३६ बर्ष पहिले फ्रान्स आएका अर्यालको युरोप अनुभव
वसन्त रानाभाट,बार्सिलोना
युरोपमा नेपालीहरुको बसाइ दिन प्रतिदिन बाक्लिँदै गएको छ। युरोप आउनलाई अझै पनि त्यति सहज छैन । तर, नेपालीहरुको संख्या भने दिन प्रतिदिन बढिरहेको...
युरोपमा बनेको अहिले सम्मकै उत्कृष्ट नेपाली म्युजिक भिडियो
बेल्जियम/ युरोपमा सम्भवत अहिले सम्म कै उत्कृष्ट नेपाली उत्कृष्ट नेपाली म्युजिक भिडियो बनेको छ। अत्याधुनिक ड्रोनको साथै ४के क्यामेरा प्रयोग गर्दै भिडियो तयार गरिएको हो।...
साईप्रसमा नेपाली युवतीले गरिन् आत्महत्या
बार्सिलोना/ साईप्रसमा २५ बर्षिय नेपाली युवतीले आत्महत्या गरेकी छन्। करिब दुई बर्ष अघि घरेलु कामका लागि साईप्रस आएकी रामेछाप प्रिती गाउँबिकास समिति घर भएकी...
साईप्रसमा आत्महत्या गरेकी अञ्जुको शव बिहिबार नेपाल पुग्दै
बार्सिलोना / तिन साता अघि साईप्रसमा आँफैले काम गर्ने घरमा झुण्डिएर आत्महत्या गरेकी नेपाली युवती अञ्जु सुनुवारको शव बिहिबार नेपाल पुग्ने भएको छ। सुनुवारको...
बिपी कप भलिबलको उपाधि गल्कोट समाज स्पेनलाई (फोटो फिचर सहित)
बसन्त रानाभाट
बार्सिलोना
गत बर्षको बिजेता गल्कोट समाज स्पेनले यस पालि पनि बिपी कप भलिबल प्रतियोगिताको उपाधी जितेको छ । नेपाली जनसम्पर्क समिती स्पेनले विश्वेश्वर प्रसाद कोइरालाको...
साईप्रसमा रहेका नेपाली महिलाहरुको समस्या बारे सरकारको ध्यानआकार्षण
बार्सिलोना । साइप्रसमा घरेलु कामका लागि नेपाली महिला कामदारहरुको समस्या दिन प्रतिदिन बढ्दै गएपछि एनआरएनए साइप्रसले नेपाल सरकारको ध्यानआकार्षण गराएको छ ।
नेपालका मेनपावर कम्पनीहरुले...
चितवन देखि साईप्रसमा आएका नेपालीहरु संगठित
निकोसिया/ रोजगार अध्ययन ,अध्यापन लगायत बिभिन्न उद्देश्य बोकी साइप्रसमा रहेका चितवनवासीहरु संगठित भएका छन्। सामाजिक बिकास र परोपकारी सेवा गर्ने लक्ष्य सहित संगठित हुँदै...
स्पेनमा सुजुरन ब्याईजलाई उपाधि ह्याट्रिक
बार्सिलोना/ सुजुरन ब्याईजले स्पेनमा सम्पन्न दिपावली कप फुटबलमा उपाधि ह्याट्रिक गरेको छ। लगातार तिन बर्ष सम्म प्रतियोगिता जितेर उपाधि माथि नै ह्याट्रिक गरेको हो।...
धुर्मुस सुन्तलीलाई साईप्रसबाट पनि सहयोग
बार्सिलोना / गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्लले धुर्मुश सुन्तली अभियानलाई सहयोग गरेका छन्। मल्लले एकीकृत बस्ती निर्माणका लागि...
८ बटा अन्तराष्ट्रिय अवार्ड बिजेता सुनकली कस्तो डकुमेन्ट्री हो ? ( अन्तरबार्ता )
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आगामी नोभेम्बर २२ तारिक आईतबार बार्सिलोनामा चर्चित डकुमेन्ट्री सुनकली देखाउँदै छ। ८ बटा अन्तराष्ट्रिय अवार्ड जितिसकेको...
गायक सुरज मैनालीको बिझाउँने काँडा सार्बजनिक (भिडियो)
बार्सिलोना/ स्पेन निबासी नबोदित गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा” को भिडियो सार्बंजनिक गरेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) स्पेनको प्रस्तुतिको...
युरोपमा दुर्घटनाबाट ज्यान गुमाएका युवाको शव नेपाल पठाउँन पहल
बार्सिलोना/ युरोपमा रेल दुर्घटना परी ज्यान गुमाएका एक नेपाली युवाको शव नेपाल पठाउँन एनआरएनले पहल थालेको छ। सिन्धुपालोन्चोक स्थायी घर भई हाल स्लोभाकियामा बस्दै...
एनआरएनए फ्रान्सको ग्रीष्मकालीन भ्रमण सम्पन्न
फ्रान्स, एनआरएनए फ्रान्सले नेपाली समुदायलाई समुन्द्रको बारे केही ज्ञान अभिवृद्धि गराउने उद्देश्यले संघको स्थापनाकाल देखिनै वार्षिक रुपमा आयोजना गर्दै आएको ग्रिष्मकालीन भ्रमण कार्यक्रम अन्तर्गत...
एनआरएनए अध्यक्ष शेष घले स्विटजरल्याण्ड आउँदै
बसन्त रानाभाट बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घले स्विटजरल्याण्ड आउँने भएका छन्। राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डले आयोजना गर्न लागेको एक अन्तरक्रिया...
स्पेनमा फुटबलको तयारी पूरा,केन्द्रिय सचिव श्रेष्ठ आउँदै
बार्सिलोना/ हरेक बर्ष दिपावली कपको नामबाट हुँदै आएको फुटबल प्रतियोगिताको तयारी स्पेनमा पुरा भएको छ। एनआरएनए स्पेनले आयोजना गर्ने प्रतियोगितामा नेपालीनेपालीहरु बीच कडा प्रतिस्पर्धा...