समाचार

समाचार

    पोखरा विमानस्थलमा भिडभाड

    पोखरा/ पर्यटकीय ‘सिजन’ सुरु भएसँगै पोखरा विमानस्थलमा हवाई उडानमा चाप बढेको छ । हवाई कम्पनीले उडान बढाएर दोब्बर पु¥याएपछि त्यसको चाप विमानस्थलमा परेको हो ।...

    स्वास्थ्य सेवाको पहुँच बढेपछि,धामीझाँक्री सचेत बन्दै

    बेनी (म्याग्दी) /जिल्लाका ग्रामीण तहसम्म पनि स्वास्थ्य सेवाको पहुँच बढेपछि धामीझाँक्रीले गर्ने उपचार विधिमा पनि परिवर्तन आउन थालेको छ । म्याग्दीका धामीझाँक्रीले आफूकहाँ आउने...

    तीन महिना देखि विवादमा रहेको पोखराको पर्यटन बसपार्क विवाद मिल्यो

    सागर राज तिमिल्सिना पोखरा /तीन महिना देखि विवादमा रहेको पोखारको पर्यटन बस पार्कको सहमति पछि सन्चालनमा आएको छ । पर्यटक बसपार्कको रुपमा प्रयोग भईरहेको जग्गा...

    मनाङमा पाँच पर्यटक मृत भेटिए

    मनोज बस्‍नेत पोखरा / मनाङको काम्लाङ र फु गाविसको बीचमा रहेको खोलामा चार जना क्यानेडियन र एकजना भारतीय पर्यटकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङका...

    कास्कीको हेम्जामा बाढिले विद्यालयमा क्षति, विद्यार्थी विरामी पर्न थाले

      सागर राज तिमिल्सिना पोखरा/कास्कीको हेम्जा ६ सुइखेतमा रहेको अम्बिका माध्यमिक विद्ययालयका विद्यार्थी ढुक्कले पढ्न आउन सकेका छैनन् । असोज ३ गते राती आएको खहरे खोलाको...

    पोखरामा एलजी गुप्रको सदस्य भन्दै अपहरण र पैसा माग्ने प्रहरीको फन्दामा

      पोखरा/पोखरामा एलजीको सदस्य हु भन्दै धम्क्यार पैसा माग्ने र अपहरणको धम्की दिने एक जनालाई जिल्ला प्रहरी कार्यालयका कास्कीले प्रक्राउ गरेको छ । धादिङ जिल्लाको...

    कृष्तिमा वनभोज स्थल निर्माण

    पोखरा/ कास्की जिल्लाको कृष्तिनाच्ने चौर गाविसस्थित वनपाले सामुदायिक वन उपभोक्ता समुहले रमणीय स्थल वहेलीमा रु.६ लाखको लागतमा वनभोज स्थल निर्माण गरेकोछ । वनभोज स्थल निर्माणका लागि...

    दुलहीझैँ सिँगारिँदै छ रामबजार

    पोखरा / पोेखराको रामबजार यतिबेला दुलहीझैँ सिँगारिएको छ । कार्तिक १ गतेदेखि ४ गतेसम्म आयोजना गरिएको रामबजार स्वर्ण महोत्सवको पूर्व तयारीमा रामबजारका युवाहरु यतिबेला रामबजारलाई...

    कण्डम दिवस पोखरामा पनि विविध कार्यक्रम गरेर मनाईयो

    सन्देश श्रेष्ठ पोखरा, २७ असोज राष्ट्रिय कण्डम दिवसको अवसरमा पोखरामा पनि शनिबार सचेतनामूलक ¥यालि तथा कोणसभा गरिएको छ । जिल्ला एड्स समन्वय समिति र पश्चिम क्षेत्र...

    ‘स्व. डा. अन्जनीको जिवनीबाट पाठ सिक्नुपर्ने ’

      पोखरा /नेपाल सर्जीकल समाज गण्डकी शाखाले नेपालकै पहिलो सर्जन स्व.डा. अन्जनी कुमार शर्माको निधन प्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको...

    तमू प्ये ल्हु संघले रजत महोत्सव मनाउने

      देवीजंग तमु, पोखरा / वि.स. २०४७ साल कार्तिक ०३ गते तमूहरुको मौलिक प्ये ताँ ल्हु ताँ संरक्षण र वोन धर्मको प्रचारप्रसार गर्ने उद्धेश्यले स्थापित संघले...

    सिर्जना सामाजिक सेवा पुरस्कार बसन्त केशव पराजुलीलाई

      पोखरा/सिर्जना विकास केन्द्र पोखराले विभिन्न कार्यक्रम गरी आफ्नो ३५ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा आज सिमलचौरस्थित केन्द्रको प्राङ्गणमा साँस्कृतिक तथा सम्मान कार्यक्रम...

    पोखराको होटल फेवा प्रिन्स, रोयल प्यालेस रिसोर्टको नामबाट सञ्चालन हुने

      पोखरा /पोखराको चाउथेमा सन्चालन भैरहेको फेवा प्रिन्स होटल अबदेखि रोयल प्यालेस रिसोर्ट तथा स्पाको नामबाट सञ्चालनमा आउने भएको छ । होटलमा आउने पर्यटकहरुलाई विभिन्न...

    प्रहरी निरीक्षकले ड्युटीमै रहेका हवल्दारलाई कानको जाली फुट्ने गरी कुटपिट

    पोखरा/ सेवाग्रहीलाई मुस्कानसहितको सेवा दिने बताइ रहेका बेला कास्की प्रहरीले आफ्नै हाकिमद्वारा कुटिएका एक प्रहरी हवल्दारलाई न्याय नदिएको खबर प्राप्त भएको छ । गएको आइतबार...

    लमजुङका रदी खानले बनाए अल्ट्रालाइट, उडान अनुमतिको पर्खाइमा

      प्रल्हाद चन्द्र घिमिरे पोखरा /लमजुङ जिल्लाको इसानेश्वर गाविस लक्ष्मीबजारका २४ वर्र्षेे रदी खानले अल्ट्रालाइट निर्माण गरेका छन् । दुई सीटको क्षमता रहेको उक्त अल्ट्रालाइट स्थानिय...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...