पोखरा–बागलुङ राजमार्गको चौडाइ फेरी ३० मिटर कायम
पोखरा - पोखरा–बागलुङ राजमार्गको चौडाइ फेरी ३० मिटर कायम गरिएको छ। निर्माणाधीन मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार गत वर्ष दोब्बर बनाइए पनि फेरि यस वर्ष संशोधन...
बुथकब्जाको रणनीति नबनाउन चेतावनी
काठमाण्डौ - पहिले दुइटा निर्वाचन क्षेत्र रहेको दोलखामा पुन:संरचनापछि एउटै मात्र छ। यसअघिको १ नम्बर क्षेत्रमा ०४८ सालदेखि गत स्थानीय तहको चुनावसम्म बुथकब्जाको क्रम...
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने
काठमाण्डौ - आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्। निर्वाचन आयोगले...
उम्मेदवार बन्न योग्य नभएका २५६ जनाको नाम बन्दसूचीबाट हटे
काठमाण्डौ - निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको...
आवश्यक परे अन्तिम शक्तिका रूपमा परिचालित हुन्छौ – प्रधानसेनापति
काठमाण्डौ - नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ।आसन्न प्रतिनिधिसभा...
मधेसमा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी
महोत्तरी - महोत्तरी-३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो। तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको...
‘सुरक्षित पोखरा’को लागि सिसी क्यामेरा जडान गरिने
पोखरा - ‘सुरक्षित पोखरा’को लागि सहरका मुख्य केन्द्रहरुमा सिसी क्यामेरा जडान गर्ने अभियानलाई पोखराका यातायात व्यवसायीहरुले सघाउने भएका छन् । अभियानलाई गति दिनको लागि...
संचारकर्मी मीना गुरुङ गोर्खाली तारा २०७४ बाट सम्मानित
पोखरा - समाजसेवि, सौन्दर्यकर्मी, संचारकर्मी मीना गुरुङ गोर्खाली तारा २०७४ बाट सम्मानित भएकीछन। गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले आफ्नौ छैटौं बर्षको अवसरमा समाजिक क्षेत्रमा...
कालिकालाई पर्यटकीय हब बनाउछु : एमाले उम्मेदवार मनबहादुर
पोखरा - कास्की क्षेत्र नम्बर १ प्रदेश सभा ख का वाम गठबन्धनका उम्मेद्वार मनबहादुर गुरुङले राजनीतिमा लाग्ने प्रेरणा आफूले कालिकाबाट पाएको बताएका छन् ।...
माओवादी केन्द्रका कास्कीका उम्मेद्वारहरुको आइतबारको चुनाव प्रचारप्रसार स्थगित
पोखरा - वाम गठबन्धन अन्तर्गत माओवादी केन्द्रका कास्कीका उम्मेद्वारहरुले आइतबार चुनाव प्रचारप्रसार स्थगित गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल...
आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न सबैको योगदान आवश्यक
काठमाण्डौ - प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको योगदान आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको...
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न
काठमाडौँ - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ...
प्रकाश दाहालको असामयिक निधन,विभिन्न दलका नेताहरुद्धारा समवेदना व्यक्त
काठमाडौं - परिवार नै निर्वाचनको माहोलमा होमिएका वेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारमा बज्रपात परेको छ । आइतबार प्रचण्डका स्वकीय सचिव समेत रहेका...
गण्डकी च्याम्पियनसिपको उपाधि कृतिलाई
राजाराम पौडेल, पोखरा - नव साधना कला केन्द्रले पोखरामा आयोजना गरेको गण्डकी च्याम्पियनसिप २०७४ नृत्य प्रतियोगीताको उपाधि कृति शाहीले जितेकी छन् । ग्रान्ड फिनालिमा...
अब श्रम गरेबापत कैदीबन्दीले पाउने कैद कट्टीको सुविधा अनिवार्य
काठमाण्डौ - सर्वोच्च अदालतले कारगारभित्र श्रम गरेबापत कैदीबन्दीले पाउने कैद कट्टीको सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ। कैदीबन्दीलाई कारगारमा...





















