पत्रकार महासंघ जापानको अध्यक्षमा मोहन घले निर्वाचित
टोकियो/ नेपाल पत्रकार महासंघ जापान शाखाको तेस्रो अधिबेशनबाट अध्यक्षमा मोहन घले निर्वाचित भएका छन्। अर्का प्रत्यासी बेलुकाजी थापालाई ८ मतले पराजित गर्दै घले अध्यक्षमा...
सुन्दर सुदुर पश्चिम समाज डेनमार्कको साधारण सभा तथा शुभकामना आदान प्रदान
कोपनहेगन ।
डेनमार्कमा रहेका सुदुर पश्चिमेलीहरुको संस्था सुन्दर सुदुर पश्चिम समाज डेनमार्कको साधारण सभा तथा नयाँ वर्षको शुभकामना आदान प्रदान सम्पन्न भएको छ । सोहि...
स्टकहोम घटनामा नेपालीहरु सुरक्षित,एनआरएनद्वारा सतर्कता अपनाउन अनुरोध
स्टकहोम/ स्वीडेनको राजधानी स्टकहोमको मध्य भागमा एउटा लरी एउटा पसलमा ठोक्काइँदा भएको घटनामा नेपालीहरु नपरेको एनआरएनए स्विडेनले जनाएको छ। आतंकवादी हमला ठानिएको उक्त घटनाबाट...
स्पेनका युवाहरुको सक्रियतामा,फुटबल प्रतियोगिता हुँदै
बार्सिलोना/ स्पेन स्थित नेपाली युवाहरुले फुटबल प्रतियोगिताको आयोजना गर्ने भएका छन्। नेपालोना ईभेन्टले आगामी मे १ तारिख स्पेनका नेपालीहरुलाई फुटबल प्रतिस्पर्धामा उतार्न लागेको हो।...
युरोपभरका प्रतिभावान कलाकारहरु डेनमार्क उत्रदै
बार्सिलोना/अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासले युरोपभरका प्रतिभावान नेपाली कलाकारहरुलाई डेनमार्क उतार्ने भएको छ। युरोपस्तरीय नृत्य र गायन प्रतियोगिताको आयोजना गर्दै ईनासले युरोपका बिभिन्न मुलुकमा...
विवेकानन्दको अध्यक्षतामा हिन्दू धर्मका लागि बन्यो स्विस छाता संगठन
जुरीच /स्विट्जरल्याण्डको जुरीच कान्टोनको उइन्टरथुर स्थित हिन्दू मन्दिरमा बसेको एक वृहद भेलाले स्विट्जरल्याण्डका हिन्दूहरुलाई एकीकृत गर्ने उदेश्यले "हिन्दू धर्मका लागि स्विस छाता संगठन" गठन भएको...
स्पेनको आर्थिक अबस्था सुधारिदै, बेरोजगारी संख्या घट्यो
बार्सिलोना/स्पेनमा बेरोजगारी समस्या हट्दै गएको छ। मार्च महिनामा मात्र ४८ हजार ५ सय ५९ को संख्यामा बेरोजगारी कमी आएको सरकारी एक तथ्याङ्कले बताएको छ।हालै...
स्विट्जरल्याण्डमा विज्ञान तथा प्राबिधिक गोष्ठीको आयोजना
बार्सिलोना/ स्विट्जरल्याण्डमा एक बहुआयामी विज्ञान तथा प्राबिधिक गोष्ठीको आयोजना हुँदै छ। स्विट्जरल्याण्ड जस्तै भौगोलिक स्वरूप रहेको नेपालमा बिज्ञान,प्रविधि तथा सीप हस्तान्तरण बिषयमा बृहत छलफल...
नाईजेरियामा राजेशपायललाई वन्स मोर…
नाइजेरिया । गायक राजेश पायल राईले नाइजेरियामा सांस्कृतिक प्रस्तुति दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), नाइजेरियाको निमन्त्रणमा यहाँ आएका राईले अप्रिल १ मा...
पर्यटन प्रवर्द्धनका लागि फिन्ल्याण्डमा “नेपाल नाइट”
-श्रवण खनाल /हेल्सिन्की नेपालको पर्यटन प्रवर्द्धनका लागि फिनल्याण्डमा "नेपाल नाइट" कार्यक्रम सम्पन्न भएको छ। ट्राभल एण्ड टुर अपरेटर समाज नेपालको आयोजनामा बुधबार हेल्सिन्कीमा कार्यक्रम सम्पन्न...
अमेरिकामा उभौली पर्व मनाईदै
न्यूयोर्क / अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुले यो बर्षको किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा (चौथो बार्षिक किराँत उभौली कार्यक्रम) टेक्सासको डालस शहरमा विभिन्न कार्यक्रम गरी...
फोहोरको कन्टेनरमा बच्चा फाल्ने,एक महिलालाई स्पेनमा १४ बर्ष जेल सजाय
स्पेन/ आफ्ना बालबच्चालाई आँफूलाई भन्दा पनि माया गरेर आमाले हुर्काउँने गरेकी हुन्छिन्। तर सबै आमाहरु यस्तै मायालु हुँदैनन्। स्पेनको म्याड्रिडमा घटेको एउटा घटनाले यस्तै...
स्पेन र पोर्चुगलमा सुनामीको चेतावानी (भिडियो हेर्नुहोस्)
स्पेन/ “ला ग्रान ओला” अर्थात् “ठुलो लहर” नामक एक बृतचित्रले स्पेन र पोर्चुगलमा सम्भावित भूकम्प र सुनामीको चेतावनी दिएको छ। जब भूकम्प र भूस्खलन...
दूताबास खोल्ने निर्णयको स्वागत गर्दै, स्पेनका राजाद्वारा खुशी ब्यक्त
बसन्त रानाभाट,बार्सिलोना/ फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेलले स्पेनका राजा फेलिपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र पेश गरेकी छन् । रोयल प्यालेस म्याड्रिडमा बुधबार...




















