झापाको बी एण्ड सीलाई सम्बन्धन दिने ओली र दाहालको घोषणा
झापा - वाम गठबन्धनका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहालले आउँदो दुई महिनाभित्र झापाको बी एण्ड सी अस्पताललाई शिक्षण अस्पतालको हैसियतमा...
भारतबाट अाउने ३० मेगावाट बिजुलीको आयात रोकियो
काठमाण्डौ - भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डियाबाट खरिद गर्दै आएको उक्त...
आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग
काठमाण्डौ - बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन्। गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन्। संसद् सचिवालयबाट...
दुवै चरणको निर्वाचन सम्पन्न भएपछि एकसाथ मतगणना सुरु गरिने
काठमाण्डौ - निर्वाचन आयोगले दुवै चरणको निर्वाचन सम्पन्न भइसकेपछि मात्रै एकसाथ मतगणना सुरु गर्ने भएको छ। पहिलो चरणको निर्वाचन १० मंसिरमा ३२ जिल्लामा र...
आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ दोश्रो साता हुने
पोखरा - मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण २०७४ आउदो माघ महिनाको दोश्रो साता देखि संचालन हुने भएको छ...
दृष्टि बिहीनहरुका लागि १ करोड रुपैयाँ मूल्य पर्ने जग्गादान
पोखरा - पोखरा १४ चाउथे निवासी भीमसेन तिमिल्सिनाले १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गादान गरेका छन् ।
दृष्टिबिहीन भई अपाङ्गता भएका तथा अनाथ दृष्टि...
उम्मेदवारी दिएका महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर
काठमाडौँ -प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरू चर्चामा छैनन् ।...
लोकतान्त्रिक अभ्यासलाई बिथोल्न उम्मेदवारमाथि आक्रमण : ओली
विराटनगर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै...
पोखरा थियटरमा अभिनय कार्यशाला सुरु
राजाराम पौडेल,पोखरा - पोखरा थिएटरमा नाट्य क्षेत्रमा अगाडी बढ्न खोज्नेको लागि कार्यशाला सुरु भएको छ । मङ्सिर १ गतेदेखि सुरु भएको कार्यशाला ३ महिनासम्म...
निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला
वीरगन्ज- मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र...
स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरे
काठमाण्डौ - गत स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरेको एक अध्ययनले औंल्याएको छ। निर्वाचन आयोगको १८ अर्ब ४६ करोड...
पहिलोपटक विदेशी अनुदानविना नै निर्वाचन सामग्री
काठमाण्डौ - निर्वाचन आयोगले पहिलोपटक विदेशी अनुदानविना नै निर्वाचन सामग्री जुटाएको छ। ०६४ को संविधानसभा निर्वाचनपछि निरन्तर वैदेशिक सहायतामा निर्वाचन सामग्री प्राप्त हुँदै आएको...
एक पछि अर्को गर्दै उम्मेदवारमाथि आक्रमण शृङ्खला बढ्दै
काठमाण्डौ - रूकुमबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मामाथि गत कात्तिक २४ गते आक्रमण भयो। माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको आधार क्षेत्र...
सरकार आफ्ना लागि मात्र संवेदनशील रहेको एमाले अध्यक्ष ओलीको आरोप
काठमाण्डौ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेतालाई लक्षित गरी मुलुकका विभिन्न भागमा भएका हिंसात्मक...
पञ्चासेमा यात्रुबहाक बस दुर्घटना हुँदा १ जनाको मृत्यु
पोखरा - कास्की पर्वत र स्याङजाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा शुक्रबार एक यात्रुबहाक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।...





















