उनले लडेको जनयुद्ध
- नारायण भुसाल
उनका आँखाभरी आँसु थिए । उनी रुदै सारा घटनाक्रमहरु बताउदै थिईन । हामी पनि एक आज्ञाकारी बालकले आफ्नी आमाले भनेको कथा निकै...
हुडहुडले नेपालमा ल्याएको विपत्ति
भारतको आण्डमनबाट सुरु भएको हुडहुड नामकआँधीले भारतमाभन्दा नेपालमा धेरैको ज्यानलिएको छ । झट्ट सुन्दा यो अपत्यारिलो हुनसक्छ । तर वास्तबिकतायही नै हो । हुडहुडकै...
हिमपातमा वेपत्ताको खोजी कार्यजारी, २ सय २९ जना सम्पर्कमा, १५ पर्यटकको जिवितै उद्धार
सागर राज तिमिल्सिना
पोखरा/व्यापक हिमपातका कारण मुस्ताङ र मनाङमा हराई रहेकाहरुको बिहीवार विहानैदेखि खोजी थालिएको छ । हिमपातमा परेर हराइरहेका विदेशी पर्यटक तथा नेपाली पर्यटकहरु...
म मुटुको धड्कन बन्द भइसकेका बिरामीलाई पनि फर्काउने प्रयास छोड्दिनँ-डा.भगवान कोइराला
विनिता दाहाल
काठमाडौं /
‘बिहान ६ बजे आएको फोन उठाउन मलाई बडा डरलाग्छ,’ शुक्रबार साँझ ८५ जना बिरामीको फाइल पल्टाइसक्दा डा. भगवान कोइरालाले लामो सुस्केरासहित भने,...
तिहार पछि पारसलाई नेपाल ल्याउने तयारी
पोखरा/
थाइल्यान्डमा गाँजा सेवनको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई तिहार पछि काठमाडौं बोलाउने तयारी परिवारले गरेको छ। उनलाई धरौटीमा रिहा गराउने प्रयास भएको आजको...
जनकवि केशरी धर्मराज थापाको निधन
काठमाडौ / जनकवि केशरी धर्मराज थापाको मंगलवार बिहान ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका थापाको स्वयम्भु स्थित निवासमै...
भूपू गोर्खाहरुकाे संसदीय प्रतिवेदन तयार
लण्डन /
ब्रिटेनको सर्वदलीय संसदीय समितिले भूपूगोर्खा सम्बन्धी विद्यमान असमानता एवं समस्याबारे छानबीन गरी तयार पारेको प्रतिवेदन अपेक्षा विपरित हुने भएको छ । भूपू गोर्खाहरुले...
मोरङको केराबारीकी छ वर्षीया बालिका बलात्कृत
छ वर्षीया बालिका बलात्कृत
मोरङको केराबारी– ६ की एक बालिका बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मोरङको...
आतंककारीको हत्या सुचिमा नेपालका केही नेताहरु
भारत सरकारले आतंककारीद्धारा नेपालका केही महत्वपूर्ण नेताको हत्या हुन सक्ने भन्दै नेपाल सरकारलाई सुचना दिएको छ । काठमाडौंस्थित भारतीय दुतावासले दिएको सूचनामा नेपाली नेताहरुको...
पोखरेली महिला उद्यमीहरु बैंकक यात्रामा
पोखरा/
मेट्रो इन टुर्स एण्ड ट्राभल्सको आयोजनामा पोखरेली महिला उद्यमीहरु आइतबार थाइल्याण्डको बैंकक यात्रामा निस्केका छन् । ट्राभल्सका प्रबन्ध निर्देशक कमला गिरीको संयोजकत्वमा विभिन्न पेशा...
ठोस प्रस्ताव आए ग्वान्जाउले विकासमा सघाउने
पोखरा/
पोखराको पूर्वाधार विकास र यहाँको फोहोर व्यवस्थापनका बारेमा चीनको ग्वान्जाउ नगरबाट आएको टोली र पोखराका व्यवसायी बिच हालै यहाँ छलफल भएको छ । पश्चिमाञ्चल...
नबलपरासीमा आखाँ पाक्ने रोग नियन्त्रणमा आउन सकेन
रुपन्देही /नबलपरासी जिल्लामा फैलिएको आखाँ पाक्ने रोगको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन ।
रोगबाट सबै उमेरका ब्यक्ति प्रभावित भएका छन् पश्चिमबाट आएको दुषित हावासगै...
नेपालमा ५६ हजार गैर सरकारी संस्था, २५ हजार अनुमति विनै सन्चालन
पोखरा,/ पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले गैर सरकारी संस्थाहरुले गर्ने काम पारदर्शी हुनुपर्ने बताएका छन् । सीप हस्तन्तरणद्वारा सशक्तीकरण नेष्ट को १२ औ साधारण...
नवलपरासीको गैँडाकोटमा देह व्यापारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ
परासी/ नवलपरासीको गैँडाकोटमा देह व्यापारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गैँडाकोट नगरपालिकाको वडा नं ९ थुम्सीमा आफ्नै घरमा केटीहरु राखेर देह व्यापार गराउँदै...
अझै उठेन नन्दप्रसादकाे शव,आर्यघाट पुर्याउने कोही भएनन्
काठमाडौं /गोरखा फुजेलका नन्दप्रसाद अधिकारी वीर अस्पतालमा करिब ११ महिना अनसन बसे । अनसनकै क्रममा असोज ६ गते साँझ उनको निधन भयो । तर,...