एएफसी एसियन कप फुटबलको छनौट अन्तर्गत नेपाल र यमन मंगलबार भिड्ने
काठमाडौं - नेपाल र यमन सन् २०१९ मा हुने एएफसी एसियन कप फुटबलको छनौट अन्तर्गत भोलि मंगलबार भिड्दैछन् । छनौट चरणको पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले...
एनअारएन अध्यक्ष घलेद्वारा परराष्ट्रमन्त्री महरा र गृहमन्त्री शर्मासँग छलफल
काठमाण्डौ - गैर आवासीय नेपाली संघ एनआरएन अध्यक्ष शेष घलेले परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा तथा गृहमन्त्री जनार्दन शर्मासँग भेट गरी छलफल गरेका छन् ।...
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डिपिआर आगामी १५ महिनाभित्रमा सम्पन्न हुने
काठमाडौं – पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ । रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर...
दोस्रो चरणको निर्वाचन नभए ४३ जिल्लामा विकास बजेट खर्च नहुने
काठमाडौं - दोस्रो चरणको स्थानीय तह निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ । मुलुकभरका सात सय...
राजपाको निर्वाचन बिथोल्ने कार्यक्रम घोषणा , अनिश्चितकालीन आमहडताल
काठमाडौं – शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा समर्थन जनाएलगतै निरन्तरता पाएको सत्ता गठबन्धन र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को घनीभूत छलफल असफलतामा टुंगिएको छ...
चाल्स शोभराज जीवनमरणको दोसाँधमा,अप्रेसनका लागि निहीताले दिइन् रगत
काठमाडौं - ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार गरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय कारागारका जेलर वेदप्रसाद खरेललाई रुँदै...
अन्तरिम आदेश खारेजको माग गर्दै सरकारले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दियो
काठमाडौं – स्थानीय तहको संख्या नबढाउन भन्दै सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश खारेजको माग गर्दै सरकारले सर्वोच्च अदालतमा भ्याकेट (बदर गर्न वा रद्द गर्न) निवेदन...
मिस एसइइ २०१७ को उपाधि अस्मिता योगीलाई
पोखरा - न्यु लुक्स कमेस्टिक मिस एसइइ २०१७ को उपाधि अस्मिता योगीले जितेकी छन् । फाइनल प्रतिस्पर्धामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी...
खगेन्द्र थापा मगरको उपचारको लागि सहयोग गर्न प्रधानमन्त्री देउवासंग अाग्रह
पोखरा - विश्वका होचा व्यत्तिको रुपमा विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगरको उपचारको लागि खगेन्द्र थापा मगर प्रतिष्ठानको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट वार्ता...
राजपा चुनावमा नजाने निश्चित,मधेसको समस्या थप जटिल बन्ने सम्भावना
काठमाडौं - मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको...
पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको सर्वोच्च अदालतको दाबी
काठमाण्डौ - पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ। कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ...
त्रिभुवन विश्वविद्यालयले अनुदान पाउने भएपछि नतिजा ९० दिनमै सार्वजनिक
काठमाण्डौ - विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा...
राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने
काठमााडौं – राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ...
उम्मेदवारका चिन्ह अंकित टिसर्ट, टोपी र झोला वितरण रोक्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं - चुनावी प्रचारका क्रममा राजनीतिक दल र उम्मेदवारका चिन्ह अंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ। आजको...
अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता २०७४ असारमा हुने
पोखरा - पोखरामा असारको दोश्रो साता देखि तेश्रो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता २०७४ हुने भएको छ । बिद्यालय स्तरबाटै...





















