सिन्धुपाल्चोक माङ्खा पहिरोमा मृत्यु हुनको संख्या २७ पुग्यो
सिन्धुपाल्चोक, साउन
सिन्धुपाल्चोकको माङ्खामा सुनकोसी नदीमाथि खसेको पहिरोमा पुरिएर मृत्यु हुनको संख्या २७ पुगेको छ । स्काभेटर र डोजरलगाएर बेपत्ताहरुको पहिरोले पुरिएको स्थानमा खोजी गर्दा सोमबार...
मोदीले पशुपति मन्दिरमा विशेष पूजाअर्चना
काठमाडौं , साउन-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा सोमबार बिहान करिब एक घण्टा समय लगाएर रुद्राभिषेक पूजाअर्चना गरेका छन्। । दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार...
पैतालिस मिनेटमा पाँच पटक भने– नेपाल बुद्वभूमी
काठमाडौ साउन १८-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभालाई सम्बोधन गर्न आउँदा उनले नेपालीको हृदय छुने गरी नेपाली भाषामा आफ्नो सम्बोधन सुरू गरे, 'म नेपालमा आउँन...
मोदी काठमाडौंमा, भव्य स्वागत,१९ तोपको सलामी
काठमाडौं, साउन १८ -
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनी विशेष विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।...
मोदीको भ्रमणका क्रममा नेकपा–माओवादीले गर्ने भनेका विरोधका कार्यक्रम फिर्ता
काठमाडौँ, साउन १९ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे भ्रमणका क्रममा आज नेकपा–माओवादीले गर्ने भनेको विरोधका कार्यक्रम फिर्ता लिएको छ ।
रासससँग कुरा गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन...
पहिरोमा ज्यान गुमाउनेको नामवली सहितको तस्बिर (फोटोफिचर)
काठमाडौँ, १७ साउन -
सिन्धुपाल्चोकको मांखा गाविसस्थित जुरे भन्ने स्थानमा आज बिहान गएको पहिरोले थुनिएको सुनकोसी नदी खुलाउने कार्य प्रारम्भ गरिएको छ ।
अहिले नदी खुलाउन...
भोटेकोसी थुनिएको ठाउँमा सेनाले ब्लास्ट गर्यो अपडेटः
नेपाली सेनाले भोटेकोसी थुनिएको स्थानमा दुईवटा ब्लास्ट गरेको छ। ब्लास्ट पछि थुनिएको ठाउँबाट पानी बग्न थालेको छ। अहिले बगेको पानी पहिले बग्ने भोटेकोशी भन्दा...
सिन्धुपाल्चोकको जुरेमा पहिरो, ८ को शब फेला, ४० घाइतेको उद्धार,बम बिष्फोट गराएर थुनिएको...
काठमाडौं साउन१७ - सिन्धुपाल्चोकको जुरेमा झरेको पहिरोमा परेर अहिले सम्म ८ जनाको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी गणेश केसीका अनुसार घटनास्थलमा ८ जनाको...
मोदीलाई राजकीय सम्मानका साथ १९ तोपको सलामी दिईने , भ्रमणको कार्यतालिका सार्वजनिक
काठमाडौं ,१६ साउन-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार आपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा सरकारले राजकीय सम्मान प्रदान गर्ने भएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन...
दवार कसेरी घाटको विषयमा झडप हुदाँ ८ जना घाइते, घेराबन्दी गरेर प्रहरीद्धारा लाठी चार्ज
माधव बराल
पोखरा, १६ साउन-
कास्कीको निर्मलपोखरी गाविसस्थित दवार केसरी घाटको विषयमा विवादमा भएको झडपमा ८ जना स्थानीयबासी घाइते भएका छन् । सेतीनदीस्थित उक्तघाटबाट गिटी बालुवा...
मोदीको सुरक्षा ६ घेरामा, तीन बुलेटप्रुफ गाडिसहित ३० जना अधिकारी काठमाडौं आइपुगे
काठमाडौं, साउन १६-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई दिने नेपाल भ्रमणमा ६ तहको सुरक्षा दिइने भएको छ ।
पहिलो घेरामा भारतबाटै आउने मोदीका व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ)...
एकीकृत माओवादीको विरोधले विनियोजन विधेयकमाथिको छलफल सर्यो
काठमाडौं– व्यवस्थापिका संसदमा बिहीबारबाट सुरु हुने भनिएको विनियोजन विधेयकमाथिको छलफल एकीकृत माओवादीको विरोधका कारण छलफल एक हप्ता पर सरेको छ ।
राष्ट्रिय योजना आयोगले झण्डै...
कास्कीमा एमाओवादी भट्टराइ पक्षको छुट्टै भेला, नसच्यिएसम्म नेतृत्वलाई नस्वीकार्ने’
पोखरा, साउन
पाँच कम्यूष्टि पार्टी बीच कार्यगत एकता भइरहेको बेलामा एमाओवादी कास्कीमा देखिएको आन्तरिक कचिलो सुल्झिनुको साटो झन बल्झिदै गएको छ ।एमाओवादी कास्कीको गत साउन...
पौडी पोखरीमा डुबेर लेखनाथका रानाभाटको मृत्यु
पोखरा १४, साउन
कास्कीसंगै जोडिएको हेमजा गाविसमा पर्ने पेनगुईन पौडी पोखरीमा डुबेर एक बिद्यार्थीको मृत्यु भएको छ ।
कास्की लेखनाथ ६ घर भई अस्थाई रुपमा पोखरा...