एनआरएन स्पेनमा पहिलो पटक चुनाव हुँदै,अध्यक्षमा सापकोटा र गुरुङको भिडन्त
बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको ईतिहासमा नै पहिलो पटक चुनाव हुने भएको छ। यस अघिका चार बटा अधिबेशनहरुमा सर्बसम्मत कार्यसमिति...
मोना स्पेन भलिबल कपमा, स्पेनबासी भिड्दै
बार्सिलोना/ “मोना स्पेन भलिबल कप २०१७” को सम्पूर्ण तयारी पुरा भएको छ। सोमबार बार्सिलोनामा स्पेनका नेपालीहरु भलिबलसँगै एक अर्कामा भिड्ने भएका छन्। मोना स्पेनका सचिव...
एनआरएनए स्पेन निर्बाचनको मोडमा,अध्यक्षमा तीन जना भिड्दै
बार्सिलोना/ एनआरएनए स्पेनको अध्यक्ष पदमा तीन जनाको उमेद्वारी परेको छ। संघका संस्थापक सदस्य चिन्तामणि सापकोटा,पुर्ब उपाध्यक्ष अर्जुन आचार्य र बर्तमान कार्यसमितिका उपाध्यक्ष गौतम गुरुङले...
एनआरएनए स्पेनको अधिबेशनका लागि निर्बाचन कार्यतालिका प्रकाशित
बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको पाँचौ अधिबेशनका लागि निर्बाचन कार्यतालिका प्रकाशित भएको छ।आगामी जुलाई २३ तारिख हुने संघको अधिबेशनका लागि...
नेपालको पर्यटन प्रवद्वनका लागि स्विटजरल्याण्डवाट जोड
स्विटजरल्याण्ड । नेपालको पर्यटन प्रवद्वनका लागि एक बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाली राजदूतावास जेनेभा तथा एनआरएनए स्विटजरल्याण्डको संयुक्त्त आयोजनामा शनिबार राजधानी बेर्नमा कार्यक्रम...
एनआरएन पाईसभास्को बिल्बाउ अधिबेशन सम्पन्न,अध्यक्षमा चौधरी बिजयी
बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अध्यक्षमा महानारायण चौधरी बिजयी भएका छन्। नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा...
नेपाल बसाईको पाँच बर्ष पुग्दा,आईनालाई ५ प्रश्न (भिडियो अन्तरबार्ता)
२१ बर्षकै उमेरमा आफ्नो जन्मभूमि, परिवार र पेशा त्यागि बौद्धिक अपाङगता भएका नेपाली बालबालिकाहरुका लागि विद्यालय संचालन गर्न सन् २०१२ देखि नेपाल बसोबास गर्दै...
कोपेनहेगनमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता हुने
यम लाल सुबेदी ,कोपेनहेगन डेनमार्कबासी नेपालीहरु बीच भलिबल प्रतिस्पर्धा हुने भएको छ। आगामी जुलाई ९ तारिख आईतबार रुईपार्केन कवडहलमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता हुन लागेको हो।...
पत्रकार महासंघ युरोप शाखाको अधिवेशनमा एक पक्षको असहमती
नेपाली नेपाली डटकम सम्वादाता । ब्रसेल्स, बेल्जियम । नेपाल पत्रकार महासंघ युरोप शाखाको शनिबार हुने भनिएको अधिवेशनमा बिरोध तथा असहमति देखिएको छ। शाखाका महासचीव प्रकाश...
स्पेनका लोकल गाडीहरुमा,नेपालका पोस्टरहरु टाँसिने
बसन्त रानाभाट,बार्सिलोना/ स्पेनको पर्यटकीय शहर बार्सिलोनामा गुड्ने लोकल गाडीहरुमा भिजिट नेपाल लेखिएका पोस्टरहरु टासिने भएका छन्।जुलाई दोस्रो साता देखि अगष्ट महिनासम्म बार्सिलोनामा गुड्ने चार...
क्षेत्रीय समिति पाईसभास्को बिल्बाउमा कडा प्रतिस्पर्धा
बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउमा नयाँ नेतृत्वका लागि कडा प्रतिस्पर्धा भएको छ। क्षेत्रीय समितिको अध्यक्ष र...
फ्रान्सका नेपालीहरु भलिबल,तातोआलु देखि बोरा दौडमा रमाए
पेरिस / फ्रान्समा रहेका नेपालीहरु बिभिन्न खेलहरुमा रमाएका छन्। पुरुषहरु भलिबलमा,महिलाहरु तातोआलु र बालबालिकाहरु चम्चा मिठाई दौड़ तथा बोरा दौडमा रमाएका हुन्।प्रबासमा रहँदा सधैँ...
डेनमार्क पुगेका नयाँ राजदूत लम्सालले भने:-”नेपाल र नेपालीको हितमा काम गर्छु”
महेसकुमार खाती, कोपनहेगन डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले नेपाल देश र नेपाली समुदायको शीर उँचो हुने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।...
एनआरएन युरोपेली बैठकको तयारी तिब्र,जिम्मेबारी बाँडफाँड
बार्सिलोना/ गैर आबासीय नेपाली संघको दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलनको तयारी तिब्र पारिएको छ। ”युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता” भन्ने नाराका...
लाप्राकका लागि २४ देशका ४० जना स्वयंसेवीहरु खटिए
लाप्राक, । गैरआवासीय नेपाली संघले गोर्खाको हिमाली क्षेत्र लाप्राकमा निर्माण गरिरहेको एकीकृत नमुना वस्ती निर्माण कार्यमा सहयोग गर्न ४० जना अन्तराष्ट्रिय स्वयंसेवीहरु लाप्राक आइपुगेका...




















