साहित्य

साहित्य

    देख्ने सुन्ने दंग यहॉ

    -सन्तोष श्रेष्ठ एन आर एन एन स्पेन , प्रबक्ता आफै आैला ठडाउछन् यहॉ भाले भाले लडाउछन् यहॉ । पुजारी यहा मन्त्र जप्दै मुख्य पुजा भडाउँछन् यहॉ ।। साभार कस्तो चरीत्र पनि भडभडाइदै...

    नारायणगोपाल सम्मान खाती, योञ्जन र खालिङलाई

    नारायणगोपाल सङ्गीत कोषले विसं २०७१ को नारायणगोपाल स्मृति सम्मान वरिष्ठ गायिका दिलमाया खातीलाई प्रदान गर्ने भएको छ । कोषले आफ्नो स्थापनाको २५औं वर्षको पूर्वसन्ध्यामा मरणोपरान्त...

    डरायो थर थर प्रदेशी बिचरा

    - सन्तोष श्रेष्ठ घर छोड्यो घरै बेचेर एकै सासमा ,बिदेशमा धन कमाउने मिठो आशमा! फसायो ,आयो अनि अब डरायो थर थर बिदेशमा , बिचरा त्यसमा साथ...

    आयो तिहार- मनु क्षेत्री

    मनु क्षेत्री साबिक झै आयो तिहार यसै बर्ष पनि कसैलाई पिडा दिदै कोहीलाई हर्ष बनी आँगनी मा मखमली फुल्न थाल्यो होला आलीभरी धानको बाला झुल्न थाल्यो होला गुर्धौली र...

    जनकवि केशरी धर्मराज थापाको निधन

    काठमाडौ / जनकवि केशरी धर्मराज थापाको मंगलवार बिहान ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका थापाको स्वयम्भु स्थित निवासमै...

    गजल – म कसरी दशैँ मानौँ ?

    -नबराज नबोदित यता मुटु उता धड्कन म कसरी दशैँ मानौँ ?  बन्धकीमा राखी जीवन म कसरी दशैँ मानौँ ? एक साल दुई साल हैन बर्षौँ भयो...

    प्रदेशी छोरो – मनु क्षेत्री

    मनु क्षेत्री आमा मेरी बस्दै होलिन दिन गनी, गनी। मूल बाटोमै नजरहोला छोरो आउछ भनि।। गोरेटोमा नौलो मान्छे परै देखे पनि। खुसि होलिन मेरी आमा मेरै छोरो भनि।। प्रदेश...

    एउटा खाडल खन्न बाँकी छ – मनु क्षेत्री

    - मनु क्षेत्री आधा आधी बेचीं सके केहि मात्र धन्न बाँकी छ, आधा आधी बेचीं सके केहि मात्र धन्न बाँकी छ देश द्रोही र भ्रष्ट्रहरुलाई म जिउदै...

    विशेष गजल वाचनमा रमाए पोखरेली

    पोखरा ५  असोज/ पोखरामा शनिबार गजल भन्ने र सुन्नेहरुलाई एउटा अवशर बन्यो । पोखरा उद्योग वाणिज्य संघमा गजलप्रेमीहरु भेला भए र सुरु भयो गजलको...

    बसन्त रानाभाटका केहि गितहरु

    - बसन्त रानाभाट कसरी हेरु म आफ्नै प्रिया मरेर िजएको पराइको साथमा नशा छ  हातमा हासेर िपएको मलाई तड्पाएर िपय्ा के नै िमल्थो र ? तड्पाइको िपडा कम...

    सबैलाई शुभकामना- दिपक खरेल

    दिपक खरेल, एन.आर.एन.ए आईसीसी सदस्य- आजै बाट माईत आई दर खाइन्छ, बाउको मुख हेर्न गोकर्णे औंसी मनाईन्छ ! साथी भाई , सर संगी बसी एकै ठाउमा , जम्मा...

    सत्यता र मौनता – हेमन्त रानाभाट

      - हेमन्त रानाभाट ( एनआरएनए स्पेन कोषाध्यक्ष ) झुटमा तिमी जति नै रमाउ सत्य एक दिन बाहिर आउने छ चिप्लो जति नै घसी आफ्नो बनाउ तिम्रो हर्कत दुनियाँले थाहा...

    भत्किएछन् सबै आशाका पूलहरु

    -आरजु बिष्ट "सल्यानी"-   भत्किएछन् सबै आशाका पूलहरु सुकिसकेछन् कठै पानीका मूलहरु । आशाहरु मरिसके ब्यूँझिन्नन् अब ताराहरु झरिसके झुल्किन्नन् अब, सकिएछन् सबै मानवताका कूलहरु सुकिसकेछन् कठै पानीका मूलहरु । सडक भन्थें...

    न त मैले जितेको हो न तिमीले हारेको हो – नबराज नवोदित

    - नबराज नवोदित,अबुदाबी, यु.ए.ई. न त मैले जितेको हो न तिमीले हारेको हो । केवल यहाँ समयले बाटो अलग पारेको हो । हरेक प्रहर सम्झनामा कल्पनामा तिमी...

    केही छैन प्रिय

    - नबराज नवोदित    अबुदाबी, यु.ए.ई.   तिमी नै जित्नु संसार सारा हारी म दिउँला केही छैन प्रिय । जे जति दिलमा पलाए आशा मारी म दिउँला केही...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...