नेकाँ विपिका उमेद्वार सिक्लेसमा प्रचार गर्दै
पोखरा । नेपाली काँग्रेस विपिको तर्फबाट कास्की क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उमेद्वार चन्द्रबहादुर रानाभाट चुनावी प्रचारका क्रममा सिक्लेसमा पुगेका छन् । रानाभाटले देशमा...
२६ लाख १५ हजार रुपैयाँ नगदसहित दुई युवा पक्राउ
काठमाडौँ - प्रहरीले २६ लाख १५ हजार रुपैयाँ नगदसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या–२ का शिव विष्ट र राजकुमार श्रेष्ठ...
बेलायती राजकुमार ह्यारी अमेरिकी प्रेमिका मेगन मार्केलसँग विवाह बन्धनमा बाँधिने
लण्डन - बेलायती राजकुमार ह्यारी आफ्नो अमेरिकी प्रेमिका मेगन मार्केलसँग विवाह बन्धनमा बाँधिने भएका छन् । पिता राजकुमार चाल्र्सले उनको विवाहको पुष्टि गरेका हुन्...
प्रदेश ४ मा ६७ प्रतिशत मत खस्यो
पोखरा - प्रदेश ४ का ६ जिल्लामा मतदान त सकियो । तर, दोस्रो चरणको चुनावपछि मात्र मतगणना हुने भएकाले उम्मेदवारको बेचैनी कम भएको छैन...
कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव हुदैन : देउवा
तेह्रथुम - प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाएका छन् ।
यो...
कानुन विपरित गोप्य मतदान सार्वजनिक, होला त कारवाही ?
काठमाण्डौ- अाइतबार राजनीतिक दलका कतिपय नेता/कार्यकर्ताले आफूले कुन चिह्नमा मत हालेको भनेर फेसबुकमा तस्बिर सार्वजनिक गरे। उदाहरणका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष...
जहाँ मतदातामात्रै दाहिना भएर पुग्दैन, ईश्वरले पनि हेर्नुपर्ने हुन्छ
इलाम - इलामका उम्मेदवारलाई मतदातामात्रै दाहिना भएर पुग्दैन, ईश्वरले पनि हेर्नुपर्ने हुन्छ। टिकट पाउन होस् या चुनाव जित्न, उनीहरू शीर्ष नेताको दैलो चहार्नुअघि लारुम्बाको...
उम्मेदवारको व्यक्तित्व र राजनीतिक टकरावका कारण चासोमा रहेका केन्द्र
काठमाण्डौ - पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ३२ जिल्लामा आइतबार मतदान सम्पन्न भएको छ। पहिलो चरणका १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवार चुनावी...
पहिलो चरणका शीर्ष नेता दोस्रो चरणको निर्वाचनमा केन्द्रित गर्दै दलहरु
काठमाण्डौ - कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र प्रदेश...
मत पुरुषले हाल्ने पुरानै चलनको निरन्तरता
जयपृथ्वी नगरपालिका ११ की पानसा सिंह ५५ बर्षकी भईन् । अहिलेसम्म मत हालेकी छैनन् ।
उनका नाममा गाउँका पुरुषले नै मत हाल्थे आइतबार घरबाट निस्किदै...
सातैबटा ताललाई जोडेर लेखनाथमा लेकसाइड बनाईन्छः अधिकारी
पोखरा - बरिष्ठ लोक गायीका हरिदेबी कोइरालाले लोकतान्त्रिक गठबन्धनका नेताहरुलाई जितको शुभकामना दिएकी छन् । बरिष्ठ गायीका कोइरालाले चुनावी घरदैलोका क्रममा पुगेका बाम गठबन्धनका...
चालिसे र थापाले भने–अर्मलाको जिम्मा हामीलाई दिनुस्
पोखरा - कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘क’तर्फका काँग्रेस उम्मेदवार गुरुप्रसाद बरालले यो पटक सो क्षेत्रमा जनताले केहि ‘नयाँ प्रयोग’ गर्ने बताएका छन्...
गोरखामा करिव ६३ प्रतिशत मत खस्यो
गोरखा - गोरखामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । केही छिटपुटका घटना वाहेक निर्वाचन शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । गोरखामा करिव ६३...
बाँदरमुढे घटना सबैभन्दा ठूलो भुलवशको गल्ती : प्रचण्ड
चितवन - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटनालाई सशस्त्र द्वन्द्वमा भएको सबैभन्दा ठूलो भुलवशको गल्ती भएको बताएका छन्
माडीको बाँदरमुढेमा निर्मित...
पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खस्यो
काठमाण्डौ - अाज भएको पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त...




















