स्पेनमा ४० लाख भन्दा बढी मानिसहरु बेरोजगार 

म्याड्रिड। स्पेनमा ४० लाख भन्दा बढी मानिसहरु बेरोजगारको रूपमा दर्ता भएका छन्। कोरोनाभाइरस महामारीको तेस्रो लहरको प्रतिबन्धले फेब्रुअरीमा, ४४ हजार ४ सय ३६ जना...

फ्रान्समा पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

प्यारिस। फ्रान्सका पूर्वराष्ट्रपति निकोला सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ।उनी जेल सजाय भोग्ने गरी सजाय पाउने पहिलो फ्रान्सेली पूर्वराष्ट्रपति भएका छन्।...

ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा बढी राजनीतिक र नैतिक समस्यामा परेका छन् । ५ पुसमा प्रधानमन्त्री ओलीले गरेको...

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला

काठमाडौँ (जीएनएन) -- प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई...

दोहोरो नागरिकता सम्बन्धि माग छिट्टै सम्बोधन गरिने प्रचण्डको आश्वासन  

लन्डन : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' ले गैरआवासीय नेपालीहरुको दोहोरो नागरिकता सम्बन्धि माग लाई छिट्टै सम्बोधन...

भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

काठमाडौं ।  बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया भागरथी भट्टको शव भेटिएको दुई सातापछि प्रहरीले एक किशोरलाई आरोपितको रूपमा बुधवार सार्वजनिक गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा...

म्यान्मार सैन्य कू: एक वर्षको लागि सङ्कटकाल घोषणा

काठमाडौँ — म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ। सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई...

 ग्यास चुहावटको कारण म्याड्रिडमा बिस्फोट,चारजनाको मृत्यु  

म्याड्रिड। बुधबार स्पेनको राजधानी म्याड्रिडको मध्य क्षेत्रको आवासीय भवनमा भएको विस्फोटनमा कम्तिमा चार व्यक्तिको मृत्यु भएको छ। विस्फोटमा कम्तिमा ११ मानिस घाइते भएका छन् ...

जो बाइडनद्वारा ४६‍औँ राष्ट्रपतिका रूपमा सपथ ग्रहण

जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्।उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए।सपथ लिइसकेपछि राष्ट्रपति बाइडनले भने,...

डोनल्ड ट्रम्प: दुई पटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति

अमेरिकी ४५ औ राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई दोश्रो पटक महाअभियोग लगाईएको छ । अमेरिकी तल्लो सदन प्रतिनिधि सभामा मतदान हुँदा उनलाई महाअभियोग लगाईएको हो...

स्पेनमा असाधारण हिमपात, आधा देश रेड अलर्टमा (फोटोफिचर सहित)

स्पेन। स्पेनमा असाधारण हिमपात भएको छ। पछिल्लो ५० वर्षमा देखिएको सबैभन्दा ठूलो हिमपातका कारण आधा देश नै रेड अलर्टमा छ।सबैभन्दा प्रभावित क्षेत्र मध्ये एक...

अमेरिकी निर्वाचन : संसद्‌मा जो बाइडनको जित प्रमाणित

जिएनएन । अमेरिकी कंग्रेसले जो बाइडेनलाई राष्ट्रपति भएको अनुमोदन गरेको छ । उनलाई कंग्रेसले प्रमाणित गर्दै अनुमोदन गरे पछि आधिकारिक रुपमा उनलाई ४६ औ...

 ‘केही साथीहरुमा चुनावको रिफ्लेक्सन देखिन्छ’- एनआरएनए अध्यक्ष पन्त (भिडियो अन्तर्वार्ता ) 

बार्सिलोना। गैर आबासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले संघको विशेष अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन्। विशेष महाधिबेशन रोक्न अन्तर्राष्ट्रिय समन्वय परिषदका...

इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका छन् । प्रधानमन्त्रीले सोमबार साँझ टेलिभिजन सम्बोधनमा फेब्रुअरीसम्म लकडाउन जारी रहने बताए । खाद्यान्न र औषधि किनमेल,...
GETTY IMAGES

साउदी अरबले कतारमाथि लगाएको प्रतिबन्ध ‘हटाउने’

साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले दिएको छ।साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...