मिसेस कल्चर नेपाल–२०७४ को उपाधि लामाचौर पोखराकी ज्ञान तामाङलाई
पोखरा - दोस्रो वाईवाई मिसेस कल्चर नेपाल–२०७४ को उपाधी लामाचौर पोखराकी ज्ञानु तामाङले हात पारेकी छन् । उनले मस्ट कन्फिडेन्ट र मस्ट पपुलरको टाइटल...
नाटक ‘सिरुमारानी’ लाई दर्शकको पुरस्कार, नाटकको कथा यस्तो छ
राजाराम पौडेल,पोखरा - अपेक्षा गरेको भन्दा बढी सन्तुष्टी मिलेपछि पोखरेली नाट्यप्रेमीको उत्साहमा वृद्धि भइरहेको छ । नाटक हेरेपछि नाट्यप्रेमीले कलाकारको अभिनयको तारिफ गर्दै नाटक...
मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु
क्वालालम्पुर - वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान...
सरकार मनपरी ढंगले अघि बढे ‘टिट फर ट्रयाट’को रणनीतिमा कांग्रेस अघि बढ्ने
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका...
एकता हुन नदिन षड्यन्त्र भइरहेको प्रचण्डको दाबी
काठमाण्डौ - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीबीचको एकता भाँड्न विभिन्न तत्वले षड्यन्त्र गरिरहेको बताएका छन् । महोत्तरीको हात्तीनेटमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकता र...
सरकारमा सहभागी हुने विषयमा राजपा र फोरमको ‘ग्रिन सिङ्नल’
काठमाण्डौ - मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन्। संविधान...
प्रधानमन्त्री ओली र दाहालबीचको वार्ता सकारात्मक
काठमाण्डौ - प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप-डाउन’ हुन थालेको छ।...
सत्याकृत व्याण्डको भजनमा घन्कियो पोखरा
राजाराम पौडेल,पोखरा - मंगलबार पोखरा लेकसाइडको हल्लनेचोकमा सत्याकृत व्याण्डको भजन घन्कियो । लाइभ प्रस्तुती राख्दै भजनमय माहोल बनाउँदा उपस्थित स्थानियले मात्र नभई आन्तरिक तथा...
‘रन फर फनका’ लागि पोखरा रंगशालामा तीन हजार भन्दा बढी एकै साथ दौडने
पोखरा - फागुन ७ गते पोखरामा आयोजना हुने ‘१२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा’ तीन हजार भन्दा बढी ‘रन फर फनका’ लागि पोखरा रंगशालामा...
प्रधानमन्त्री ओली पार्टी एकता र शक्ति बाँडफाँड टुंगिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा
काठमाडौं - प्रधानमन्त्री ओली माओवादीसँग पार्टी एकता र शक्ति बाँडफाँड टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
अहिलेसम्म...
केपी ओली र प्रचण्डबिच पार्टी एकताको विषयमा आज छलफल हुँदै
काठमाण्डौ - प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन शनिबार(आज) छलफल गर्दै छन् । आजको...
राष्ट्रपतिका लागि झलनाथ खनाल र अमिक शेरचन आकांक्षी
काठमाण्डौ - निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा...
ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने मोदीको विश्वास
काठमाण्डौ - नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको...
अघिल्लो सरकारका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न ओलिको निर्देशन
काठमाण्डौ - प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै...
महाशिवरात्री साँझमा रोविन र भाष्करले झुमाए
राजाराम पौडेल,पोखरा - महाशिवरात्रीको विस्तारै छिप्पिदै गरेको रात । घडिमा पौने नौ बजेको छ । पोखरा लेखनाथ १५ शिव टोलमा कानमा मुन्द्रा, उनीको कालो...





















