प्रदेश नम्बर ४ मा चार सदस्यिय मन्त्रिमण्डल
पोखरा - प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार पोखरामा प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा उनलाई...
कृषियोग्य जमिन घडेरीको रुपमा बिक्री वितरण गर्न नपाइने
काठमाण्डौ- कृषियोग्य जमिन कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । आजको कारोबार दैनिकमा खबर छ...
सुशासनमा सम्झौता गर्दा उनको छवि थप धुमिल
काठमाण्डौ - आफ्नो आठमहिने कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयन गराउन सफल भए ।...
प्रधानमन्त्री ओलीद्धारा ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य घोषणा
काठमाण्डौ - प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य घोषणा गरेका छन् । प्रधानमन्त्रीका रूपमा सिंहदरबारको कुर्सीमा बसेलगत्तै उनले घोषणा गरेको...
पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने माओवादी केन्द्रको संकेत
काठमाण्डौ - माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने संकेत गरेको छ।तत्कालका लागि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर...
देउवा र ओली लुकामारी, नवनियुक्त प्रधानमन्त्री ओलीले दिए सरप्राइज
काठमाण्डौ- एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन। ओलीले माओवादी...
प्रदेश नं. ४ को प्रदेश सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित
पोखरा - प्रदेश नं. ४ को प्रदेश सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभाको विहिबार बसेको बैठक दोश्रो बैठकले अधिकारीलाई सभामुखमा...
चलचित्र ‘हुर्रे’ यही फाल्गुन २५ गते बाट देशभर प्रदशन हुँदै
पोखरा - अनुपबिक्रम शाही , केकी अधिकारी अभिनित चलचित्र 'हुर्रे' यही फाल्गुन २५ गते बाट देशभर प्रदशन हुँदै छ । फिल्मको प्रचारकालागी देश दौडाहमा...
सिरुमारानीलाई दर्शकको साथ, थिएटरमा बसेर नाटक हेर्न पाउँदा नौलो अनुभुती
राजाराम पौडेल,पोखरा - पोखरा थियटरद्धारा प्रदेश नं. ४ को पहिलो नाटकघरको रुपमा पोखराको ग्रैहापाटनमा स्थापना गरेको गन्धर्व नाटकघरमा नाटक ‘सिरुमारानी’ मञ्चन भइरहेको छ ।...
प्रधानमन्त्री देउवाको राजीनामा अन्तिम समयमा आएर रोकियो, आज राजीनामा दिने
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ । राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण...
सिलवाल कानुनी रूपमा फरार अभियुक्त, सांसद पद भने निलम्बनमा नपर्ने
काठमाडौं - एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । आजको नयाँ...
एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्ने
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
निर्वाचन...
पार्टी एकता अन्तिम चरणमा पुगेको छ : प्रचण्ड
काठमाण्डौ - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता हुने नै भयो अब तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।
‘पार्टी एकता अन्तिम चरणमा पुगेको छ । मेरो...
आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझायो, अब खुल्यो सरकार गठनको बाटो
काठमाण्डौ - निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन सकिएको ६९ दिनपछि बुधबार राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएको छ ।
निर्वाचनको एक साताभित्रै मतगणना सकिए पनि राष्ट्रिय सभा निर्वाचन...
महिन्द्रा गाडी तर्फ आकर्षण बढ्दै
फागुन - महिन्द्रा गाडीको गण्डकी धौलागिरीको आधिकारिक विक्रेता वतास व्रदर्श प्रालिले महिन्द्रा गाडीको मेगा डेलिभरी गरेको छ ।
पुस २१ गतेवाट माघ मसान्तभित्र गाडी वुकिङ्...





















