रेवान पोखराले मिनि स्ट्रिट फेष्टिबल आयोजना गर्ने
पोखरा - विश्व पर्यटन दिवसको अवसरमा रेवान पोखराले मिनि स्ट्रिट फेष्टिबल आयोजना गर्ने भएकोछ । रेवान पोखराद्वारा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिस्टेल गेट...
आवश्यक संख्या नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दशैँपछिका लागि सर्यो
काठमाडौँ - व्यवस्थापिका–संसद्को आजको बैठकमा आवश्यक संख्या नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दशैँपछिका लागि सरेको छ ।
बडादशैँ तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सांसद व्यस्त...
गायिका कोमल ओली एमालेमा प्रवेश
दाङ - गायिका कोमल ओली नेकपा एमालेमा प्रवेश गरेकी छन् । आफू विगतदेखि नै राष्ट्रवादी शक्तिको पक्षमा रहेको भन्दै उनले केही समय राप्रपामा रहेपनि अहिले...
छातीमा जमरा, हेर्नेको आकर्षण
पोखरा - पोखराका एक जना ब्यत्तिले दशैका लागी छातिमा जमरा राख्नुभएको छ । पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर २४ कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा आयोजीत...
वार्ताको माध्यमबाट समाधान गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
काठमाण्डौ - राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्न सरकार र नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता...
संघ र प्रदेशको निर्वाचनको चहलपहल चितवनमा सुरू
चितवन - आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको चहलपहल चितवनमा सुरू भएको छ । स्थानीय तहको निर्वाचन सकिएको केही समयमै निर्वाचन हुने भएपछि...
गण्डकी विकास बैंकलाई बेस्ट म्यानेज्ड बैंक अर्वाड
पोखरा - गण्डकी विकास बैंकले बेस्ट म्यानेज्ड बैंक अर्वाडबाट सम्मानित भएको छ । न्यू विजिनेश एज प्रा.लि द्धारा आयोजित चौथो न्यु बिजनेश एण्ड अवार्ड...
प्रधानमन्त्री देउवाको शान्ति सेनामा कोटा बढाउन राष्ट्रसंघसमक्ष आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सेनामा नेपालीको कोटा बढाउन राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गरेका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले शान्ति सेनामा नेपालीको संख्या...
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राजनीतिमा सक्रिय हुने
काठमाडौं - भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दोस्रो कार्यकालको एक वर्ष नपुग्दै राजीनामा दिएर राजनीतिमा सक्रिय हुने भएका छन् । गत वर्ष १३...
सरकारमा रहेका १६ वटा मन्त्रालय खारेजीमा पर्ने
काठमाण्डौ - मन्त्रीको संख्या अत्यधिक भएर जनता आजित भइरहेका बेला संसद्को राज्यव्यवस्था समितिले अब केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय राख्न सरकारलाई निर्देशन...
स्थानीय निकायमा खटाइएका ७ हजार कर्मचारी हराए
काठमाण्डौ - स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरूको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला...
प्रदेश नं. २ मा दलहरुका रणनीति असफल
काठमाण्डौ - तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचन परिणामले संविधान निर्माण र गणतान्त्रिक आन्दोलनका सहयात्री दलहरूको पक्षमा दुई तिहाइभन्दा बढी जनमत रहेको देखाएको छ।...
मिस सुनार नेपालको उपाधि अखिला सुनारलाई
पोखरा - मिस सुनार नेपालको उपाधि अखिला सुनारले जितेकी छिन् । पोखरामा सम्पन्न प्रतियोगितामा उनले उपाधि सहित १० तोलाको चाँदीको क्राउनसँगै पचास हजार रुपैया...
काग्रेस कास्की सभापति कृष्ण केसीले अन्तर्घात गरेकाे भन्दै कार्वाहीका लागि सिफारिस
पोखरा - नेपाली कांग्रेस रुपा गाउँपालिका कास्कीले स्थानीय तहको निर्वाचनमा कांग्रेस पराजित हुनुमा पार्टीका जिल्ला सभापति कृष्ण केसी र क्षेत्रीय सभापति बिर्जमान गुरुङसहितको अन्तर्घात...
क्यानको स्पष्टीकरणबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतको निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा विगत केही दिनदेखि...





















