मतपत्र अलग-अलग बनाउदा अर्बौंको भार, मतदान झन्झटिलो
काठमाण्डौ - सर्वोच्च अदालतमा प्रगति विवरण पेस गर्नु अघिल्लो दिन निर्वाचन आयोगले महत्वपूर्ण निर्णय गर्यो, ‘प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र अलग-अलग बनाउने।’ मतदानको २८...
म्यादी प्रहरीहरुको तालिम कास्कीमा सुरु
पोखरा - मंसिर २१ गते हुने प्रदेश शभा र प्रतिनिधी सभा निर्वाचनका लागि भर्ना छनोट पार गरेका म्यादी प्रहरीहरुको तालिम आजदेखी तालिम सुरु भएको...
प्लटिङ बढ्दै जादाँ खाद्य संकट हुन सक्नेमा चिन्ता
पोखरा - दिन प्रतिदिन उर्भर भुमि बाझो हुनु, प्लटिङहरु बढ्दै जादाँ खाद्य संकट हुन सक्नेमा चिन्ता व्यक्त गरेका छन् । कारितास नेपाल फिल्ड कार्यालय...
जनताले चाहेको चुनाव कसैले रोकेर पनि रोकिँदैन : पाण्डे
काठमाण्डौ - अदालती प्रक्रियाले केही आशंका उब्जिए पनि चुनावको मिति कुनै पनि हालतमा सार्न नहुने नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले बताएका छन्। आइतबार राजधानीमा...
पोखरा लेकसाइडमा खुल्यो ‘बगैँचा वेलनेस रिसोर्ट’
पोखरा - योगा, ध्यान, साउना, स्पा, स्टिम, ज्याकुजी, फिटनेस क्लब र एरोबिक । पोखरा लेकसाइडमा खुलेको ‘बगैँचा वेलनेस रिसोर्ट’को फिचर यतिमा मात्रै सिमित छैन...
निर्वाचन आयोगले प्रत्यक्षतर्फको छुट्टाछुट्टै मतपत्र छाप्ने
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि प्रत्यक्षतर्फको छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । एउटै मतपत्र छाप्ने तयारीमा रहेको आयोगले सर्वोच्च अदालतको आदेशका...
निर्वाचनको काममा खटिने चार लाख ९२ हजारले मतदान गर्न नपाउने
काठमाण्डौ - आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट वञ्चित हुने भएका छन् । निजामती...
बस दुर्घटनामा दक्ष चालकको अभाव मुख्य कारण
काठमाण्डौ - लामो दूरीमा गुड्ने यात्रुवाहक बस दुर्घटनामा दक्ष चालकको अभाव मुख्य कारण देखिएको छ। यतिखेर देशभर दक्ष चालकको चर्को अभाव देखिएको छ भने...
समानुपातिक सूचीमा राखिएकोप्रति सिटौलाको पार्टी नेतृत्वसँग असन्तुष्ट
काठमाण्डौ - कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई प्रत्यक्षमा उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्। उनलाई पार्टीले समानुपातिक सूचीको १ नम्बरमा राखेको...
मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा
काठमाण्डौ - प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अलमलमा...
बाम गठबन्धनमा अब पाँच जिल्लाका १३ क्षेत्रको मात्र टुंगो लाग्न बाँकी
काठमाण्डौ - एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ। क्षेत्र निर्धारण कार्यालयका सदस्यसहितको समितिको शनिबार बसेको बैठकले...
स्तन क्यान्सर बारे सचेतना जगाउन पैदल यात्रा र जुम्बा डान्स
पोखरा - सर्वसाधरणलाई स्तन क्यान्सर बारे सचेतना जगाउने उद्देश्यले शनिबार पोखरामा पैदल यात्रा कार्यक्रम आयोजना गरिएको छ । नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशनको आयोजनामा सचेतनामुलक...
पृथ्वीनारायण शाहको शालिक पूर्नस्थापना गराउन पोखरामा शक्ति प्रर्दशन
पोखरा - पोखराको मुख्यचोक पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पूर्नस्थापना गराउन शनिबार शक्ति प्रर्दशन गरिएको छ । पोखरामा रहेका क्षेत्री समाज, ब्राह्ण समाज, ठकुरी समाज,...
देशभर पहाडी क्षेत्रमा पूर्ण बदली,एक/दुई स्थानमा पानी पर्ने सम्भावना
काठमाण्डौ - उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्रको विकासका कारण आज देशभरका पहाडी र पूवी तराई क्षेत्रमा मौसम बदली भएको छ। पूर्वी भूभागको दक्षिण क्षेत्रमा सानो न्यूनचापीय...
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनको चुनौती
काठमाडौँ – नेपालमा बेलाबखत हुने एउटै कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनले पुनः तताएको छ ।
आगामी मंसिर...





















