समाचार

समाचार

    पोखरामा करिब १७ हजार लिटर अवैध घरेलु मदिरा नष्ट

    पोखरा, १७ भाद्र- कास्की प्रहरीले अवैधरुपमा बनाएको घरेलु मदिरा करिब १७ हजार लिटर जफत गरि नस्ट गरेको छ । प्रहरीले ६ सय ९६ तयारी मदिरा,...

    बराललाई पुत्रलाभ, स्वास्थ्यमा भने समस्या

    सन्देश श्रेष्ठ पोखरा, १७ भदौ रेडियो अन्नपूर्णका सम्वाददाता दिनानाथ वराललाई पुत्रलाभ भएको छ । राती सवा १० बजे बरालकी धर्मपत्नी जयाले शल्यकृयामार्फत छोरालाई जन्म दिनुभएको हो...

    पोखरामा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान सख्त घाइते

    पोखरा, १७ भाद्र - पोखरा ७ मालपोत नजिकै श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान सख्त घाइते भएका छन् । मंगलबार विहान पोखरा ७ मालपोत नजिकै रहेको...

    ब्रह्माकुमारलाई पोखरामा स्वागत

    पोखरा,भदौ १६ गते ब्रह्माकुमार राजु खड्का,ब्रह्माकुमार शंकर देवकोटा र ब्रह्माकुमार नेत्र पौडेल लाई आज पोखरामा एक कार्यक्रमका विच स्वागत गरएको छ । परमात्मा प्रदत्त ईश्वरीय ज्ञानलाई...

    स्टेप वाई स्टेप उच्च मा.वि.द्वारा राहत रकम हस्तान्तरण

    पोखरा, भाद्र १६ स्टेप वाई स्टेप उच्च मा.वि. मासबार, पोखराले आज विद्यालय प्राङ्गणमा एक कार्यक्रम गरी बाढी पिडितका लागि सङ्कलित राहत रकम रु. प्रन्ध हजार,...

    व्यवसाहिक हित र पोखराको आर्थिक विकास मुख्य एजेण्डा ः उम्मेदवारहरु

    माधव बराल पोखरा, १५ भदौं पोखरा उद्योग बाणिज्य संघको आगामी भदौं २० र २१ हुने ३० औं महाधिवेशनमा उम्मेदवारी दिएकाहरुले उद्योगि व्यवसायीको हक,...

    डागर स्मृति समाजसेवा पुरस्कारबाट पौडेल सम्मानित

    पोखरा, १५ भदौ नागरिक समाज पोखराका संयोजक एवं सामाजिक अभियन्ता रामबहादुर पौडेल शनिबार पोखरामा सम्मानित भएका छन्। स्वर्गीय राजनप्रासर (डागर) स्मृतिमा २०७६ सालमा स्थापित डागर स्मृति...

    पोखरामा गण्डकी अञ्चलस्तरीय साहित्य सम्मेलन सम्पन्न

    पोखरा, भदौ १५ गते पोखरामा शनिबार गण्डकी अञ्चलस्तरीय साहित्यिक कार्यव्रmम सम्पन्न भएको छ । काठमाडौँमा व्रिmयाशील समी साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यव्रmमको स्थानीय संयोजन...

    पोखराको कार्की डाँडामा एक युवतीलाइ सात जनाबाट सामूहिक बलात्कार

    त्रिभुवन पौडेल पोखरा, भदौ १४- पोखरा १२ कार्की डाँडामा बिहिबार मध्यरातमा २१ बर्षिय एक युवती सात जनाबाट सामूहिक बलात्कारमा परेकी छन् । पोखरा १२ स्थित हिमाली समाजघरमा बसेका...

    पोखरा उद्योग वाणिज्य संघको विधान सम्सोधन गरीनुपर्ने व्यावसायीहरुको जोडदार माग

    दिननाथ बराल पोखरा, १४ भदौं पोखराका व्यावसायीहरुले पोखरा उद्योग वाणिज्य संघको विधान सम्सोधन गरीनुपर्ने जोडदार माग राखेका छन । पोखराका व्यावसायीहरुको उच्चस्तरीय कमिटिको अगुवाईमा...

    सगरमाथा उच्च माबिका छात्रा छात्र घर छाडेर भागेकोमा छात्रा बेपत्ता, छात्र प्रहरी हिरासतमा

    पोखरा १३ भदौ । पोखराको सगरमाथा उच्च माबिमा १२ कक्षामा अध्ययनरत १५ बर्षिय एक किशोरी एक हप्ता देखी बेपत्ता छन् । सोही कलेजमा १२...

    पोखरामा पनि तिजको रौनक, विभिन्न ठाउँमा तिज गीत प्रतियोगिता आयोजना

    पोखरा, १२ भदौ हरितालिका तिजको अवसरमा परोपकार सर्वेश्वर नारी समुहले आज पोखराको गैह्रापाटनमा रहेको सर्वेश्वर मन्दिरमा खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको छ । मौलिक...

    पोखरा उद्योग वाणिज्य संघमा कोइराला र थापा र स्वतन्त्र गरी ३१ वजनाको उमेदवारी

    भदौं १२, पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३० औं महाधिवेशनका लागि वर्तमान अध्यक्ष संञ्जिब बहादुर कोइराला र प्रथम उपाध्यक्ष विन्दुकुमार थापाको समुहले उम्मेदवारी...

    पोखराको मोहोरीया टोलमा घर भत्कियो,कार र ग्यारेजमा क्षती

    सागर राज तिमिल्सिना- पोखराको मोहोरीया टोलमा बुधबार दिऊसो घर भत्किएको छ । पोखरा १ मोहोरिया टोलमा रहेको अशोकमान बुद्धाचार्यको घर भत्किएको हो । बुद्धाचार्यको घर...

    पाेखरामा युवतीलाइ जिस्काएकाेभन्दै प्रहरीले तीन युवालाइ पक्राउ

    पाेखरा, ११ भदाै- पाेखरा उपमहानगरपालिका वडा नं १५ चोरसाँघु स्थित सडकमा युवतीलाइ जिस्काएकाे भन्दै प्रहरीले तीन युवालाइ पक्राउ गरेकाे छ । सडकमा क्यारेमबोर्ड खेलेर बसेका ति युवाले...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...