उपत्यकावासीले मेलम्चीको पानी अर्को दसैंसम्म कुर्नुपर्ने
काठमाडौं - यही दसैंबाट मेलम्चीको पानी पाउने आसमा रहेका उपत्यकावासीले अर्को दसैंसम्म कुर्नुपर्ने भएको छ । दुई हजार दुई सय मिटर सुरुङ खन्नेदेखि सुन्दरीजलमा...
दुई नम्बर प्रदेशका केही नेता पार्टी अदलबदल गर्ने गृहकार्यमा
काठमाण्डौ - असोज २ मा हुने तेस्रो चरणको निर्वाचनअघि नै २ नम्बर प्रदेशका केही नेता पार्टी अदलबदल गर्ने गृहकार्यमा जुटेका छन्। नयाँ शक्ति पार्टीका...
फेरियो मुलुकी ऐन : अब नोट केरमेट गर्नेलाई कैद
काठमाडौं - जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै...
नेपालमा स्वाइन फ्लुको संक्रमण विकराल बन्दै
काठमाण्डौ - यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको छ । आजकोनेपाल समाचारपत्र दैनिकमा खबर छ । उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै...
प्रधानमन्त्री देउवाको भारत भ्रमणका लागि प्रारम्भिक एजेन्डा तयार
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ । सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत...
पोखराका होटल ब्यवसायी सफा पानीको माग गदै खानेपानी संस्थानमा
पोखरा - पोखरेलीले वर्षायाम सुरु भएसंगै धमिलो पानी खानुपर्ने बाध्यता सृजना भएको छ । खानेपानी धमिलो भएपछि पर्यटकीय शहर पोखराका होटल ब्यवसायी सफा पानीको...
कास्कीको माछापुच्छ्रे ५ रिभान पाथे गाँउमा भिषण पहिरो, १३ घर पुरिए, पाँच घर जोखिममा
पोखरा - कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ५ रिभान पाथे गाँउमा मंगलबार राती गएको भिषण पहिरोले १३ घर पुरिएका छन भने पाँच घर जोखिममा...
राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता (निर्णयकाे पूर्णपाठ)
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपाको केन्द्रीय समिति बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको...
माओवादी केन्द्रको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी
काठमाडौं - माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ । जसअनुसार प्रदेश नम्बर २, ३ र...
प्रधानमन्त्री देउवाले सम्पत्ति विवरण बुझाएनन्
काठमाडौं - प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सदाचार नीति ल्याउने पहिलो निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले ६२ दिनसम्म पनि सम्पत्ति विवरण बुझाएका छैनन् । निर्धारित...
नेपालमा इन्काउन्टर भन्ने शब्द नै छैन : डीआईजी कार्की, फेक इन्काउन्टरको गलत अभ्यास
काठमाडौं - 'गुन्डा' नाइके दिनेश अधिकारी 'चरी' प्रहरी 'इन्काउन्टर'मा मारिएपछि उनी आबद्ध पार्टी एमालेमा हल्लीखल्ली नै भयो । पार्टीमै दुई धार देखियो । त्यति बेला...
सरकारले भारत भ्रमणको नयाँ एजेन्डा तय गर्न सकेन
काठमाडौं - बितेका १० वर्षमा नेपालका ७ जना प्रधानमन्त्रीले भारतको औपचारिक यात्रा गरे । प्रधानमन्त्री बनेलगत्तै भारत जाने परम्परा नै बसेको छ । सन् २००६...
छिटो छरितो न्याय सम्पादन आप्नो पहिलो प्राथमिकता : प्रधानन्यायाधिश पराजुली
पोखरा - सर्वोच्च अदातलका प्रधान न्यायाधिश गोपालप्रसाद पराजुलीले छिटो छरितो न्याय सम्पादन आप्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ ।
पराजुलीको सम्मानमा पोखराको छोरेपाटनस्थित पर्यटकीय...
पेट्रोलियम ब्यवसायीको देशभरका पेट्रोल पम्प बन्द गर्ने चेतावनी
पोखरा - पेट्रोलियम ब्यवसायीले देशभरका पेट्रोल पम्प बन्द गर्ने चेतावनी दिएका छन् । ब्यवसायीले आफना माग सरकारले पुरा नभए साउन ३१ गतेबाट पेटोलियम पदार्थ...
उपप्रधानमन्त्री गच्छदारले संसदीय समितिको निर्णय केरमेट गरेको खुलासा
काठमाडौं - उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संसदीय समितिको निर्णय केरमेट गरेर संवैधानिक आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको खुलासा भएको छ । गच्छदारको...





















