नेपाल चिकित्सक संघद्धारा वार्ता असफल भएको भन्दै थप आन्दोलन घोषणा
काठमाडौं– नेपाल चिकित्सक संघले सरकारसँग गरेको वार्ता असफल भएको भन्दै थप आन्दोलन घोषणा गरेको छ ।
देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक...
दशैँको रौनकता बढ्दै, कलाकर्मीकोे दशैँ मनाउने आ-आफ्नै तयारी
राजाराम पौडेल,पोखरा - नेपालीहरुको महान्पर्व विजयादशमी हाम्रो घरआँगनमा आइपुगेको छ । दशैको मुख्य दिन नजिकिदै गर्दा चहलपहल ह्वात्तै बढेको छ । दशैको लागि किनमेलगर्ने...
बाढीपछि रोगले ग्रस्त चितवन राष्ट्रिय निकुञ्जका अर्नाको उपचार शुरु
चितवन - बाढीपछि रोगले ग्रस्त भएका चितवन राष्ट्रिय निकुञ्जका अर्नाको उपचार शुरु गरिएको छ । निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको नेतृत्वमा रहेको प्रविधिज्ञको...
भेडीखर्के साइँलाको १३ औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा
पोखरा - ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाको निधन भएको १३ औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका र ठाडोभाका लोककला प्रतिष्ठान...
१ सय २० स्थानीय तहको मात्र परिणाम सार्वजनिक (अपडेट)
काठमाण्डौ - १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार बिहानसम्म १ सय २० स्थानीय...
राष्ट्रपतिले गरेका कामको बारेमा अदालतमा कुनै मुद्धा दर्ता नहुने
काठमाण्डौ - राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्धा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको...
नापी विभागले प्रयोग गर्दै आइरहेको सफ्टवेयर चोरीको
काठमाडौं - नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी सफ्टवेयर चोरीको (पाइरेटेड) भएको पाइएको छ । विभागले इसरी इन्क नामक अमेरिकी...
मुख्यसचिव बन्न वरिष्ठ सचिवहरू दौडधुपमा
काठमाडौं - सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७...
आगामी चुनाव रणनीतिबारे एमालेमा दुईथरी धारणा
काठमाडौं - एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् ।
केन्द्रीय कमिटिको बैठकमा शनिबार...
‘जीवनशैली’ नामक फेसन शो पोखरामा सम्पन्न
पोखरा - पोखराको होटल बाराहीमा शुक्रबार राति भएको फेसन शोमा एकपछि अर्को सिक्वेन्समा मोडल प्रस्तुत भए । अधिकांश व्यावसायिक मोडल सहभागी उक्त फेसन शोमा...
दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट पुण्य पौडेल पुरस्कृत
पोखरा - प्रजातन्त्रका सेनानी स्व दयाशंकर पालिखेको स्मृतिमा परिवारजनद्धारा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७३ बाट अग्रज पत्रकार पुण्य पौडेल पुरस्कृत भएका छन्...
समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत
काठमाडौँ – निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि प्रयोग हुने समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत गरेको छ ।
आयोगको निर्णयअनुसार मतपत्रको एउटै सिटको माथिल्लो भागमा...
१०९ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक (अपडेट)
काठमाडौँ– असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १०९ वटा स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको...
पोखरामा टुर दी पोखरा साइकल र्याली सम्पन्न
पोखरा - आन्तरीक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा टुर दी पोखरा साइकल र्याली आयोजना गरियो । साइकल सिटी पोखराको आयोजनामा शनिबार “स्वास्थ्य,...
अङ्गीकृत नागरीकलाई राष्ट्र र प्रदेश प्रमुख बनाउन सकिदैन : अधिकारी
पोखरा - नेकपा एमालेका सल्लाहकार परिषदका उपाध्यक्ष खगराज अधिकारीले राष्ट्रको प्रमुख पद अङ्गीकृत नागरिकलाई दिन नसकिने बताएका छन् । शनिबार लेखनाथमा बिजया दशमी तथा...





















