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका १ बगरस्थित जिल्ला...
अस्ताए भेडीखर्के साइँला
लमजुङ - ठाडो भाकाका जिउँदा इतिहास मानिंदै आएका ठाडोभाका शिरोमणि भेडीखर्के साइँला (दीर्घराज अधिकारी)को निधन भएको छ । ८४ वर्षको उमेरमा लमजुङको सुन्दरबजार नगरपालिका–...
नेपाल स्वास्थ्यकर्मी युनियनको राष्ट्रिय अधिबेशन पोखरामा हुने
पोखरा - नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय संघ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको तेस्रो राष्ट्रिय अधिबेशन पोखरामा हुने भएको छ । देशभरिका...
ब्रिटिस आर्मी र सिंगापुर पुलिस भर्ती हुने प्रक्रिया दलालको दलदलमा
पोखरा - ब्रिटिस आर्मी र सिंगापुर पुलिस भर्ती हुने प्रक्रिया दलालको दलदलमा पर्न थालेको छ । अन्य कारोबारमा जस्तै भर्ती प्रक्रियामा पनि दलालहरूको सहभागिता...
‘नेपाल आइडल’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका बुद्ध लामा मंगलबार पोखरा आउने
पोखरा - एपिवान टेलिभिजनद्धारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका पोखरेली प्रतिभा गायक बुद्ध लामा मंगलबार पोखरा आउने भएका...
गजेन्द्र भण्डारी स्मृती पत्रकारिता पुरस्कार भिमपाणी वराललाई प्रदान
पोखरा - स्वः गजेन्द्र भण्डारी स्मृती सृजनशिल पत्रकारिता पुरस्कार २०७४ बाट पोखराका पत्रकार भिमपाणी वराललाई प्रदान गरिएको छ । स्वर्र्गीय भण्डारीको परिवारजनद्वारा स्थापित उक्त...
सम्पादकहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
पोखरा - सूचना विभागको आयोजना तथा नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा पोखरामा आयोजना भएको सम्पादकहरुको लागि अभिमुखीकरण कार्यक्रम आईतवार समापन भएको छ ।
छापा, विद्युतिय तथा...
विष्णुपादुका क्लबले सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गर्ने
पोखरा - विष्णुपादुका क्लब तथा विष्णुपादुका फुटबल एकेडेमी पोखरा लेखनाथ–२५ हेमजाले हेमजा सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता–२०७४ आयोजना गर्ने भएको छ। ‘मैत्री भाव...
माओवादी केन्द्र पोखरा महानगरको अध्यक्षमा विश्वप्रकाश लामिछाने
पोखरा -नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कास्कीले पार्टीको संरचनालाई राज्यको परिर्वतित संरचनामा रुपान्तरण गरेको छ । सोही बमोजिम माओवादीले कास्कीका ४ वटै गाउँपालिका र...
विश्व फिजियो थेरापी दिवसको अवसरमा निःशुल्क फिजियो थेरापी सेवा
पोखरा - विश्व फिजियो थेरापी दिवसको अवसरमा पोखरामा शनिबार भएको निःशुल्क फिजियो थेरापी सेवामा ७५ जना लाभान्वित भएका छन् । नेपाल फिजियो थेरापी संघ...
पोखरामा अन्र्तराष्ट्रिय लन टेनिस च्याम्पियनसिप हुने
पोखरा - नेपालमै पहिलो पटक पोखरामा एनआईसी एशिया आईटिएफ सिनियर अन्र्तराष्ट्रिय लन टेनिस च्याम्पियनसिप हुने भएको छ । कास्की जिल्ला लन टेनिस संघको आयोजना...
किरण खड्का स्मृति फुटवल प्रतियोगिता को उपाधि एल.जी.लाई
पोखरा - पोखराको एल.जी.एशोसियसनले प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ को उपाधि जितेको छ । पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल...
कालिका माईक्रोक्रेडिटका कर्मचारीहरुलाई तालिम
पोखरा । कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लि. केन्दीय कार्यालय वालिङ्ग, स्याङ्गजाद्धारा आयोजित फिल्ड सहायक कर्मचारीहरुका लागी दुई दिने फिल्ड तथा केन्द्र ब्यबस्थापन र सफ्टवेर...
कालिका लघुवित्त विकास बैंकको पामे शाखा उद्घाटन
पोखरा । कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लि. शाखा कार्यालय पामे कास्कीको समुद्घाटन नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण बिभाग प्रमुख उपेन्द्र कुमार पौडेलले...


















