काठमााडौं – राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ वर्क समिट) मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो ।
गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान (वल्र्ड अफ वर्क समिट) हुन लागेको हो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।