प्रबासी नेपाली मञ्च डेनमार्कमा चापागाई
कोपनहेगन/ प्रवासी नेपाली मञ्च (ओएनएफ) डेनमार्कको चौथो राष्ट्रिय अधिबेशनले नयाँ समिति निर्वाचित गरेको छ । हालै सम्पन्न भएको अधिबेशनले शिव चापागाईको अध्यक्षतामा १३ सदस्य...
युरोपमा नेपालीनेपाली डटकमका लागि तेस्रो बर्ष
बार्सिलोना/ बिदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र सस्कृति सिकाउन प्रेरित गर्दै युरोपमा बिशेष कार्यक्रम हुने भएको छ।आगामी जुलाई २८ तारिख जर्मनीको...
बार्सिलोनामा घामपानी लाग्यो
बार्सिलोना/ बार्सिलोनामा नेपाली चलचित्र घामपानी प्रदर्शन भएको छ। पछिल्लो समयमा स्पेनमा नयाँ नेपाली चलचित्रहरु प्रदर्शन हुने क्रम बढिरहेको बेला घामपानी प्रदर्शन भएको हो।नेपालोना ईभेन्टले...
म्याड्रिडमा नेपालीहरु फुटबल खेल्दै रमाए
म्याड्रिड/ फुटबलका लागि सपनाको देश मानिने स्पेनमा रहेका नेपालीहरुले मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेका छन्। एनआरएनए स्पेन स्थित क्षेत्रीय समिति म्याड्रिडले आईतबार फुटबल प्रतियोगिता...
एनआरएन नर्वेको अध्यक्षमा संजीव थापा बिजयी
गैरआवासीय नेपाली संघ नर्वेको अध्यक्षमा संजीव थापा निवार्चित भएका छन् । संघको पाँचौ अधिवेसनमा नयाँ नेतृत्वका लागि शनिवार भएको र्निवाचनमा अध्यक्षका प्रत्यासी नयन मल्ललाई...
जनसम्पर्क समिति डेनमार्कद्वारा प्रधानमन्त्री देउवालाई बधाई
जनसम्पर्क समिति द्वारा प्रधानमन्त्री निर्वाचीत भएकोमा देउवालाई बधाई नेपालीनेपाली डट कम सम्वादाता । कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले आफ्नो मातृ पार्टी नेपाली कांग्रेसका सभापती शेर बहादुर...
नेपालीनेपाली डटकमले तेस्रो बार्षिकोत्सव जर्मनीमा मनाउने
बार्सिलोना/ “सबै नेपालीहरुको खबर” नेपालीनेपाली डटकमले तेस्रो बार्षिकोत्सव जर्मनीमा मनाउने भएको छ। आगामी जुलाई २८ तारिख फ्रयांकफर्टमा एक भब्य समारोह बीच बार्षिकोत्सव मनाउन लागेको...
बरिष्ठ गायक शम्भु राईलाई सुन्दै,पोर्चुगलमा साकेला मनाइयो
लिस्वन/ बरिष्ठ गायक तथा संगीतकार शम्भु राईको बिशेष उपस्थितिमा पोर्चुगलको राजधानी लिस्वनमा साकेला (उभौली)चाड भब्य रुपमा मनाईयो । किरात समाज पोर्चुगलले आयोजना गरेको साकेला...
एनआरएनए फिनल्याण्डमा बसन्त गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
हेल्सिंन्की/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिनल्याण्डमा बसन्त गौतमको अध्यक्षतामा अधिबेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। संघको शनिवार राजधानी हेलसिन्कीमा...
“नमुना नेपालका” लागि स्पेनबाट गिरीले एक लाख रुपैयाँ सहयोग गर्ने
बार्सिलोना/धुर्मुस-सुन्तलीको ‘नमुना नेपाल’ अवधारणाका लागि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य एकराज गिरीले एक लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्। धुर्मुस-सुन्तली फाउन्डेशनले...
प्रबासी नेपाली मञ्च स्पेनमा जिम्मेबारी बाँडफाँड
बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनले जिम्मेबारी बाँडफाँड गरेको छ।चौथो अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिको मंगलबार बार्सिलोनामा सम्पन्न पहिलो बैठकले जिम्मेबारी बाँडफाँड गरेको हो। मञ्चले संगठन बिभागमा...
कोपनहेगन दुतावासमा गणतन्त्र दिवस
नेपालीनेपाली डटकम ।
कोपनहेगन । डेनमार्कको कोपनहेगन स्थीत नेपाली दुतावासमा गणतन्त्र दिवस मनाइएको छ । डेनमार्क स्थीत नेपालीहरुको सहभागितामा दुतावासले गणतन्त्र दिवस मनाएको हो । त्यस...
एनआरएन मन:-अपांग बालबालिका टेम्पो छोडेर अब स्कुल बस चढ्दै
बसन्त रानाभाट, बार्सिलोना/गैरआबासीय नेपाली संघ (एनआरएनए)ले सहयोग गरेपछि बौद्धिक अपांगता भएका बालबालिकाहरु अब टेम्पो छोडेर स्कुल बस चढ्ने भएका छन्।मकवानपुरको हेटौंडा नगरपालिका-६ गौरीघाटमा रहेको...
फिनल्याण्डको वर्ल्ड भिलेज फेस्टीबलमा नेपालको दमदार प्रस्तुति
-श्रवण खनाल हेल्सिन्की/सन् १९९५ देखी निरन्तर रुपमा फिन्ल्याण्डमा आयोजना हुँदै आएको "वर्ल्ड भिलेज फेस्टीबलमा” नेपालले समेत दमदार प्रस्तुति राखेको छ। बिभिन्न देशका गरी झण्डै ४...
लाप्राकका लागि स्विट्जरल्याण्डमा च्यारिटी (फोटोफिचर सहित)
स्विट्जरल्याण्ड/ गैरआवासीय नेपाली संघद्वारा निर्माणधिन लाप्राक नमुना बस्तीको सहयोगार्थ स्विट्जरल्याण्डमा च्यारिटी डिनर सम्पन्न भएको छ। भूकम्पपिडितहरुको लागि दुर्गम हिमाली क्षेत्र लाप्राकमा संघले थालेको निर्माण...




















