वाम गठबन्धनको क्षेत्र बाँडफाँड र संयुक्त घोषणापत्र तयार गर्न छुट्टाछुट्टै समिति
काठमाण्डौ - एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको एकता संयोजन समितिले उम्मेदवारीका लागि क्षेत्र बाँडफाँड र संयुक्त घोषणापत्र तयार गर्न छुट्टाछुट्टै समिति बनाएको...
प्रधानमन्त्री देउवाले कानुनविद्सँग परामर्श गरे
काठमाडौं - पछिल्लो राजनीतिक घटनाक्रमपछि सरकारको भविष्य र आसन्न निर्वाचनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तालगायत कानुनविद्सँग परामर्श गरेका छन् । प्रधानमन्त्री देउवाले सत्तासाझेदार माओवादी केन्द्रले...
चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थाले
काठमाण्डौ - सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् ।...
रामबजार महोत्सवको पाँचौ सँस्करण असोज २० गतेदेखि शुरु हुने
पोखरा - रामबजार महोत्सवको पाँचौ सँस्करण असोज २० गतेदेखि शुरु हुने भएको छ । सँस्कृतिको संरक्षण र पर्यटनको प्रबद्र्धन गर्ने लक्ष्यसहित हुन लागेको महोत्सव...
कास्कीमा ५ लाख ५५ हजार ४ सय ८१ जनाले मतदान गर्न पाउने
पोखरा - कास्कीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ५ लाख ५५ हजार ४ सय ८१ जनाले मतदान गर्न पाउने भएका छन्...
कांग्रेसकै शीर्ष नेता रामचन्द्र पौडेल सर्वसम्मत हुन सकेनन्
पोखरा - प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेस शीर्ष नेता रामचन्द्र पौडेल सर्वसम्मत हुन सकेनन् । कांग्रेस सभापति लगायत अन्य पार्टीका शीर्ष नेताहरु जिल्लाबाट सर्वसम्मत रुपमा...
एमाले र माओवादी र नयाँ शक्तिको एकीकरणको मोहनविक्रमले गरे स्वागत
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको तालमेलको स्वागत गरेको छ । सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले तालमेलको घोषणा गरेका...
माओवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकीकरणबारे २१ गते छलफल गर्ने
काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी असोज २१ गते पोलिटव्युरो बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम तथा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल...
अबैध भारतीय नोट सहित पोखरा विमानस्थलबाट एक भारतीय पक्राउ
पोखरा - अबैध भारतीय नोट सहित पोखरा विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
बुद्धएयरको फ्लाईट नं ६१२ बाट पोखराबाट काठमाण्डौ जान लागेका भारतको...
ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा
काठमाडौं - एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी असोज २४...
‘कोही डराउनु पर्दैन,सानो स्वार्थ ठूलो कुरा होइन, देश ठूलो हो’: केपी ओली
काठमाण्डौ - एमाले अध्यक्ष केपी शर्मा ओलीले माओेवादीसँग भएको चुनावी तालमेल र एकता कसैकविरूद्ध नभएको बताएका छन्। राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले...
सरकारी ‘थिंक ट्यांक’ आफैँ थला पर्यो
काठमाडौं - अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा सरकारलाई सल्लाह दिन, अनुसन्धान गर्न र कूटनीतिक पदाधिकारीलाई तालिम दिन गठन भएको सरकारी ‘थिंक ट्यांक’ आफैँ थला परेको छ...
आगामी निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने
काठमाण्डौ - आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् । मंसिर १०...
देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी
काठमाडौं - सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका...
प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने कांग्रेसको निष्कर्ष
काठमाण्डौ - कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। माओवादी केन्द्रका अध्यक्ष...





















